काठमाडौं । बडादसैँको दोस्रो दिन आज नवदुर्गामध्ये ब्रह्मचारिणी भगवतीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणी नवदुर्गाको दोस्रो स्वरुप हो । यिनलाई ब्रह्म विद्या शक्तिकी माताको रुपमा पूजाआजा गर्ने गरिन्छ । ब्रह्मचारिणी देवीको आराधनाले व्यक्तिलाई ब्रह्म अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ । ब्रह्मचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ Read More…
Month: October 2023
आजको दिन तपाईंको कस्तो रहन्छ ? हेर्नुहोस् राशिफल !
मेष भवन्तः सुखदं वार्ताम् प्राप्नुयुः। शुभग्रहः पूर्णतया दृश्यते । अन्येषु दिनेषु ये विरोधं कुर्वन्ति ते अपि समर्थने आगन्तुं बाध्यन्ते। हर्षको खबर मिल्नेछ । शुभ ग्रहको पूर्ण दृष्टि परेको छ । अरु दिन विरोध गर्नेहरु पनि समर्थनमा आउन बाध्य हुनेछन्। बृष मित्रैः सह मजेयः समागमः भविष्यति। जोखिमपूर्णानि कार्याणि अपि सरलरीत्या कर्तुं शक्यन्ते येन प्रशंसकाः वर्धन्ते साथीभाइसँगको Read More…
एकता स्पोर्टिङ गोल्डकप : आयोजक सेमिफाइनलमा प्रवेश
बिर्तामोड । आशिष चापागाईंको तीन गोल मद्दतमा आयोजक एकता स्पोर्टिङ क्लब चारपानेमा जारी दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड २ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा भएको अन्तिम क्वार्टर फाइनल खेलमा चन्द्रगढीको ब्रदर्स युनाइटेड क्लबलाई हराउँदै एकताले अन्तिम चारमा स्थान पक्का गरेको हो । खेल अवधिभर दुवै टिमले Read More…
एनसिडिए झापाको पद हस्तान्तरण, पत्रकार खरेललाई कदरपत्र
बिर्तामोड । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आज बिर्तामोडमा एक कार्यक्रमका बीच संघको दोस्रो जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिको पद हस्तान्तरण सम्पन्न भएको हो । कार्यक्रममा निर्वाचन समिति संयोजक नरेन्द्र बरालले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण गराएका थिए । कार्यक्रममा औषधि व्यवस्था विभाग विराटनगरका Read More…
आजदेखि बडादसैं सुरु, घटस्थापनाको उत्तम साइत बिहान ११: २९ मा
काठमाडौं । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि Read More…
आजको दिन तपाईंको कस्तो रहन्छ ? हेर्नुहोस् राशिफल !
मेष राशी (चू, चे, चो, ला, ली,लू, ले, लो, अ ) अद्य सम्मानं सम्मानं च प्राप्तुं दिवसः अस्ति।उच्चपदस्थजनानाम् साहाय्येन समर्थनेन च भवन्तः प्रसन्नाः भविष्यन्ति। आज मान सम्मान प्राप्त हुने दिन हो ।उच्चपदस्थ ब्यक्तिहरूको साथ र सहयोगले आनन्द महसुस हुनेछ । वृष राशी- (इ, उ, ए, ओ, वा, वी, वू, वे, वो) भवतः भयप्रभाविताः आकांक्षाः पूर्णाः Read More…
वनको संरक्षणमा सबै लाग्नु पर्छ : नगरप्रमुख बुढाथोकी
मेचीनगर । झापाको मेचीनगर र अर्जुनधारा नगरपालिका जोड्ने प्रगति सामुदायिक वन उपभोक्ता समुहको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार सम्पन्न साधारणसभाको उद्घाटन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । प्रमुख अतिथि समेत रहेको बुढाथोकीले कार्यक्रममा बोल्दै राज्यले यदि उपभोक्ता समुह मार्फत वनहरू हस्तान्तरण नगरिएको भए अहिले देशका अधिकांश वनहरू मासिने अवस्थामा पुग्ने थिए Read More…
कोशी प्रदेश : आज नयाँ मुख्यमन्त्री पाउँदै
काठमाडौँ । कोशी प्रदेशमा नयाँ मुख्यमन्त्रीको आज टुंगो लाग्दैछ । सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसको विद्रोही पक्षधर केदार कार्की मध्ये को मुख्यमन्त्री बन्ने भन्ने छिनोफानो आज हुँदैछ । मुख्यमन्त्रीमा दुईजनाको दाबेदारी प्रस्तुत भएपछि प्रदेश प्रमुख परशुराम खापुङले आज दुवै पक्षका सांसदहरूको सनाखत गराउन लागेका छन् । बिहान ८ देखि Read More…
आज पितृपक्ष समापन गरिंदै, आइतबारदेखि दुर्गापक्ष सुरु हुँदै
काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन गरिँदैछ । आरम्भकै दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथि श्राद्ध गरिएको थियो आज अन्तिम दिन औँसी श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र Read More…
आजको दिन तपाईंको कस्तो रहन्छ ? हेर्नुहोस् राशिफल !
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पठनलेखनयोः एकं पदं अग्रे गत्वा अधिकानि परिणामानि प्राप्तुं शक्यन्ते। यदि भवान् प्रयतते तर्हि भवान् एकं कार्यं प्राप्स्यति यस्य स्थायिलाभः भविष्यति। पढाइ लेखाइमा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अन्येषां विश्वासं कर्तुं असमर्थः भ्रमं जनयिष्यति। दुर्वार्ताभिः अप्रियैः च हृदयं दुःखितं भविष्यति। Read More…








