मेचीनगर । प्रथम मेचीनगर स्पोर्टस् मेनिया २०८० अन्तर्गत पुरुष फुटबल खेलतर्फ मेचीनगर ६ र १५ ले सेमिफाइनल यात्रा तय गरेका छन् । काँकरभिट्टा माविको खेलमैदानमा जारी प्रतियोगितामा मेचीनगर १५ ले वडा नम्बर ७ लाई र मेचीनगर–६ ले वडा नम्बर ४ लाई हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । शुक्रबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा मेचीनगर ७ लाई मेचीनगर Read More…

