युवराज रेग्मी झापा । नेपाल शिक्षक संघका केन्द्रिय अध्यक्ष सोमनाथ गिरिले गुणस्तरीय शिक्षा भनेको चर्का नारा लगाएर र गित गाएर प्राप्त नहुने बताउदै यसका लागि शिक्षा छेत्रमा गुणस्तरीय लगानी र गुणस्तरीय ब्यबस्थापन आवश्यक रहेको बताएकाछ्न । नेपाल शिक्षक संघले हिजो बुधबार आयोजना गरेको जिल्ला कार्यसमिति झापाको २५ औं प्रतिनिधिसभामा आफ्ना धारणा राख्दै गिरिले शिक्षामा उचित Read More…
Day: March 21, 2024
अझै तीन दिनसम्म मौसममा सुधार नहुने पूर्वानुमान
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भएको छ । महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले आगामी तीन दिनसम्म वर्षाको सम्भावना रहेको बताउनुभयो । हिजोको जस्तो झरी नपरेपनि आगामी तीन दिनसम्म उल्लेख्य रुपमा मौसममा सुधार नहुने उहाँले बताउनुभयो । तीन दिनपछि पनि नयाँ Read More…
मेचीनगर-४ द्वारा पदक प्राप्त खेलाडीलाई सम्मान
मेचीनगर । मेचीनगर वडा नम्बर ४ ले प्रथम मेचीनगर स्पोर्ट्स मेनिया २०८० मा सहभागि भई पदक विजेता खेलाडीहरुलाई एक कार्यक्रमको आयोजना गर्दै सम्मान गरेको छ । मेचीनगर खेलकुद विकास समितिको आयोजनामा गत फागुन २९ गतेदेखि चैत ६ गतेसम्म सञ्चालीत मेचीनगर स्पोर्ट्स मेनियामा मेचीनगर ४ बाट प्रतिनिििधत्व गर्ने खेलाडीहरुलाई बुधबार वडाकार्यालय परिसरमा सम्मानसहित बधाई दिएको हो Read More…



