संघ \संस्था

जनताले पत्रकारसँग अपेक्षा गरेका छन् : मेयर बुढाथोकी

मेचीनगर । मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले पत्रकारसँग जनताले अपेक्षा गरेको बताएका छन् । मेचीनगर सञ्चार प्रतिष्ठानले सञ्चालन गरेको दुईदिने विकास पत्रकारिता तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर बुढाथोकीले जनतालाई सुसुचित गर्न पत्रकारको अहम भूमिका रहेको बताए । ‘सूचनाको हक जनतासँग छ’, बुढाथोकीले भने –‘जनप्रतिनिधिलाई जिम्मेवार बनाउन सञ्चारमाध्यमको आवश्यक छ । त्यो कुरा जनताले पनि Read More…

संघ \संस्था

सतासीधाम जेसीजको प्रभावकारी भाषणकला तालिम सम्पन्न

शिवसताक्षी । सतासीधाम जेसीजले प्रभावकारी भाषणकला तालिम सम्पन्न गरेको छ । बार्षिक कार्यक्रम अन्तर्गत सतासीधाम जेसीजले युवालक्षित तालिम सम्पन्न गरेको हो । “नेतृत्व प्रवर्द्धनका लागि हातेमालो” भन्ने उदेश्यका साथ सतासीधाम जेसीजले जेठ ३१ र ३२ गते आयोजना गरेको तालिममा युवाहरूलाई उद्घोषण कला तथा क्षमता अभिबृद्धि कार्यक्रम अन्तर्गत प्रभावकारी भाषणकला तालिम सम्पन्न गरेको छ । दुई Read More…

संघ \संस्था

मेचीनगर सञ्चार प्रतिष्ठानद्वारा दुईदिने विकास पत्रकारिता तालिम सञ्चालन

मेचीनगर । मेचीनगर सञ्चार प्रतिष्ठानको आयोजनामा दुई दिवसीय विकास पत्रकारिता तालिम सुरु भएको छ । मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोख्रेल उप्रेतीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमुख अतिथि उप्रेतीले विकास पत्रकारिताले सिंगो मेचीनगरको विकासमा सहयोग पुग्ने बताइन् । नगरपालिकाबाट सञ्चारकर्मीहरुसँग सहकार्य गरेर अघि बढ्ने कुरामा केहीकमजोरी भएको स्विकार गर्दै उहाँले आगामी दिनमा त्यसलाई सुधार गरेर अगाडि बढ्ने Read More…

अर्थ

पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो

काठमाडौं । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य नेपाल आयल निगमले घटाएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । घटेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ । मूल्य घटेपछि काठमाडौं, पोखरा र दिपालय वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको Read More…

संघ \संस्था

मेचीनगर : सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

मेचीनगर । मेचीनगर नगरपालिकामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य भएको छ । श्रावण १ गतेदेखि लागु हुनेगरी मेचीनगरमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीले अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने भएको छ । मेचीनगरले आज सामाजिक सुरक्षा भत्तामा बायोमेट्रिक भेरिफिकेशन सम्बन्धि अभिमुखीकरण कार्यक्रमको आयोजना गर्दै नगरका पन्द्रवटै वडाका वडासचिव तथा मातहतका कर्मचारीहरूलाई सेवा Read More…

समाचार

ताप्लेजुङ: पहिरोमा परी एकै परिवारका चारजनाको मृत्य, दुई घाइते

ताप्लेजुङ । जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन् । फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उहाँकी श्रीमती जसमाय र लिम्बू दम्पतीका छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो । यसैगरी ४० Read More…

समाचार

२८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ । यही जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार त्यसरी परिचयपत्र अनिवार्य भएपछि अहिले जिल्ला प्रशासन कार्यालयमा भीड बढेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेलले पहिलो चरणमा २८ जिल्लामा आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न Read More…

संघ \संस्था

मेचीनगर : प्रथम आइडिया हन्ट सम्पन्न

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा पहिलोपटक युवा लक्षित नवप्रवर्तन कार्यक्रम सम्पन्न गरेको छ । मेचीनगरको संयोजन तथा नगर युवा परिषद्को आयोजनामा बुधबार र बिहिवार सञ्चालन भएको मेचीनगर आइडिया हन्टमा मेचीनगर क्षेत्रमा रहेका क्याम्पसका स्ववियु सभापतिलगायत पदाधिकारी, विभिन्न राजनीतिक दलसंग संम्बद्ध विद्यार्थी संगठनका प्रतिनिधि तथा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा सम्पन्न भएको छ Read More…

संघ \संस्था

रिटर्नी स्वरोजगार केन्द्रको आयोजनामा रक्तदान कार्यक्रम हुने

मेचीनगर । रिटर्नी स्वरोजगार केन्द्रले जेठ ३२ गते रक्तदान कार्यक्रम गर्ने भएको छ । रिटर्नी स्वरोजगार केन्द्रले विश्व रक्तदाता दिवसको अवसर पारेर काँकरभिट्टामा रक्तदान कार्यक्रम गर्न लागिएको बुधबार प्रेस क्लब मेचीनगरमा सम्पन्न पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । बैदेशिक रोजगारबाट फर्किएका रिटर्नीहरुले झापा जिल्लामा रहेर रिटर्नी स्वरोजगार केन्द्रको स्थापना गरे पश्चात संस्थाको यो पहिलो कार्यक्रम गर्न Read More…

संघ \संस्था

प्रथम मेचीनगर आइडिया हन्ट सुरू

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा पहिलोपटक युवा लक्षित नवप्रवर्तन कार्यक्रम सञ्चालन भएको छ । मेचीनगरको संयोजन तथा नगर युवा परिषद्को आयोजनामा बुधबार र बिहिवार दुईदिन सञ्चालित मेचीनगर आइडिया हन्टको उद्घाटन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । उक्त कार्यक्रममा बोल्दै नगरप्रमुख बुढाथोकीले मेचीनगर स्थानीय सरकार युवा प्रति संवेदनशील रहेको बताए । उनले कार्यविधि नै बनाएर Read More…