धुलाबारी । होलीबेल अंग्रेजी बोडिङ स्कुल धुलावारीले शैक्षिक सत्र २०७९ उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । बुधवार विद्यालयमा आयोजित एक समारोहमा शैक्षिक सत्र २०७९ मा कक्षा प्ले ग्रुपदेखि कक्षा ९ सम्ममा प्रथम दोस्रो र तेस्रो हुने ९५ जना विद्यार्थीलाई पुरस्कृत गरिएको हो । यसैगरी नियमित विद्यालय आउने, सरसफाइमा उत्कृष्ट हुने र विद्यालयको Read More…
Month: June 2023
सदस्यता शुद्धिकरणमा विभेद गरेर प्रेस चौतारीलाई नजिस्काउन अध्यक्ष बस्नेतको चेतावनी
मेचीनगर । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले नेपाल पत्रकार महासंघले सुरु गरेको सदस्यता शुद्धिकरण अनिवार्य भएपनि प्रेस चौतारीलाई बायस गरेर अघि नबढ्न चेतावनी दिएका छन् । शुद्धिकरणको नाममा प्रेस चौतारीका सदस्यमाथि अपमानित गर्ने र विभेद गरी जिस्काउने दुस्प्रयास नगर्न पनि अध्यक्ष बस्नेतको चेतावनी छ । ‘‘महासंघले संगठनहरु कै सुझावमा तय गरेको सदस्यता शुद्विकरण मापदण्डका Read More…
आज नेपाल र वेस्टइन्डिज भिँड्दै
काठमाडौँ । आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले आज वेस्टइन्डिजको सामना गर्दैछ । वेस्टइन्डिज र नेपालबीचको खेल जिम्बावेको राजधानीमा रहेको हरारे स्पोर्टस् क्लबमा नेपाली समयअनुसार मध्यान्ह पौने १ मा शुरु हुनेछ । तेस्रो खेल खेल्दै गरेको नेपाल वेस्टइन्डिजलाई हराएर प्रतियोगितामा दोस्रो जित हात पार्न चाहन्छ । पहिलो खेलमा घरेलु टोली जिम्बाबेसँग पराजित नेपालले Read More…
पुर्व सांसद मैनालीमाथि दुर्व्यवहार गरि ओली फरार
मेचीनगर । नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य तथा पुर्व सांसद श्रीप्रसाद मैनालीलाई एक व्यक्तिले दुर्व्यवहार गरेका छन् । आज द्रोणाचार्य क्षेत्री स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा सहभागी हुन मेचीनगर-६ काँकरभिट्टा खानेपानीको शभाहलमा पुग्ने क्रममा मैनालीलाई एमाले जिल्ला कमिटी सदस्य भुपाल ओलीले हातपात गरि दुर्व्यवहार गरेका हुन् । कार्यक्रममा अतिथिका रूपमा गएका एमाले नेता तथा Read More…
मेचीनगरका विद्यालयमा अध्यायनसंगै शुद्ध खानेपानी
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाका विद्यालयलाई शुद्ध खानेपानीका लागि फिल्टर प्लान्ट वितरण गरिएको छ । नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको पहलमा मेचीनगरका ६ वटा माध्यमिक विद्यालयलाई बुधबार स्वच्छ खानेपानीकाे लागि फिल्टर प्लान्ट वितरण गरिएको छ । इन्भारमेन्ट प्रोटेक्सन सेन्टर नेपाल (इपिसी) को प्राविधिक सहयोगमा करिब ७ लाख मूल्य पर्ने एक हजार लिटर क्षमताको अत्याधुनिक फिल्टर आदर्श Read More…
खेलाडीको जीवन सुरक्षा नै खेलको दीर्घकालिन संरक्षण : मन्त्री लिम्बू
झापा । संघीय युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बूले खेलकुदको दीर्घकालीन विकासका लागि खेलाडीको जीवन विमा अन्र्तराष्ट्रिय मापदण्ड अनुसार गर्ने तयारी थालिएको जानकारी दिएका छन् । जिल्लाकै पुरानो रङ्गशालाको पहिचान पाएको मेची रङ्गशालाको स्थलगत अनुगमनका लागि भद्रपुर आइपुगेका मन्त्री लिम्बूले झापा जिल्ला खेलकुद समितिको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । विगतमा आफू पनि Read More…
मेचीनगरमा श्रृङ्गार सम्बन्धि तालिम सम्पन्न
मेचीनगर । झापाको मेचीनगर– ८ मा सञ्चालन भएको सात दिवशिय महिला सीप विकाश तालिम मंगलवार समापन भएको छ । मेचीनगर वडानम्वर–८ को आर्थिक सहयोगमा शुभ विवाहमा प्रयोग हुने बरमाला, जडीमाला, साइपाटा, ठेकी, किस्ति बनाउने तालिम समापन भएको हो । तालिममा वडाभरिका ४० जना प्रशिक्षार्थी सहभागी थिए । उनीहरूलाई प्रशिक्षक नरमाया गुरूङ, अस्मिता खनाल, इस्मिता धिमाल Read More…
अखिल (क्रान्तिकारी ) विप्लवको झापा अध्यक्षमा डिपी सी
झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी )को झापा अध्यक्षमा डिपी सी सर्वसम्मत चयन भएका छन्,। अखिल (क्रान्तिकारी ) झापा जिल्लाको १६ औं जिल्ला सम्मेलनबाट अध्यक्षमा डिपी सी, उपाध्यक्ष पदमा सविना सी,सचिवमा आर्यान सी, सहसचिवमा अंकिता सी र कोषाध्यक्षमा नविना सी सहित २५ सदस्यीय जिल्ला कमिटी चयन भएको मेची ब्युरो Read More…
विश्वकप छनोटमा नेपालले अमेरिकालाई हरायो
काठमाडौँ । अमेरिकालाई हराउँदै विश्वकप छनोटमा नेपालले पहिलो जित हात पारेको छ । मंगलबार सम्पन्न दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो । २०८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै अमेरिकालाई स्तब्ध बनायो । नेपालको जितमा भीम सार्कीले सर्वाधिक ७८ रन बनाए । त्यस्तै ओपनर कुशल भुर्तेलले ३९ Read More…
पासाङ ल्हामू स्मृति जेसिज प्रतिष्ठानको अध्यक्षमा तिम्सिना विजयी
मेचीनगर । पासाङ ल्हामू स्मृति जेसिज प्रतिष्ठान ‘टाउनहल’ धुलाबारीको अध्यक्षमा युवा ऋषिराज तिम्सिना विजयी भएका छन् । अध्यक्षका अर्का प्रतिस्पर्धी शंकर बस्नेतलाई हराउँदै आगामी कार्यकालका लागि तिम्सिना विजयी भएका हुन् । तिम्सिना मेची उद्योग वाणिज्य संघको निवर्तमान अध्यक्ष हुन् । आज सम्पन्न निर्वाचनमा तिम्सिनाले ५६ मत प्राप्त गरे भने बस्नेतले ३४ मत ल्याएका थिए । Read More…










