मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले एक अर्ब ५१ करोड बढी रकमको बजेट ल्याएको छ । आज दोस्रो नगरसभाको तेस्रो अधिवेशन मार्फत नगरपालिकाकी उपप्रमुख मिना पोख्रेल उप्रेतीले आगामी आर्थिक बर्ष २०८१/८१ का लागि एक अर्ब ५१ करोड १२ लाख ४० हजार ३ सय ६७ रुपैँयाको बजेट प्रस्तुत गरेकी हुन् । जसमा नगरले चालु खर्चतर्फ ५६ दशमलव Read More…
Month: June 2023
आजदेखि जन्मसिद्धका सन्तानलाई नागरिकता
काठमाडौं । सरकारले जन्मसिद्धका सन्तानलाई आज आइतबारदेखि नागरिकता वितरण गर्ने भएको छ । अधिकांश जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि नागरिकता वितरण गर्ने तयारी मिलाएको गृह मन्त्रालयले जनाएको छ । महोत्तरी र सिरहाले शुक्रवारदेखि नै नागरिकता वितरण गर्न थालेका थिए । महोत्तरीस्थित जलेश्वर नगरपालिका वडा–१ का ब्राइट जन्मसिद्धका सन्तानका रूपमा नागरिकता लिने पहिलो व्यक्ति हुन् । चौधरीले शुक्रबार Read More…
मेचीनगरसहित देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०–८१ का लागि आज मेचीनगरसहित ७४३ स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन् । स्थानीय सरकार सञ्चालन ऐन अनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्ययको अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्छ । स्थानीय तहको आगामी आव २०८०–८१ का लागि शनिबारसम्म १० स्थानीय तहले बजेट पेस Read More…
बाहुण्डाँगी जेसीजको नेतृत्व विकास तालिम सम्पन्न
मेचीनगर । झापाको बाहुण्डाँगीमा ६० जनाले नेतृत्व विकास सम्बन्धित तालिम लिएका छन् । बाहुण्डाँगी जेसीजले आयोजना गरेको नेतृत्व विकास सम्बन्धित दुईदिने तालिममा १२ बर्षदेखि ६४ बर्षसम्मका किशोर किशोरीदेखि युवा तथा जेष्ठ नागरिकहरुको सक्रिय सहभागिता रहेको थियो । मेचीनगर ४ बाहुण्डाँगी स्थित हात्ती रिसोर्टमा आज सम्पन्न तालिममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, जिल्ला प्रहरी Read More…
कनकाई नगरपालिकाले भोलि आव २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्ने, आर्थिक वर्षमा विकासमा जनसहभागिता जुटाउने अभियानलाई तिव्रता दिने
कनकाई। झापाको कनकाई नगरपालिकाले भोलि आइतबार आव २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ। वार्षिक नीति तथा कार्यक्रममा छलफल शुरू हुने, विभिन्न ऐन कानुन पेश हुने नगरपरमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो । यस पटक बजेट घटेर आएकाले नगरले वडाको बजेट घटाउने तयारी गरेको बुझिएको छ। उपमेयर आशाशर्मा शिवाकोटीका अनुसार यसपटक पालिकाले वडा Read More…
स्थापना दिवसको अवसरमा रक्तदान
काँकरभिट्टा । मेचीनगर ६ काँकरभिट्टामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगर नगर कमिटीले आफ्नो ४४औँ स्थापना दिवसको अवसरमा लक्ष्मी नारायण मन्दिर परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । संगठनका अध्यक्ष राजकुमार सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिका नगरप्रमुख गोपाल बुढाथोकीले जीवन-मरणका चरणमा रगत अपरिहार्य मानिने बताए । मृत्युको Read More…
झापाका मिटरब्याजी विमलीको घर विप्लव नेकपाको कब्जामा
झापा । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले झापा विर्तामोडका मिटरब्याजी नबराज विमलीको घर कब्जामा लिएको छ। महिनौंदेखि लघुवित्त, बैंक तथा बित्तीय संस्था र मिटरब्याजी विरुद्ध संघर्ष र चेतावनी दिँदै आएको उक्त पार्टीले आज विर्तामोडमा प्रदर्शन सहित विमलीको घर कब्जामा लिएको हो। नेपाल कम्युनिस्ट पार्टीका मेची ब्युरो इन्चार्ज सुमनसिंह सी को नेतृत्वमा गएका Read More…
आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दै, जित्नै पर्ने दबाब
काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप क्रिकेट छनोटमा आज नेपालले जित्ने पर्ने दबाबका साथ नेदरल्याण्ड्ससँग खेल्दैछ । जिम्बाब्वेको टाकासिंगा स्पोर्टस् क्लबमा दिउँसो १२:४५ बजे हुने खेलमा नेपाल नेदरल्याण्ड्सलाई पराजित गर्ने लक्ष्यमा छ । यसअघिको यात्रा तय गर्न नेपालले यो खेल जित्नै पर्नेछ । यसअघि भएका तीन खेलमा एक खेल मात्रै जितेको नेपाल यो खेलमा पनि Read More…
कचनकवलमा सुत्केरी आमालाई नि:शुल्क एम्बुलेन्स सेवा
बनियानी । झापाको कचनकवल गाउँपालिकाले सुत्केरी आमाहरुको लागि नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंसीका अनुसार आर्थिक बर्ष २०७९/०८० को नितितथा कार्यक्रम अन्तरगत सुत्केरी आमाहरूको लागि झापा जिल्ला भरी एम्बुलेन्स सेवा नि:शुल्क गर्नुका साथै उनीहरुलाई पोषण बापत ३ हजार नगद उपलब्ध गराउदै आएको छ । अति Read More…
गायक शिवाकोटीको भुक्के चप्पल सार्वजनिक (भिडियो सहित)
झापा । गायक सुजन शिवाकोटीको स्वर रहेको भुक्के चप्पल बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायक स्वयमकै शब्द तथा संगीत रहेको छ । निरज खतिवडाको एरेन्ज, विषम आचार्यको मिक्सिङ तथा मास्टरिङ रहेको गीतमा गायक शिवाकोटीसहित लोकप्रिय कलाकारहरु सुरबिर पण्डित दारीबा, शारदा गिरी कालीबुढी, नबिना शिलवाल खुईलीको अभिनय रहेको छ । भुक्के चप्पल Read More…










