संघ \संस्था

झापासहित कोशी प्रदेशभर ट्राफिक सप्ताह सुरु

झापा । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि झापासहित कोशी प्रदेशभरि ट्राफिक सप्ताह सुरु भएको छ । दुर्घटना न्यूनीकरण तथा सचेतना जगाउने उद्देश्यले पूर्वका १४ जिल्लामा एकसाथ ट्राफिक सप्ताह सुरु भएको हो कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको संयुक्त आयोजनामा सुरु भएको ट्राफिक सप्ताहमा Read More…

समाचार

भुटानी शरणार्थीको पिडा, न आफन्त छन् साथमा न त मातृभूमि

झापा । आज विश्व शरणार्थी दिवस । धुमधामका साथ विभित्र कार्यक्रमहरु गरेर विश्वभर मनाइयो । तर  झापाको दमक स्थित बेलडाँगी शिविरमा रहेका भुटानी शरणार्थीहरु भने उक्त दिवसमा खासै उत्साहित देखिँदैन । दमक स्थित  बेलडाँगी शिविरमा रहेका भुटानी शरणार्थीहरु बिहिवार २४ औं विश्व शरणार्थी दिवस मनाउँदै गर्दा उनिहरु अझैसम्म मातृभूमि फर्किने आशमा बसिरहेका छन्। उनीहरुले शरणार्थी Read More…