बाहुण्डाँगी । प्रस्तावित मकवानपुरगढी जेसीजको आयोजनामा शुक्रवारबाट मकवानपुरगढी फुटसल प्रतियोगिता हुँदैछ । जेसीज शाखाहरुकै इतिहासमा पहिलो पटक देशभरका शाखाहरुलाई एकै मैदानमा ल्याएर खेलाएको पहिलो खेल हो भने यो देशकै ठूलो राशीको फुटसल प्रतियोगिता हो । स्वास्थ्यका लागि फुटसल, मित्रताका लागि फुटसल भन्ने नाराका साथ प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताका विजेता टिमले नगद १ लाख, Read More…
Day: August 31, 2023
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, अब पेट्रोलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ
काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएसँगै नेपाल आयल निगमले पनि पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको छ । बिहीबार राति बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २३५ रुपैयाँ वृद्धि गरेको हो । पेट्रोलियम पदार्थको मूल्य तेस्रो वर्गमा रहेको काठमाडौं, Read More…
बाइजुराज इकाई समिति शनिश्चरेद्धारा मिलाप दिवसमा भगवान कृष्णलाई १०८ भोग
झापा । बाइजुराज इकाई समिति शनिश्चरेले आज बिहिबार मिलाप दिवस विविध कार्यक्रम गर्दै मनाएको छ । प्रणामी धर्मावलम्बीहरुले आज रक्षा बन्धनको दिनलाई मिलाप दिवसको रुपमा मनाउने गरेका छन् ।आज भन्दा ५ हजार बर्ष अगाडी महाभारत कालदेखि नै श्रीकृष्ण प्रणामी धर्मको विजारोपण भएको हो । करीब धेरै सताब्दी पूर्व सद्गुरु श्री देवचन्द्रजी महाराजद्वारा आज भन्दा ४५० Read More…
प्रहरीले रकम असुल्न नपाएपछि पत्रकारमाथि दुर्व्यवहार
झापा । नेपालको पुर्वी नाका काँकरभिट्टामा प्रहरीले व्यपारीसंग लाइन मिलाएर रकम असुल्ने गरेको पाइएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट डिउटीमा खटिएका तथा घुमुवा प्रहरीले व्यपारीहरूसंग विना भन्सार सामान छोडे बापत रकम लिने गरेको खुलेको हो । आर्थिक लाभका लागि आफ्नो मर्यादा समेत ख्याल नराख्दा बेलाबेला यहाँका प्रहरीहरू आलोचित हुने गरेका छन् । प्रहरीले मेची Read More…
आज ऋषि तर्पणी, जनैपूर्णिमा र रक्षाबन्धन
काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक Read More…
पाथीभरा माताको दर्शन गर्दै हेनुहोस् आजको राशिफल !
काठमाडौं । आज २०८० साल भदौ १४ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : भूमि सम्बन्धी कारोबारमा ठूलो आम्दानी र मानसम्मान बढ्नेछ। सामाजिक, आर्थिक, धार्मिक, पारिवारिक क्षेत्रहरु यथास्थितीमा रहेपनि वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो हुनेछ। वृष Read More…






