संघ \संस्था

नेपाल जेसीज क्षेत्र ‘ग’ सम्मेलनको सम्पुर्ण तयारी पुरा

बाहुण्डाँगी । नेपाल जेसीज अन्र्तगत क्षेत्र ‘ग’ सम्मेलनको सम्पुर्ण तयारी पुरा भएको छ । सम्मेलन गोदावरी जेसीजको आतिथ्यतामा बैशाख १५ र १६ गते ललितपुर स्थित होटल भ्यु भृकुटीमा हुन गइरहेको गोदावरी जेसीज बर्ष २०२३का अध्यक्ष जेसी बिजय पाठकले जानकारी दिए । बिशेषत क्षेत्र गत सम्मेलन क्षेत्रगत शाखा अध्यक्षहरु बृहत कार्यशाला हो । उक्त कार्यशालामा विभिन्न Read More…

संघ \संस्था

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठन झापाको अध्यक्षमा गिरी, सचिवमा काफ्ले

मेचीनगर । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठन झापाको अध्यक्षमा केशव गिरी सर्वसम्मत निर्वाचित भएका छन् । नेकपा एमाले निकट संगठनको पुर्व मेची बस व्यवसायी प्रालिको सभाहलमा सोमबार सम्पन्न दोस्रो अधिवेशनबाट गिरीको अध्यक्षमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिकाे बरिस्ठ उपाध्यक्षमा हरि गौतम, उपाध्यक्षमा टेकनाथ सापकोटा, सचिवमा कृष्ण काफ्ले र कोषाध्यक्षमा दुर्गाराज अर्याल Read More…

संघ \संस्था

सरकारको गलत नितिको कारण अहिले यातायात व्यवसायी समस्यामा: मैनाली

मेचीनगर । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनका केन्द्रीय अध्यक्ष श्रीप्रसाद मैनालीले सरकारको गलत नितिको कारण अहिले यातायात व्यवसायी समस्यामा परेकाे बताएका छन् । सोमबार नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठन जिल्ला कमिटी झापाको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि मैनालीले सो कुरा बताएका हुन् । यातायात व्यवसाय प्रति राज्यले चासो नदिदाँ अहिले उनीहरू सो क्षेत्रबाट बिस्तापित Read More…

समाचार

आज १७ औँ लोकतन्त्र दिवस देशभर मनाइँदै

काठमाडौँ । १७ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गरे । जनताको विजय भएको खुसियालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । विसं २०५९ असोजमा संसद् Read More…