मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले स्थानीय रैथाने बालि उत्पादन र प्रवर्द्धनमा चासो दिदैँ आएको छ । नगरपालिकाले यस अघि किसानलाई नि:शुल्क तथा केही प्रतिशत अनुदानमा गहुँ, तोरी, उन्नत जातको धानको बिउ, मकैको बीउ, विभिन्न प्रजातिका नगदे तथा खाद्यान्न बालिको बिउ वितरण तथा प्राविधिक सहयोग पुर्याउदै आइरहेको छ । यसै क्रममलाई निरन्तरता दिदैँ मेचीनगरले अहिले यी Read More…
Day: March 16, 2024
स्पोर्टस् मेनिया : एथलेटिक्सतर्फ मेचीनगर- १० प्रथम
मेचीनगर । झापाको मेचीनगरमा जारी ‘प्रथम मेचीनगर स्पोर्ट्स मेनिया २०८०’ अन्तर्गत एथ्लेटिक्स विधाका प्रतियोगिता सम्पन्न भएको छ । स्थानीय स्तरमा नै खेलकुदको विकास र प्रवर्द्धन गर्ने उदेश्यले फागुन २९ गतेदेखि मेचीनगरमा पहिलो पटक सञ्चालन भएको मेचीनगर स्पोर्ट्स मेनिया २०८० मा एथलेटिक्स तर्फ मेचीनगर वडा नम्बर १० ले १४ अंकका साथ प्रथम स्थान हासिल गरेको छ Read More…


