संघ \संस्था

स्वर्ण महोत्सव मनाउँदै बाल कल्याण मावि

मेचीनगर । झापाको मेचीनगर-५ मा अवस्थित श्री बालकल्याण माध्यमिक विद्यालयले ५० औँ बसन्त पुरा गरेको अवसरमा भव्यताका साथ स्वणर् महोत्सव मनाउँदैछ । २०३१ सालमा स्थापना भएर ग्रामिण क्षेत्रको शिक्षा विकासमा समर्पित यस विद्यालयले यहि फागुन २ र ३ गते स्वणर् महोत्सव मनाउन लागेको हो । महोत्सवको तयारी स्वरुप आजबाट विद्यालय परिसरमा विभिन्न कार्यक्रमको शुरुवात समेत Read More…

समाचार

कमल गाउँपालिका बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा

कमल । झापाको कमल गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गरिएको छ । २०७७ साल फागुन १३ गते बाट सुरु “खुशी राखौँ बालबालिकाको मुहार बालमैत्री कमल समृद्धिको आधार” भन्ने नारासहित बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका बनाउने अभियान आज सफल भएको हो । योसंगै कमल गाउँपालिका कोशी प्रदेशको पहिलो गाउँपालिका तथा झापा जिल्लामा दोस्रो पालिकाको रुपमा कमल Read More…

संघ \संस्था

झापाका मेलामा खुलेआम जुवा , प्रशासन मौन

झापा । जिल्ला प्रशासन कार्यलयको अनुमतिमा झापाका विभिन्न स्थानमा सञ्चालनमा रहेका महोत्सवमा खुलेआम प्रतिबन्धित जुवा जन्य खेलहरू खेलाउने गरेको पाइएको छ । जिल्ला स्थित विभिन्न स्थानमा लाग्दै आएको मेला महोत्सवमा अहिले प्रशासनकै संरक्षणमा डाइस, लक्कीसेभेन लगायतका प्रतिबन्धित जुवा जन्य खेलहरू खेलाउने गरिएको हो । सबैलाई सेटिङ मिलाएर महोत्सव चलाएको भन्दै महोत्सव सञ्चालकले खुलेआम धम्की दिने गरेका Read More…

संघ \संस्था

झापामा नक्कली बिलको कारोबार : सात वटा फर्मलाई ६ करोड कर निर्धारण

झापा  । नक्कली बिल बिजक प्रयोग गरी ६ करोड रुपैयाँ कर छली गर्ने झापाका सात वटा व्यवसायी फर्मलाई आन्तरिक राजस्व कार्यालय झापाले पत्र काटेको छ ।  आन्तरिक राजस्व कार्यालय भद्रपुरमा दर्ता भई वस्तु किनबेच नगरी बिल मात्रको खरिद बिक्री गरेको आशङ्कामा कार्यालयले गरेको अनुसन्धानमा ती कम्पनी तथा फर्म फेला पारेको हो । कार्यालयमा दर्ता भई नियमित रुपमा Read More…

संघ \संस्था

जिप्रक सेन्ट गोविन जिप्सनको उत्पादन सम्बन्धि कार्यशाला बिर्तामोडमा

विर्तामोड । विश्वव्यापी कम्पनी सेन्ट गोविन जिप्रकले आफ्ना उत्पादन र यसका नयाँ उत्पादनका वारेमा यहाँस्थित नेपालको कोशी प्रदेशका लागि बिर्तामोडमा वृहत कार्यशालाको आयोजना गरेको छ । विश्वका ७४ देशमा आफ्नो उत्पादनलाई विक्री गर्दै आइरहेको यस कम्पनीले आफ्नो गुणस्तरीय उत्पादनका कारण नेपालको सबै जिल्लामा आफ्नो उत््रपादनलाई विक्री गर्दै आइरहेको र कोशी प्रदेशका व्यापारी, तथा ठेकेदारहरुलाई लक्षित Read More…

संघ \संस्था

क्रमागत बजेट रोकिएकाले पुल निर्माण कार्य अधिबढ्न सकेन, अव चाँडै सुरु हुन्छ : वडाध्यक्ष भट्टराई

मेचीनगर । मेचीनगर १५का वडाध्यक्ष गुणराज भट्टराईले आफनो वडामा अन्य वडाको तुलनमा निक्कै विकट वडा भएपनि क्रमश विकासको चरणमा अघि बढेको बताएका छन् । मेचीनगर – १५ लाई जोड्ने गोकुल मार्ग र सहिद मार्ग छन् जसको स्तर उन्नती र विकाले गति लिएको छ । मेची पारी ३ वटा गाउँ छ, यसले देशमै छुट्टै पहिचान स्थापित Read More…