मेचीनगर। मेचीनगर नगरपालिकाले विगत दुई वर्षयता लोककल्याणकारी विज्ञापन वापतको रकम सञ्चार संस्थालाई उपलब्ध नगराएको भन्दै मेचीनगरका सञ्चारकर्मी आन्दोलित भएका छन् । पत्रकारको छाता संस्था प्रेस क्लब मेचीनगरले बुधबार मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीलाई भेटेर पुनः ध्यानाकर्षण पत्र बुझाएको छ । पत्र नगर प्रमुख बुढाथोकी र उपप्रमुख मिना पोख्रेल उप्रेतीले संयुक्तरूपमा बुझेका थिए । यसअघि पनि प्रेस क्लबले Read More…
Month: June 2023
मेचीनगर : जटिल प्रकृतिका बिरामीले पाउने भए उपचार खर्च
मेचीनगर । नेपाल सरकारले दिने भनेको जटिल प्रकृतिका बिरामी नागरिकले पाउनु पर्ने उपचार वापतको रकम अब मेचीनगरबासीले पाउने भएका छन् । सरकारले दिने भनेको भएता पनि मेचीनगरमा रहेका जटिल प्रकृतिका बिरामीहरू (मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइएका, क्यान्सरका बिरामी, मेरूदण्ड पक्षघात) ले अहिलेसम्म सो उपचार खर्च वापतको पाउनुपर्ने रकम पाइरहेका थिएनन् । उनीहरूले रकम समयमा उपलब्ध नहुँदा Read More…
हल्दिबारीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
झापा । जंगली हात्तीको आक्रमणबाट झापाको हल्दिबारीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका- ७ निवासी ५३ वर्षीय गिरेन कर्मकार रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । मंगलबार बिहान ४ बजेको समयमा हल्दिबारी गाउँपालिका- २ स्थित देउनियाँ खोलाको पुलबाट ३०० मिटर उत्तरमा रहेको महेन्द्र पोखरेलको चिया बगान छेउमा Read More…
मेचीनगरले दियो सुत्केरी महिलालाई पोषिलो खानेकुरा
मेचीनगर । मेचीनगर नगरपालिका अन्तर्गतका सुत्केरी महिला लाई पोषिलो खानेकुरा वितरण गरिएको छ । सोमबार मेचीनगर ३ मा एक कार्यक्रमको आयोजना गरी सुत्केरी महिला लाई पोषिलो खानेकुरा वितरण गरिएको हो । पोसिलो खानेकुरा ्को अभावमा हुनसक्ने मातृ तथा शिशु मृत्युदर न्युनिकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमबाट यस नगरका सुत्केरी आमा हरु लाभान्वित हुने अपेक्षा Read More…
मेचीनगर : सौर्य उर्जाबाट सिचाईकाे व्यवस्था भएसंगै किसानहरू दंग
मेचीनगर । कृषि क्षेत्रमा आत्मानिर्भर बनाउन मेचीनगर नगरपालिकामा सौर्य उर्जाबाट सिचाईका लागि डिप बोरिङ जडान गरिएको छ । आज मेचीनगर ८ स्थित सृजना चोक र खडियाबस्तीमा करिब १४ लाख बढीको लागतमा किसानलाई खेती गर्न सहजताको लागि सौर्य उर्जाबाट सिचाईका लागि दुई थान डिप बोरिङ जडान गरिएको हो । वडासदस्य बिष्णु भट्टराईको पहलमा बैकल्पिक उर्जा प्रवर्द्धन Read More…
लागूऔषध नियन्त्रण कार्यक्रम, भित्तामा रक्सीको विज्ञापन
मेचीनगर । सीमा क्षेत्र काँकरभिट्टामा लागु औषध नियन्त्रण चुनौतीको विषय बनेको छ । भारतीय सीमाना पानीट्यांकीमा खुलेआम विक्री वितरण हुँदा नियन्त्रणमा चुनौती थपिएको हो । लागुऔषध नियन्त्रणका विषयमा सीमा क्षेत्र काँकरभिट्टामा प्रायजसो सन्देशमूलक कार्यक्रमहरु आयोजना हुँदै आएका छन् । तर, सोमबार लागूऔषध नियन्त्रणका विषयमा अन्तरक्रिया कार्यक्रम कोठामै सीमित गरिएको छ । कोशी प्रदेश सरकार अन्तर्गत Read More…
लागुऔषध विरुद्धको अन्तराष्ट्रिय दिवसमा काँकरभिट्टामा र्याली
मेचीनगर । अन्तराष्ट्रिय लागुऔषध दुरुपयोग तथा अपैद्य ओसारपसार विरुद्धको दिवसको अवसरमा झापाको काँकरभिट्टामा र्याली निकालिएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र मेची सामुदायिक सेवा केन्द्रको आयोजना तथा लागुऔषध विरुद्धकै अभियानमा पूर्वीनाकामा सक्रिय विभिन्न संस्थासँगको सहकार्यमा आज र्याली निकालिएको हो । ‘लागुपदार्थको खेति र कारोवार भताभुङ्ग परिवार र बास हुन्छ कारागार’ ‘स्वास्थ्य, सवल र समृद्ध नेपालको Read More…
जोखियो पशुपतिको सुन जलहरी : कति रहेछ तौल ?
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको शिवलिङ्गमा राखिएको सुनको जलहरी नापतौल र गुणस्तर ( क्यारेट) परीक्षण गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको रोहवरमा पशुपतिनाथ मन्दिरभित्र राखिएको जलहरी नापतौल र परीक्षण गरेको हो । सुनको जलहरी नापतौल र परीक्षण गर्न पशुपतिनाथ मन्दिरको उत्तरतर्फ रहेको Read More…
प्रतिनिधिसभा बैठक बस्दै, बजेटका विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे सुरु हुने बैठकमा विनियोजन विधेयक २०८० माथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम रहेको छ । आजको बैठकमा रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, Read More…
विप्लव निकट युवा संगठनद्वारा दमकको जीवन विकास लघुवित्तमा ताला
झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालले झापाको दमक – ९ स्थित क्याम्पस रोडमा रहेको जीवन विकास लघुवित्तमा तालाबन्दी गरेको छ। आज दिउँसो युवा संगठन नेपाल झापाका इन्चार्ज पुकार सी को नेतृत्वमा कालो ब्यानर सहित गएको टोलीले त्यहाँका कर्मचारीलाई बाहिर निकाल्दै तालाबन्दी गरेको छ भने उक्त संस्थाको बोर्ड तोडफोड र आगजनी गरेको Read More…










