खेलकुद

कार्गिल सहिद स्मृति फुटबल : बाहुण्डागीको विजयी शुरुवात

मेचीनगर। कचनकवल फुटबल क्लबविरुद्ध २-० को सहज जीत निकाल्दै बाहुण्डागी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरश्वती मावीको खेल मैदानमा आज भएको उद्घाटन खेलमा रिक्की प्रधान र श्याम मुर्मुको समान १-१ गोलको मद्दतमा बाहुण्डागीले विजयी शुरुवात गरेको हो । खेलको Read More…

समाचार

देश र जनताको पक्षमा नयाँ सत्ता समिकरण : अध्यक्ष ओली

झापा । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको हितका लागि नयाँ सत्ता समिकरण निर्माण भएको बताएका छन् । बिहिबार गृह जिल्ला झापामा एमाले एघारौं जिल्ला अधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले बिगतको गठबन्धनले जनअपेक्षा कुनैपनि काम गर्न नसकेको आरोप लगाए । उनले देश र जनतालाई Read More…