मेचीनगर । मेचीनगर नगरपालिकाको तोरी खेती प्रवर्द्धन कार्यक्रम प्रभावकारी बनेको छ । आर्थिक बर्ष २०८०/८१ मा नगरका पन्द्रवटै वडाका रहेका किसानलाई तोरी खेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत अनुदान दिने निर्णय गरेको थियो । जसमा नगरका सबै वडाबाट सहभागी ८३३ किसानलाई अनुदान बापत २६ लाख ८३ हजार ५० रूपैयाँ उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । कृषि प्रधान Read More…
Day: July 1, 2024
मेचीनगरमा सनसाईनसहित ८ वटा निजी विद्यालयको एसईईमा शत प्रतिशत नतिजा
मेचीनगर । एसईई परीक्षा २०८० मा मेचीनगरमा सनसाईनसहित ८ वटा निजी विद्यालयको एसईईमा शत प्रतिशत नतिजा ल्याउन सफल भएको छ । मेचीनगरका ३८ वटा निजी विद्यालय सहभागी एसईई परीक्षमा ८ वटा विद्यालयबाट सहभागि भएका सबै विद्यार्थी उर्तिण भएको मेचीनगर शिक्षा शाखाका प्रमुख होमनाथ भण्डारीले बताए । भण्डारीका अनुसार सनसाईन अँग्रेजी मावि मेचीनगर ८ का ८ Read More…