राजनीति

मिसन ग्रासरुट अभियान आरम्भ

गौरादह। अन्तरपार्टी संगठनात्मक क्षेत्रको कामको पहिचान, समग्र उठान, सुदृढिकरण र बिस्तारका लागि नेकपा (एमाले) केन्द्रीय कमिटीले देशव्यापी रूपमा सञ्चालनमा ल्याएको मिसन ग्रासरुट अभियानअन्तर्गत गौरादह नगरपालिका कमिटी, झापाले आजदेखि कार्यारम्भ गरेको छ । नगरपालिका कमिटी अध्यक्ष कमरेड मित्रदेव काफ्लेको अध्यक्षतामा सम्पन्न यो प्रारम्भिक योजना तजुर््मा बैठकमा अभियानका केन्द्रीय अभियन्ता कमरेड युवराज बास्कोटाले मिसनले समेट्नुुपर्ने मूलभूत राजनीतिक–बैचारिक Read More…

अर्थ

‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सव’ सम्पन्न

झापा । लब्धप्रतिष्ठित सामाजिक व्यक्तित्व र अग्रज व्यवसायीलाई सम्मान गर्दै झापाको बिर्तामोडमा सञ्चालित ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सव’ सम्पन्न भएको छ । गत फागुन ५ गतेखि बिर्तामोड उद्योग वाणिज्य संघले सञ्चालन गरेको महोत्सवको समापन सत्रमा राजनीतिक व्यक्तित्वहरु डिल्लीप्रसाद सिटौला र मनकुमार गौतम, रेडक्रसकर्मी लोकराज ढकाल, महिला उद्यमी भीमा शिवाकोटी, संघका पूर्व अध्यक्ष बेदुप्रसाद अग्रवाल,व्यवसायीहरु भगवानदास सिंगल, Read More…

धर्म संस्कृती

श्रीमद् भागवत महापुराणमा भक्तजनहरुको घुइचो

बाहुनडाँगी । मेचीनगर –२ स्थित शिव पाञ्चायन मन्दिरमा आयोजित श्रीमद् भागवत महापुराणमा भक्तजनहरुको घुइचो बढेको छ । फागुन १२ गते शुक्रबारदेखि सुरु भएको पुरानमा हरेक दिन भक्तजनहरुको संख्या बढ्दै गएको पुराण आयोजक समितिका सचिव धर्मानन्द निरौलाले जानकारी दिए । धर्मसंस्कृतिको संरक्षण गर्न तथा शिवपाञ्चायन मन्दिर निर्माणर्थ आयोजित पुराणमा स्थानीय तथा बिभिन्न क्षेत्रबाट सहभागि भक्तजनहरुले सहयोग Read More…

समाचार

नामकरण भएको खुशीयालीमा कोशी प्रदेशमा आज सार्वजनिक बिदा

विराटनगर । कोशी प्रदेशमा बिहीबार सार्वजनिक बिदा दिइएको छ। प्रदेशसभाको बुधबारको बैठकले प्रदेश १ लाई कोशी प्रदेश नामकरण गरेको उपलक्ष्यमा बिहीबार सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्ले निर्णय गरेको प्रदेशका सचिव उमेश बस्नेतले बताए। बुधबार नै प्रदेश सभाले दुई तिहाई बहुमतका साथ नाम टुंगो लगाएको थियो।

खेलकुद

बुढासुब्बा गोल्डकप : युकेएफसी भारतलाई हराउँदै काँकडभिट्टा फाइनलमा

धरान । काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर बुढासुब्बा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज बुधवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा युकेएफसी भारतलाई ३-१ गोल अन्तरले पराजित गर्दै काँकडभिट्टाले फाइनलमा स्थान सुरक्षित गरेको हो । धरान रङ्गशालामा आज भएको खेलमा काँकडभिट्टाको लागि सुशील राई, निशान लिम्बु र विदेशी खेलाडी यामीले एक एक गोल गरे । युकेएफसीका Read More…