मेचीनगर । मेचीनगर–१० स्थित धुलाबारीको सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी)को सेफ्टी ट्यांकीमा डुबेर बालकको मृत्यु भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मेचीनगर कमिटिले त्यस घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार हिजो दिउँसो मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर घाइते बनेका ८ वर्षीय बालक तान्चोक लिम्बुको आज विहान साढे १० वजे बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा उपचारकै क्रममा Read More…
Day: July 11, 2023
मेडिकल व्यवसायी प्रसाईंलाई हत्याको धम्की दिई फिरौती माग्ने गुरुङ पक्राउ
काठमाडौं । मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंलाई हत्याको धम्की दिई फिरौती रकम माग गरेकाे अभियाेगमा एक व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रसाईंलाई हत्याको धम्की दिई फिरौती माग्ने रमेशकुमार गुरुङलाई पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले जनाएको छ। सिआइबीका अनुसार खोटाङको राहबेँसी गाउँपालिका– १ घर भई काठमाडौं महानगरपालिका– ४ चुनदेवी बस्दै आएका ४० वर्षीय गुरुङले प्रसाईंसँग Read More…
झापा : बाटोमा स्थानीयले रोपे धान
बिर्तामोड। झापाको बिर्तामोड—३ स्थित नगर अस्पताल जाने रंगशाला उन्नति मार्गको सडकमा स्थानीयले धान रोपेका छन् । ठेकेदारको लापरबाहीका कारण सडक अलपत्र परेर हिलाम्मे भएपछि स्थानीयले विरोध स्वरुप डोमालाल राजवंशी रंगशाला अघिको सडकमै धान रोपेका हुन् । कालोपत्रे र प्लमको ठेक्का लिएको ओमसाई निर्माण सेवाले ठेक्काको म्यादभित्र काम पूरा नगरेपछि अलपत्र बनेको सडकमा आवतजावतका लागि निकै समस्या भएको Read More…
सेफ्टी ट्यांकीमा डुबेर गम्भीर बनेका बालकको उपचारका क्रममा अस्पतालमा मृत्यु
मेचीनगर । झापाको मेचीनगर–१० स्थित धुलाबारी सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी)को सेफ्टी ट्यांकीमा डुबेका बालकको मृत्यु भएको छ । ८ वर्षीय बालक तान्चोक लिम्बुको आज विहान साढे १० वजे बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई बीएण्डसी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । बालकको टाउकोमा Read More…



