अर्थ संघ \संस्था

सर्वोच्चको आदेशपछि तनाबमा गिरीबन्धु टी स्टेटका सञ्चालक

झापा । झापाको गिरीबन्धु टी स्टेटको नाममा रही चिया उत्पादनका लागि उपयोग नभएको जग्गा सरकारीकरण गर्न सर्वोच्च अदालतले आदेश दिएपछि यतिबेला सञ्चालकहरुमा खैलाबैला मच्चिएको छ । साथै उक्त विषयले अहिले सदनदेखि शहरबजार तथा गाँउ घरको टोलटोलमा जताततै चर्चा छाएको छ । भूमाफियाको सेटिङ्गमा हदबन्दी छुटबाट पाएको गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न दिने सरकारको निर्णय विरुद्ध परेको Read More…

खेलकुद

टी–२० विश्वकप : नेपाल र श्रीलङ्काले अङ्क बाँडे

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल र श्रीलङ्काबीचको खेल पानी परेर मैदान भिजेका कारण रद्द भएको छ । टस समेत हुन नपाई खेल रद्द भएसँगै एक/एक अङ्क बाँडिएको छ । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । श्रीलङ्का पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र बङ्ग्लादेशसँग २ विकेटले पराजित भएको थियो Read More…

खेलकुद

आइसिसी टी–२० विश्वकप क्रिकेट: नेपाल र श्रीलंकाबीचको खेल रद्द

काठमाडौं । नवौँ आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको बुधबार बिहान हुन लागेको नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ । अधिक वर्षाका कारण टस समेत हुन नसकि खेल रद्द भएको आइसीसीले जनाएको छ । अमेरिकाका फलोरिडाको सेन्ट्रल ब्रोबार्ड रिजनल पार्क रंगशालामा नेपालले पहिलोपटक श्रीलंकाको सिनियर टोलीविरुद्ध प्रतिस्पर्धा गर्न लागेको थियो । नेपालसमक्ष टेस्ट राष्ट्रलाई हराउने Read More…

अर्थ संघ \संस्था

माई वल्र्ड पहिलो बर्षमा, अब विद्युतीय गाडीको पनि बिक्री सुरु

मेचीनगर । मेचीनगर –७ स्थित माईवल्र्ड रिकण्डिशन सर्भिस सेन्टरले मंगलबारबाट बिद्युतीय सवारी साधन बिक्री वितरण सुरु गरेको छ । रिकण्डिशन सर्भिस सेन्टरले आफ्नो प्रथम वार्षिक उत्सवको अवसर पारेर बिद्युतीय सवारी साधनको बिक्री वितरण सुरु गरेको हो । साधारण सभाको उद्घाटन् गर्दै कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले वातावरण मैत्री भेइकलको प्रयोगले देशको आर्थिक अवस्था र Read More…

अर्थ संघ \संस्था

मेचीनगरमा करोडौंको बजेट विनियोजन

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा नयाँ आर्थिक बर्ष २०८१/८२ का लागि संघबाट करोडौंको बजेट विनियोजन भएको छ । मेचीनगर नगरपालिकाको माग निवेदन प्रस्तावमा, सम्माननीय सभामुख देवराज घिमिरेको संय‍ोजनमा माननीय विश्वप्रकाश शर्मा समेतको सहयोगमा शहरी विकास लागायतका मन्त्रालयको योजनाबाट विभिन्न शिर्षकमा करोडौंको बजेट विनियोजन भएको मेची नगरप्रमुख गोपालचन्द्र बुढाथोकीक‍ो सचिवालयले जानकारी दिएको छ । नगरप्रमुखका स्वकीय Read More…

संघ \संस्था

काँकरभिट्टा खानेपानीको अध्यक्षमा बुढाथोकी निर्वाचित

मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक साझा प्यानलका रोहितकुमार बुढाथोकी अध्यक्षमा निर्वाचित भएका छन् । आज (सोमबार) विहान २ बजे सम्पन्न अन्तिम मतगणनाको परिणाम अनुसार अध्यक्षमा बुढाथोकीले एक हजार ९९१ मत ल्याइ निर्वाचित भएको निर्वाचन समिति संयोजक राजु कार्कीले जानकारी दिए । नेकपा एमालेबाट नेतृत्व गरेका प्रगतिशील समाजवादी साझा Read More…

शिक्षा संघ \संस्था

मेचीनगरले दियो गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले नगर क्षेत्र भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ । नगरपालिकाले सहिद विरेन राजवंशी छात्रवृत्ति कार्यक्रम अन्तर्गत २० लाख रूपैयाँ विनियोजन गरि नगरका ९ वटा सामुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । छात्रवृत्ति कार्यक्रम अन्तर्गत मेचीनगर २ Read More…

संघ \संस्था

मेचीनगरमा झोला बनाउने तालिम सञ्चालन

मेचीनगर । मेचीनगरमा महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले बिट लगाउने, व्याग तथा झोला बनाउने तालिम सञ्चालन भएको छ । मेचीनगर नगरपालिकाको कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरको सहकार्यमा शनिबारबाट काँकरभिट्टामा सञ्चालन भएको तालिमको उद्घाटन जिल्ला समन्वय समिति प्रमुख विश्व बरालले गरेका थिए । मेचीनगर आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्की अध्यक्षतामा जेठ २६ गतेदेखि Read More…

संघ \संस्था

काँकरभिट्टा खानेपानीको चुनाव सम्पन्न, ७४ प्रतिशत मत खस्यो

मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको चुनावमा ५ हजार २० मत खसेको छ । काँकरभिट्टा मावि परिसरमा आज सम्पन्न खानेपानीको चुनावमा ७४.२ प्रतिशत मत खसेको निर्वाचन समिति सदस्य केशव पोखरेलले जानकारी दिए । उनले ६ हजार ७७४ मतदाता मध्ये ५ हजार २० जनाले मतदान गरेको जानकारी दिए । विहान ८ वजेदेखि सुरू भएको Read More…

राजनीति

युवा संगठन नेपालले कोशीका मुख्यमन्त्रीलाई बुझायो ज्ञापनपत्र

प्रविण अधिकारी झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालले सि जातलाई कानुनी मान्यता दिन दबाब स्वरूप जनताको हस्ताक्षर संकलन गरी कोशी प्रदेश का मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई बुझाएको छ। ज्ञापनपत्र र हजारौंको हस्ताक्षर सहित संगठनका केन्द्रीय महासचिव सुवास सी नेतृत्वको टिमले मुख्यमन्त्री कार्कीलाई कार्यालयमा पुगेर संकलित हस्ताक्षर र ज्ञापनपत्र बुझाएको हो Read More…