मनोरञ्जन

पालिया गंगा युवा समाजको दशैं म्युजिकल धमका सम्पन्न, कमल र विश्वाससंगै झुमे दर्शक

मेचीनगर । झापाको मेचीनगर ८ स्थित पालिया गंगा युवा समाजद्वारा विजय दशमीको अवसरमा आयोजित “दशैं म्युजिकल धमाका २०८१” सम्पन्न भएको छ । शुक्रबार बेलुका आयोजित साँस्कृतिक कार्यक्रममा पुर्वको चर्चित गायक तथा संगीतकार कमल रसाइली र नेपाल आइडल सिजन ४ का टप पाँच विश्वास उप्रेतीको विश्वास एण्ड बेण्डको बेजोड प्रस्तुति रहेको थियो । उनीहरूले कार्यक्रममा उपस्थित Read More…

खेलकुद

गोर्खा ब्वाइज भारतलाई पराजित गर्दै झापा एफसी सेमिफाइनलमा प्रवेश

मेचीनगर । झापाको मेचीनगर ८ स्थित शान्ति वन बाटिकामा आजदेखि सुरु प्रथम इँटाभट्टा फुटबल प्रतियोगितामा झापा एफसीले विजयी सुरुवात गरेको छ । पाहुना टोली भारतको गोर्खा ब्वाइज सिलोङलाई पराजित गर्दै झापाले सेमिफाइनल यात्रा तय गरेको हो । एफसी इँटाभट्टाको आयोजनामा भएको उद्घाटन खेलमा झापा एफसीले २-१ गोलअन्तरमा पाहुना टोलीको चुनौती समाप्त पारेको हो । झापाका Read More…

खेलकुद

आठौँ रोलिङ च्यालेन्जकपको तयारी पूरा

मेचीनगर । झापाको पुरानो फुटबल क्लब धुलाबारीको रोलिङ क्लबले आयोजना गर्ने अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्जकपको तयारी पूरा भएको छ । क्लबका अध्यक्ष नोबेम्बर नेम्वाङका अनुसार खेलमैदान मर्मतको काम सकिएको छ भने मैदान सम्याउने, घाँस उमार्ने लगायतका काम पूरा भएको छ । दर्शकका लागि बाँसको अस्थायी प्यारापिट निर्माण सम्पन्न भएको छ । स्टेज निर्माण पनि सकिएको Read More…

समाचार

रवि लामिछानेलाई पक्राउ गर्न अदालतको अनुमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई हिरासतमा राख्न अनुमति दिएको एक प्रहरी अधिकृतले बताए । अदालतको अनुमतिपछि काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेर कास्की लैजाने प्रहरी तयारी छ । पोखराको सूर्यदर्शनसमेतका ७ सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा Read More…

मनोरञ्जन

आज साझ पालिया गंगा युवा समाजको दशैं म्युजिकल धमाका

मेचीनगर । झापाको मेचीनगर ८ स्थित पालिया गंगा युवा समाजले विजय दशमीको अवसरमा “दशैं म्युजिकल धमाका २०८१” आज साझ आयोजना गर्दै छ । पुर्वको चर्चित गायक तथा संगीतकार कमल रसाइली, विशाल उप्रेतीलगायतका कलाकारको साथमा आयोजना हुने साँस्कृतिक कार्यक्रममा रूपेश पोख्रेललगायत स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहने आयोजक समितिले जनाएको छ । आयोजकका अनुसार आज साझ ६ Read More…

शिक्षा

“मेचीनगर नगरपालिकाद्वारा शिक्षा नियमावली २०८१” जारी

मेचीनगर । राज्यको स्थानीय सरकार सञ्चालन ऐनले दिएको क्षेत्र अधिकार भित्र रहेर मेचीनगर नगरपालिकाले नगरको शिक्षा क्षेत्रलाई चुस्त दुरुस्त र प्रभावकारी बनाउन शिक्षा क्षेत्रमा विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ । यसलाई थप व्यवस्थित पार्दै मेचीनगरको समग्र शिक्षा क्षेत्रलाई कानुनसम्मत थप व्यवस्थित बनाउन मेचीनगर नगरपालिकाले शिक्षा नियमावली २०८१” जारी गरिएको नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए । Read More…

संघ \संस्था

मेचीमहाकाली राष्ट्रिय उद्वार अभियानबाट एकैदिन १० जनाकाे उद्वार

झापा । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएकाे अभियानमा उद्वार टाेलीले अाज मेचीनगर नगरपालिकाबाट उद्वार यात्राकाे थालनी गरेकाे हाे। उद्वार यात्रामा उद्वार टाेली झापाकाे मेचीनगरदेखि शिवसताक्षी नगरपालिकाका सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा रहनुभएका मानवहरुकाे उद्वार सेवामा खटिएकाे हाे । अाज साेमबार ९ जना पुरुषसहित १ जना महिला सहित १० Read More…

संघ \संस्था

मेचीनगरमा सिटी सफारीको दर्ता सूरु

झापा । झापाको मेचीनगर नगरपालिका कार्यालयले तीन पाङ्ग्रे ई–रिक्शा अर्थात सिटी सफारीको दर्ता प्रक्रिया शुरु गरेको छ । योसंगै सफारीहरूको धमाधम दर्ता गरि सवारी दर्ता प्रमाण पत्र वितरण सुरु गरिएको नगरपालिका कार्यालयले जनाएको छ । नगरपालिका क्षेत्राधिकारभित्र रहेका ई–रिक्साको व्यवस्थापन, दर्ता, नविकरण गर्ने जिम्मा प्रदेश सरकारले सम्बन्धित पालिकालाई हस्तान्तरण गरेपछि ऐन कार्यान्वयन गर्न मेचीनगर नगरपालिकाले Read More…

धर्म संस्कृती

बडादशैं : आज फूलपाती भित्र्याइँदै

काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ। प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ। घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा Read More…

संघ \संस्था

साठी प्लसको भवन बनाउन सहयोग गर्ने वडाध्यक्ष खनालको प्रतिवद्धता

धुलाबारी । ज्येष्ठ नागरिकहरुको साझा संस्था साठी प्लस समाजले दसैं, तिहार, छठ लगायतका चाडपर्वको उपलक्ष्यमा आज शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । मेचीनगर–१० खयरडाँगीस्थित महाङ्कालेश्वर सामुदायिक भवनमा भएको कार्यक्रममा मेचीनगरका जनप्रतिनिधि, राजनीतिक दलका नेता, सामाजिक अगुवा, ज्येष्ठ नागरिक, बुद्धिजीवी, पत्रकार लगायतको उपस्थिति थियो । कार्यक्रममा प्रमुख अतिथि तथा मेचीनगर–१० का वडाध्यक्ष नारायण खनालले ज्येष्ठ नागरिकहरु Read More…