संघ \संस्था

फाेक्सटन एण्ड हाईट डिष्ट्रिकमा नगरप्रमुख सहित नेपाली प्रतिनिधि मण्डललाई स्वागत सम्मान

मेचीनगर । बेलायत भ्रमणमा रहनु भएका मेचीनगर नगरपालिकाका नगरप्रमुख गाेपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पाेखरेल उप्रेतीसहितकाे नेपाली प्रतिनिधि मण्डललाई बुधबार फाेक्सटन एण्ड हाईट डिष्ट्रिकका चियरमेन (जिल्ला सभापति)ले स्वागत तथा सम्मान गर्नुभएकाे छ । नगरप्रमुख तथा उपप्रमुखसहित नगरप्रमुख बुढाथोकी की जीवनसंगिनी भिसाेदा कट्वाल, द गाेर्खा मेमोरियल फाउन्डेसन नेपालका अध्यक्ष गंगालाल गुरूङ,महासचिव जगत गुरूङ, कार्यक्रम संयाेजक कुमारी गुरूङ Read More…

संघ \संस्था

राजनैतिक पार्टीलाई झड्का दिंदै कोटीहोमको अध्यक्षमा स्वतन्त्र उम्मेद्वार थापा निर्वाचित

कनकाई । कनकाई नगरपालिका–४ स्थित कनकाई धाम धार्मिक विकास संस्था कोटीहोमको अध्यक्षमा शेरबहादुर थापा निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेद्वार थापाले ५२३ मत ल्याएर विजयी भएका छन भने उनका प्रतिस्पर्धी राजनीतिक दल तर्फका साझा उम्मेद्वार नरेन्द्र फुयालले ३७६ मत प्राप्त गरेका थिए । थापाको प्यानलबाट महासचिव दिननाथ खतिवडाले ४३५ मत प्राप्त गरी विजयी भएका छन् । Read More…

धर्म संस्कृती

दशैँकाे टीकाकाे उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा

काठमाण्डाै । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैँकाे साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमी टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको छ । यस वर्षको बडादशैँ अर्थात् दुर्गा पक्षको सुरुवात भने असोज २८ गते आइतवार हुनेछ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिन बिहान ११ बजेर Read More…

धर्म संस्कृती

पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !

काठमाडौं । पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आज असोज १७ गते बुधवारको राशिफल : मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –अतिरिक्त धन प्राप्त हुनाले सोख पूरा गर्न सकिने छ । नयाँ जिम्मेबारी प्राप्त हुनुका साथै प्रतीक्षित नतिजाले उत्साह बढाउने समय हो । एक्लै हुनुहुन्छ भने अब निराश हुनुपर्दैन, आज त्यस्तो व्यक्तिसँग Read More…