मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको चुनावमा ५ हजार २० मत खसेको छ । काँकरभिट्टा मावि परिसरमा आज सम्पन्न खानेपानीको चुनावमा ७४.२ प्रतिशत मत खसेको निर्वाचन समिति सदस्य केशव पोखरेलले जानकारी दिए । उनले ६ हजार ७७४ मतदाता मध्ये ५ हजार २० जनाले मतदान गरेको जानकारी दिए । विहान ८ वजेदेखि सुरू भएको Read More…
Day: June 8, 2024
युवा संगठन नेपालले कोशीका मुख्यमन्त्रीलाई बुझायो ज्ञापनपत्र
प्रविण अधिकारी झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालले सि जातलाई कानुनी मान्यता दिन दबाब स्वरूप जनताको हस्ताक्षर संकलन गरी कोशी प्रदेश का मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई बुझाएको छ। ज्ञापनपत्र र हजारौंको हस्ताक्षर सहित संगठनका केन्द्रीय महासचिव सुवास सी नेतृत्वको टिमले मुख्यमन्त्री कार्कीलाई कार्यालयमा पुगेर संकलित हस्ताक्षर र ज्ञापनपत्र बुझाएको हो Read More…