संघ \संस्था

मेचीनगर : जनताको समस्या समाधान गर्न सक्रिय जनप्रतिनिधि

मेचीनगर । विगत लामो समयदेखि मेचीनगर ८ सूर्योदय टोल स्थित आयबारीको बाटोको कल्बडमा खाल्टो (भौरी) पर्दा आवत जावतमा समस्या हुँदै आएको थियो । त्यसलाई मध्यनजर गर्दै मेचीनगर भौतिक पुर्वधार बिकास समिति संयोजक चित्र धिमालको सक्रियतामा आज उक्त बाटोको समस्या समाधान भएको छ । योसंगै अब सो बाटामा आवतजावत गर्न सहज भएको छ । कालोपत्रे सडक Read More…

अर्थ

काँकरभिट्टा नाकाबाट निर्यातभन्दा आयात दोब्बर

झापा। झापाको पूर्वी नाका काँकरभिट्टाबाट निर्यातभन्दा आयात दोब्बर भएको छ। चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा रू ३५ अर्ब २१ करोड ९४ लाख ९० हजार बराबराको विभिन्न सामग्री आयात भएको काँकरभिट्टास्थित मेची भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए। यस नाकाबाट सोही अवधिमा रू १६ अर्ब तीन करोड १७ लाख तीन हजार बराबरको विभिन्न Read More…

स्वास्थ्य

बालिकामाथि यौन दुर्व्यवहार आरोपमा ‘शुभद्रा मदन फाउन्डेसन’ का सञ्चालक राई पक्राउ

काठमाडौं । बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मदन राई पक्राउ परेका छन्। आफूलाई कृषिविज्ञका रुपमा चिनाउँदै आएका खोटाङका ७५ वर्षीय मदनले खोलेको फाउन्डेसनमा राखिएका बालबालिकालाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएसँगै उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक मञ्जिल मुकारूङले राईलाई उनीद्वारा सञ्चालित ‘शुभद्रा मदन फाउन्डेसन’बाटै पक्राउ गरिएको बताए। राईलाई अहिले Read More…

राजनीति

भष्ट्राचार बिरूद्ध झापामा राप्रपाले बुझायो प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

झापा। नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका भ्रष्टाचार बिरुद्द निस्पक्ष छानबिन गरि कार्बाहीको दायरामा ल्याउन सरकार सँग माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापन पत्र बुझाएको छ।  बिजुली अफिस अगाडी भेला भएर भष्ट्राचार बिरूद्ध नाराजुलुस प्रदर्शन गर्दै कुनैपनि हालतमा दोषीलाई कार्बाहीको दायरामा ल्याउन माग प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र Read More…