मेचीनगर । मेचीनगर नगरपालिकाले कृषि क्षेत्र र कृषकलाई प्रोत्साहन दिनेगरी आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि वार्षिक नीति तथा कार्यक्रम ल्याएको छ । आर्थिक विकास सम्बन्धि नीति अन्तर्गत कृषि विकासतर्फ खेती योग्य जमीनमा १२ महिना सिंचाई सुविधा पुर्याउन अभियानकै रुपमा डिप वोरिङ, सोलार पम्प, कुलो मर्मत तथा निर्माण, वाटर लिफ्टिङ्ग स्प्रिङ्कल सिंचाई योजना र बर्षको Read More…
Month: June 2024
मेचीनगर: यस्तो छ आर्थिक बर्ष २०८१/८२ मा नीति तथा कार्यक्रमको प्राथमिकता
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१/८२ का लागि प्रस्तावित बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज दोस्रो नगरसभाको पाँचौ अधिवेशनको उद्घाटन गर्दै मेचीनगरले आफ्नो आगामी आर्थिक बर्षको बजेट, नीति तथा कार्यक्रमको प्राथमिकता प्रस्तुत गरेको हो । संवैधानिक प्रावधान अनुसार प्रत्येक वर्षको असार १० गते स्थानीय सरकारले नीति तथा कार्यक्रम र Read More…
मेचीनगरकाे बजेट २ अर्ब ५ कराेड बढी
मेचीनगर । मेचीनगरको प्रस्तावित बजेट दुई अर्ब ५ करोड २९ लाख २ हजार रूपैयाँ आएको छ । मेचीनगर नगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को प्रस्तावित बजेट २ अर्ब ५ करोड २९ लाख २ हजार रूपैयाँ आएको हो । आज मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकीको सभाध्यक्षमा पहिलो चरणको दोस्रो नगरसभाको पाँचौ अधिवेशनको नीति तथा कार्यक्रमबाट प्रस्तावित बजेट Read More…
करण परियारले जिते नेपाल आइडल
काठमाडौँ । करण परियार नेपाल आइडल बन्न सफल भएका छन् । नेपाल आइडल सिजन ५ को शनिबार सम्पन्न ग्रान्ड फिनालेमा करण विजेता घोषित भएका हुन् । ग्रान्ड फिनालेमा बर्दियाका करणले पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै उपाधि जितेका हुन् । विजेता करणले ट्रफीसहित २५ लाख रुपैयाँ प्राप्त गरेका छन् । Read More…
इन्जिनियर र ठेकेदारले स्थानीय तहसंग समन्वय गरेनन्, लापरबाहीले प्लमवाल भत्कियो
मेचीनगर । झापाको मेचीनगर-१३ स्थित छबिलाल मार्गमा नवनिर्मित प्लमवाल भत्किएको छ । इन्जिनियर र ठेकेदार कम्पनीले त्यस ठाउँको भौगोलिक माटोको सतहको अवस्था नबुझी अन्धाधुन्ध निर्माण गर्दा निर्माणपछि प्लमवाल भत्किएको हो । मेचीनगर वडा नम्बर १३, नगरपालिका तथा केही सामाजिक व्यक्तित्वको बिशेष पहलमा संघीय सरकारको १ करोड १६ लाख विनियोजित बजेटबाट धमाधम निर्माण भइरहेको वाल १० Read More…
झापासहित कोशी प्रदेशभर ट्राफिक सप्ताह सुरु
झापा । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि झापासहित कोशी प्रदेशभरि ट्राफिक सप्ताह सुरु भएको छ । दुर्घटना न्यूनीकरण तथा सचेतना जगाउने उद्देश्यले पूर्वका १४ जिल्लामा एकसाथ ट्राफिक सप्ताह सुरु भएको हो कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको संयुक्त आयोजनामा सुरु भएको ट्राफिक सप्ताहमा Read More…
भुटानी शरणार्थीको पिडा, न आफन्त छन् साथमा न त मातृभूमि
झापा । आज विश्व शरणार्थी दिवस । धुमधामका साथ विभित्र कार्यक्रमहरु गरेर विश्वभर मनाइयो । तर झापाको दमक स्थित बेलडाँगी शिविरमा रहेका भुटानी शरणार्थीहरु भने उक्त दिवसमा खासै उत्साहित देखिँदैन । दमक स्थित बेलडाँगी शिविरमा रहेका भुटानी शरणार्थीहरु बिहिवार २४ औं विश्व शरणार्थी दिवस मनाउँदै गर्दा उनिहरु अझैसम्म मातृभूमि फर्किने आशमा बसिरहेका छन्। उनीहरुले शरणार्थी Read More…
मेचीनगरमा कृयटिभ युथ सर्कल गठन, अध्यक्षमा घिमिरे
मेचीनगर । झापाको मेचीनगरमा कृयटिभ युथ सर्कल गठन गरिएको छ । युवा तथा विद्यार्थी मिलेर गठन गरिएको युथ सर्कलको नेतृत्व सचेत घिमिरेले गर्नेछन् । घिमिरेको अध्यक्षतामा गठन भएको युथ सर्कलको वरिष्ठ उपाध्यक्षमा आर्यन पौडेल, उपाध्यक्षमा विवश न्यौपाने, सचिवमा शैलेस गौतम, सह सचिबमा सुलभ भण्डारी, विष्णु चिमरिया तथा कोषाध्यक्षमा आयुषा पोख्रेल चयन गरेको छ । सदस्यमा Read More…
नागरिकको घर–घरमा स्वच्छ खानेपानी पुर्याउन खानेपानी ऐन : मन्त्री कार्की
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका निर्वाचित सञ्चालक समिति तथा लेखा समितिका पदाधिकारी र सदस्यहरुको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आज खानेपानीको सभाहलमा सम्पन्न सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेश सरकारको खानेपानी, सिँचाई तथा उर्जामन्त्री एकराज कार्की रहेका थिए । निर्वाचन समिति संयोजक राजु कार्कीले Read More…
मेचीनगरद्वारा जनमुखी बजेट ल्याउन सरोकारवालासंग छलफल
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले जनता लक्षित स्थानीय तहको बजेट ल्याउन विभिन्न सरोकारवालाहरूसंग छलफललाई तिब्रता दिएको छ । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीसहित उपप्रमुख मीना पोख्रेल उप्रेतीलगायतका जनप्रतिनिधि रहेको मेचीनगरले नयाँ आर्थिक बर्ष २०८१/०८२ को बजेट कस्तो बन्नुपर्छ भन्ने विषयमा राय सल्लाह सुझावसहित छलफल गरेको हो । नगरपालिकाले नयाँ आर्थिक बर्षको बजेट कस्तो बन्नुपर्छ भन्ने विषयमा मेचीनगर Read More…









