मेचीनगर । मेचीनगर-४ वडा कार्यालयमा विश्व हात्ती दिवसका अवसरमा हात्तीको आनीबानी, महत्त्व र सहअस्तित्व सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयलको आयोजनामा कार्यक्रममा कोशी प्रदेश सभा सदस्य गोपाल तामाङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई हात्तीको आनीबानी, महत्त्व र सहअस्तित्व सम्बन्धी बृत्तचित्रद्वारा जानकारी गराइएको कार्यक्रममा मेचीनगर ५ का वडाध्यक्ष कनक कार्की, नागरिक समाज Read More…
Day: August 12, 2023
मेची उद्योग बाणिज्य संघद्वारा निःशुल्क आँखा शिविर सम्पन्न
मेचीनगर । मेची उद्योग बाणिज्य संघको आयोजनामा एक दिवशीय निःशुल्क आँखा शिविर तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ । बाणिज्य संघले मेचीनगर–२ स्थित भृकृटी चाैकमा आयोजना गरेको आँखा शिविर तथा औषधि वितरण कार्यक्रममा करिव ३ सय १५ जना आँखाका विरामीले सेवा लिएका थिए । आज बिहान ९ वजेदेखि सुरु भएको शिविर दिउसो ४ बजेसम्म Read More…
रोटरी क्लब अफ काँकरभिट्टाको नि:शुल्क आँखा जाँच शिविर, १८७ जनाले लिए सेवा
बाहुनडाँगी । रोटरी क्लब अफ काँकरभिट्टाद्वारा आयोजित एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शनिबार मेचीनगर-४ को वडा कार्यालय परिषरमा रोटरीले निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । काँकरभिट्टा आईकेयर सेन्टरको प्रावधिक सहयोगमा शनिबार सम्पन्न शिविरमा १८ जना मोतीविन्दुको शल्यक्रिया गर्नुपर्ने काँकरभिट्टा आईकेयर सेन्टरका प्रावधिक रोशन थापाले बताए । शिविरको उद्घाटन कोशी Read More…
फुटबल प्रतियोगिता : धुलाबारी च्याम्पियन
झापा । कोशी प्रदेश स्तरिय अन्तर विद्युत वितरण केन्द्र नक-आउट फुटबल प्रतियोगिताको उपाधि धुलाबारी वितरण केन्द्र झापाले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा मोरङको रंगेली विद्युत वितरण केन्द्रलाई १-० गोल अन्तरले पराजित गर्दै आयोजक धुलाबारी वितरण केन्द्रले उपाधि जितेको हो । नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सबको अवसरमा आयोजित प्रदेश स्तरिय फुटबल प्रतियोगिताको उपाधि Read More…
झापाबाट गायिका बन्न काठमाडौँ पुगेकी वीणा भट्टराईको यस्तो छ सङ्घर्षको कथा
विष्णुप्रसाद पोखरेलदमक । झापा दमक नगरपालिका- ९ स्थायी बासिन्दा वीणा भट्टराईलाई सानै उमेरदेखि राम्रो गायक बन्ने सपना थियो । विद्यालयमा जाँदै देखि उनी नाच्ने र गाउने गर्थिन । आफ्नै साथी र शिक्षक÷शिक्षिकाले हौसला दिएपछि उनलाई एक दिन आफू साँच्चिकै राम्रो गायक बन्छु भन्ने लागेको रहेछ । आमा अम्बिकादेवीले आफूलाई सानै उमेरदेखि गाउन हौसला दिएकी भट्टराई सम्झिन्छिन् Read More…
आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
काठमाडौं । आज अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । युवाका सवाललाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् । नेपालमा भने युवासँग काम गर्ने Read More…
राशिफल : यस्तो रहनेछ तपाईंको आज
काठमाडौं । आज २०८० साल साउन २७ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : दिन राम्रो छ । मानसम्मान प्राप्त हुनेछ। आम्दानी हुनेछ। साथीभाइको साथ रहनेछ। वृष : विद्याको क्षेत्रमा सफलता मिल्नेछ। आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना Read More…







