मेचीनगर । मेचीनगर ८ का वडा सदस्य बिष्णु भट्टराईले आफ्नो स्वर्गीय बुबा आमाको सम्झनामा २० थान प्लास्टिककाे कुर्सी सहयोग गरेका छन् । प्रत्येक बर्ष आफ्नो दिवंगत बुबा रंगलाल भट्टराई र आमा तुलसा देवि भट्टराईको सम्झनामा विभिन्न सामाजिक क्षेत्रमा सहयोग पुर्याउँदै आएका स्थानीय जनप्रतिनिधि भट्टराईले यसपटक सन्त निरंकारी संगत भवनलाई २० थान प्लास्टिककाे कुर्सी सहयोग गरेका Read More…

