संघ \संस्था

४२ वर्षपछि वीरता जेसीजको जुनियर जेसीज स्थापना

बाहुण्डाँगी । स्थापनाको ४२ वर्षपछि वीरता जेसीजले वीरता जुनियर जेसीज स्थापना गरेको छ । आज विर्तामोडमा आयोजित एक सामारोहकाबिच अनिक चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठनल गर्दै ४२ वर्षपछि वीरता जेसीजले जुनियर जेसीज स्थापना गरेको हो । २०२३ का अध्यक्ष घनश्याम चौधरीले अध्यक्षको उम्मेदवारी दिएकै बखत २०२३ मा जुनियर जेसीज स्थापना गर्ने प्रतिबद्धता जनाएका थिए । Read More…

संघ \संस्था

विश्व रेडक्रस दिवसको अवसरमा सासु बुहारी सम्मानित

हल्दिवारी । विश्व रेडक्रस दिवसका अवसरमा नेरेसो हल्दिवारी उपशाखाले असल सासू तथा बुहारी संमान कार्यक्रमको आयोजना गरि मनाएको छ । कोशी प्रदेश सभा सदस्य लविलाल चुडालको प्रमुख आतिथ्य तथा उपशाखा सभापति कर्णखर प्रसाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा २ असल सासू तथा ७ जना असल बुहारीलाई नगद , प्रमाण सहित दोसल्ला ओडाएर संमान गरिएको थियोे । सम्मानित Read More…

अर्थ

मेचीनगरमै खुल्यो सुविधा सम्पन्न ‘माई वल्र्ड रिकण्डिसन एण्ड सर्भिस सेन्टर

मेचीनगर । मेचीनगर–७ स्थित आयाबारीमा सुविधा सम्पन्न ‘माई वल्र्ड रिकण्डिसन एण्ड सर्भिस सेन्टर सञ्चालनमा आएको छ । मेचीनगरका–६ का युवा नेता ओमप्रकाश खापुङसहित नारायण लिम्बू र रसाइली ब्रदर्श परिवारको करिब २ करोड लगानीमा खुलेको रिकण्डिसन एण्ड सर्भिस सेन्टरको उद्घाटन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका छन् । सोमबार रिकण्डिसन हाउसको मूल गेटमा टाँगिएको रिवन काटेर तथा Read More…