संघ \संस्था

अपाङ्गता भएका बालबालिकाहरुको शीघ्र पहिचान र प्रेषण गर्न स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण कार्यक्रम सुरू

मेचीनगर । मेचीनगर नगरपालिकामा पाँच वर्ष मुनिका अपाङ्गता भएका बालबालिकाहरुको शीघ्र पहिचान र प्रेषण गर्न स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण कार्यक्रम सुरू भएको छ । मेचीनगरको सभाहलमा आजबाट सञ्चालन भएको अभिमुखीकरण कार्यक्रम असोज १५, १६ र १८ गते सम्म आयोजना हुने छ । नगरपालिकाको आयोजनामा आयोजित अभिमुखीकरण कार्यक्रममा मेचीनगरमा कार्यरत स्वास्थ्यकर्मीहरूको सहभागीता रहेको छ । पाँच बर्ष मुनिका Read More…

धर्म संस्कृती

नेपालसहित ३२ देशका लागि विजयादशमीको साइत सार्वजनिक

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैैँको टीकाको साइत सार्वजनिक गरेको छ । विभिन्न देशमा बसोवास गर्ने सनातन धर्मावलम्बीबाट विजया दशमी टीकाको साइतबारे जिज्ञासा राखिएकाले विजया दशमी २०८१ को शुभसाइत सार्वजनिक गरिएको समितिका सदस्य सचिव लक्ष्मण पन्थीले जानकारी दिए। समितिले दिएको साइतअनुसार नेपालको काठमाडौँका लागि असोज २६ गते बिहान ११ः३६ बजेको Read More…

समाचार

बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म १ सय ९२ को मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन्। प्राकृतिक विपद्मा एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए। बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइ हालसम्म करिब चार हजार पाँच सयभन्दा Read More…