झापा । नेपाली चलचित्र जगतका सुपरस्टार ‘दर्पण छायाँ’का नायक उत्तम प्रधानले दुई दशक पछि पुनः सिक्वेलको रुपमा उही नाम दिएर नयाँ सिनेमा बनाउने भएका छन् । दर्पण छायाँ, लहाना, साइनो, मलाई माफ गरिदेउ, मितीनीलगायत ३ दर्जन बढी नेपाली चलचित्र खेलिसकेका अभिनेता उत्तम प्रधानले आफ्नो सुपरहिट चलचित्र दर्पण छायाँको सिक्वेल चाडैं बनाउने तयारी रहेको बताए । एक Read More…
Month: June 2023
एमाले मेचीनगर : पूर्व सांसद मैनालीलाई दुर्व्यवहार गर्ने ओलीलाई कार्वाहीको लागि सिफारिस
मेचीनगर । कोशी प्रदेश सभाका पूर्व सदस्य एवम् नेकपा एमालेका प्रदेश कमिटी सदस्य श्रीप्रसाद मैनालीलाई अभद्र व्यवहार गरेको भन्दै भुपाल ओलीलाई कार्वाहीको लागि नेकपा एमाले मेचीनगर कमिटीले जिल्ला कमिटीलाई सिफारिस गरेको छ । मैनालीलाई एमाले जिल्ला कमिटी सदस्य समेत रहेका ओलीले बुधबार विहान दुर्व्यवहार गरेका थिए । द्रोणचार्य क्षेत्रीको ३० औं स्मृति सभामा सहभागी हुन Read More…
काँकरभिट्टा खानेपानीको धारामा लेदो पानी आउँदा उपभोक्ता मारमा
मेचीनगर । खानेपानीको धारामा लेदो सहितको फोहोर पानी आएपछि उपभोक्ता फोहोर पानी पिउन बाध्य भएका छन् । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था मातहतका उपभोक्ताका धारामा आज विहानदेखि नै लेदो सहितको फोहोर पानी आइरहेको छ । जसले गर्दा उपभोक्ता दुषित पानी पानी पिउन बाध्य भएका हुन् । जुन विषयमा जानकारी लिँदा काँकरभिट्टा खानेपानी उपभोक्ता तथा Read More…
मेचीनगरले दियो ११९ जना विद्यार्थीलाई छात्रवृति
मेचीनगर । मेचीनगर-८ स्थित आदर्श माविका विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको छ । आज सहिद विरेन राजवंशी प्रतिष्ठान मार्फत मेचीनगर नगरपालिकाले आदर्श मावि कक्षा ११ र १२ मा अध्यायनर १ सय १९ जना विद्यार्थीलाई छात्रवृति प्रदान गरेको हो । विद्यालय परिसरमा आज एक कार्यक्रमका बिच नगरपालिकाको तर्फबाट कार्यपालिका सदस्य तथा मेचीनगर भौतिक पुर्वाधार विकास समिति संयोजक Read More…
राष्ट्रिय आवास कम्पनीलाई तत्काल जग्गा हस्तान्तरण गर्न नगरप्रमुख बुढाथोकीको आग्रह
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले राष्ट्रिय आवास कम्पनी लिमिटेडलाई मेचीनगर क्षेत्रमा रहेको जग्गा तत्काल उपलब्ध गराउन भनेका छन् । उनले सम्झौता भए अनुसारको बिक्रि गर्नुपर्ने जग्गा बिक्रि र सार्वजनिक प्रयोजनका जग्गाहरु निःशुल्क रुपमा तत्काल उपलब्ध गराउन राष्ट्रिय आवास कम्पनी लिमिटेडलाई पत्रचार गरेका हुन् । बिगत लामो समयदेखि राष्ट्रिय आवास कम्पनी लिमिटेडले विभिन्न बहानामा Read More…
झापामा बसले ठक्कर दिँदा बालकको मृत्यु
झापा । झापाको केर्खामा यात्रुवाहक बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका-३ निवासी कमल थापाका ५ वर्षीय छोरा जनम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार कमल- ३ स्थित क्याम्पस सडक खण्ड अन्तर्गत केराधापमा बिहीबार दिउँसो केर्खाबाट बैगुनधुरा जाँदै गरेको मे १ ख १५१८ नम्बरको Read More…
पूर्व सांसद मैनालीलाई दुर्व्यवहार गर्नेविरुद्ध कारवाहीको माग
झापा । कोशी प्रदेश सभाका पूर्व सदस्य एवम् नेकपा एमालेका प्रदेश कमिटी सदस्य श्रीप्रसाद मैनालीलाई अभद्र व्यवहार गर्ने विरुद्ध कारबाहीको माग गरिएको छ । मैनालीले कारबाहीको माग गर्दै आज इलाका प्रहरी कार्यालय काँकरभिट्टामा अभद्र व्यवहार गर्ने स्थानीय भुपाल ओली विरुद्ध उजुरी दिएका छन् । कोशी प्रदेशका पूर्व सदस्य मैनालीलाई ओलीले बुधबार विहान दुर्व्यवहार गरेका थिए Read More…
झापाको गौरादहमा मण्डपबाटै बेहुला पक्राउ
झापा । झापाको गौरादहमा विवाह मण्डपबाटै बेहुला पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी जिल्ला इटहरी उप महानगरपालिका–१९ निवासी साजन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्ने चौधरीलाई बिहीबार विवाह मण्डपबाटै पक्राउ गरिएको डीएसपी रिजालले बताए । जेठी श्रीमतीले आफ्नो श्रीमानले झापामा दोस्रो Read More…
मेचीनगर नगरपालिकाको सेवा भोलि बन्द
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवाहरू भोलि बन्द हुने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै भोलि शुक्रबार सेवा बन्द गरिएको जनाएको छ । मेचीनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालयको तेस्रो नगर सभाको बैठक तयारीका लागि भोलि सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीले जानकारी दिए । उनका अनुसार Read More…
मैनालीलाई अभद्र व्यवहार गर्ने ओलीमाथी यातायात व्यवसायी संस्थाहरूले निकाले बिज्ञप्ती
मेचीनगर । पुर्व सांसद श्रीप्रसाद मैनालीमाथि भुपाल ओलीले हातपात गरि दुर्व्यवहार गरेकाे भन्दै त्यस कार्यको बिरूद्धमा यातायात व्यवसायी संस्थाहरूले बिज्ञप्ती निकालेका छन् । बिहिवार द्रोणाचार्य क्षेत्री स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा अतिथिका रूपमा सहभागी हुन मेचीनगर-६ काँकरभिट्टा खानेपानीको शभाहलमा पुग्ने क्रममा भुपाल ओलीले हातपात गरि दुर्व्यवहार गरेका थिए । यातायात क्षेत्रकाे अभिभावकका रूपमा रहेका पुर्व Read More…









