बाहुण्डाँगी । सुर्खेत महिला जेसीजले जिल्ला कारागार सुर्खेतमा रहेका महिलाहरुका लागि फोहर व्यवस्थापनका लागि डस्टवीन वितरण गरेको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर कारागारमा रहेका महिलाहरुलाई १२ वटा डस्टवीन वितरण गरिएको हो । ‘महिला दिवसको अवसर पारेर सुर्खेत उद्योग वाणिज्य संघको सहयोगमा कारागारभित्रको फोहर व्यवस्थापनका लागि डस्टवीन वितरण गरेका हौं,’ अध्यक्ष सीता भण्डारीले भनिन्, Read More…
Day: March 8, 2023
बुधबारे जेसीजले बाँसबाट भाले झार्यो
बाहुण्डाँगी ।बुधबारे जेसिज र होक्से युवा क्लबको आयोजनामा होलि मिलन कार्यक्रम सम्पन्न भएको छ।होलि पर्वको अवसरमा दुइ सस्थाले समाजका सबै वर्गाका मानिसहरू बिच रङ खेल्दै कार्यक्रम गरेको हो। मंगलबार बुद्धशान्ति १ स्थित होक्से चोकमा विविध कार्यक्रम गरी होलि मनाईएको हो बुधबारे जेसीजका महासचिव जेसी कुशल अधिकारीले जानकारी दिए। होलि मिलन कार्यक्रम सँगै एकआपसको काँध चढि Read More…
बस्तीपुरको जेसीज सप्ताह अन्तर्गत तपोवन सरसफाई र नारी सम्मान
बाहुण्डाँगी । बस्तीपुर जेसीज हाँडीखोलाले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बुधबार हेटौंडा–१९ स्थित तपोवन सम्मानका साथ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नारी सम्मान कार्यक्रमको आयोजना गरेको छ । पाचौँ कार्यक्रमअन्तर्गत तपोवन सरसफाई र छैठौं कार्यक्रमअन्तर्गत नारी सम्मान कार्यक्रम आयोजना गरिएको हो । जेसीजका सन्तोष ढकालको संयोजकत्वमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुरका सदस्य राजु घलेको प्रमुख आतिथ्यता रहेको Read More…
बस्तीपुरको जेसीज सप्ताहमा मनहरीमा लागुऔषध सचेतना कार्यक्रम
बाहुण्डाँगी । बस्तीपुर जेसीज हाडिखोला वर्ष २०२३ को जेसीज सप्ताह कार्यक्रम सुरु भएको छ । १३ वटा विभिन्न कार्यक्रम गरि १३ औं स्थापना दिवस मनाउने उद्देश्यका साथ कार्यक्रम गरिरहेको छ । आज मंगलबार सप्ताहव्यापी कार्यक्रम अन्तरगत पाँचौं कार्यक्रम मनहरी गाउँपालिका वडा नम्बर ५ डिल्लीपुरमा लागुऔषध सचेतना कार्यक्रम गरिएको छ । वडा कार्यालयको सभाहलमा भएको कार्यक्रममा Read More…
हेटौँडा लेडी जेसीजद्धारा नारी दिवसमा सुत्केरीलाई पोषिलो आहार
बाहुण्डाँगी । हेटौँडा लेडी जेसीजद्धारा नारी दिवसमा सुत्केरी भेटघाट तथा सुत्केरीलाई पोषिलो आहार वितरण कार्यक्रम सम्पन्न गरेको छ । जेसीज टोली हेटौँडा अस्पताल पुगेर अस्पतालमा रहेका सुत्केरी महिलाहरुलाई पोषिलो खानासहित उहाँहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए । नारी दिवसलाई नारामा मात्र होइन व्यवहारमा सम्मान गर्नु पर्छ भन्ने मान्यताका साथ जेसीजले उहाँहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै Read More…
एनएमसीको ३०औं स्थापना दिवस तथा वार्षिकोत्सव ६० स्थानमा मनाइयो
झापा । कोशी प्रदेशका तीनवटा जिल्लामा विस्तारित झापाको मेचीनगर ६ मा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले आज आफ्नो ३०औं स्थापना दिवस मनाएको छ । आज संस्थाका सबै वित्तीय सेवा केन्द्रहरु, कृषि फर्म, डेरी उद्योग, सहकारी पसलहरु एवम् चिया उद्योगहरुमा दिउँसो २ बजेदेखि ४ बजेसम्म एकसाथ वार्षिकोत्सव सहितको स्थापना दिवस मनाइएको हो । Read More…
नेपाल भारतका चर्चित क्लब बिच ईण्डो नेपाल भेट्रान फुटबल प्रतियोगिता हुँदै
मेचीनगर । काँकरभिट्टामा यहीँ फागुन २७ गतेदेखि ईण्डो नेपाल भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । काँकरभिट्टा भेट्रान फुटबल क्लबले आयोजना गर्ने सो प्रतियोगिता काँकरभिट्टा माविको खेल मैदानमा हुने छ । शनिबारदेखि चैत ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका १० चर्चित भेट्रान क्लबहरु बिच प्रतिष्पर्धा हुने बुधबार पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको Read More…
आज अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौं । आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ। संयुक्त राष्ट्र संघबाट ‘Digitall: Innovation and Technology for Gender Equality’ नारा तय भएको छ। नेपालमा भने ‘लैङ्गिक समनताका लागि बलियो आधार, सिर्जनात्मक प्रबिधिमा महिलाको पहुँच’’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ। अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड Read More…








