मेचीनगर । झापाको मेचीनगर–६ स्थित काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले शनिबारदेखि पदभार सम्हालेका छन् । पुर्वको पवित्र धार्मिक तथा पर्यटकीय स्थल पातलगंंगा परिसरमा आयोजित बिशेष कार्यक्रमका बिच निर्वाचन समितिका संयोजक बिक्रम राईको अध्यक्षतामा आयोजित पद हस्तान्तरण तथा वनभोज कार्यक्रमपश्चात् उनीहरुले पदभार सम्हालेका हुन् । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, पुर्व प्रदेश सभा Read More…
Day: December 7, 2024
मेचीनगर ५ : यसपालिको माङहिम मेला मंसिर ३० गतेदेखि
मेचीनगर । झापाको मेचीनगर -५ स्थित माङ्हिम टोलमा ३ दिने धार्मिक मेला लाग्ने भएको छ। विगतका वर्षहरुझैँ यस वर्षपनि यहि मंसिर ३० गतेदेखि पुष २ गतेसम्म मेला सञ्चालन हुने समितिका अध्यक्ष महेन्द्र लावतीले बताए । उक्त धार्मिक सांस्कृतिक मेलामा मंसिर ३० गते पुर्णिामाका दिन पुजापाठ तथा विभित्र सांस्कृतिक नृत्य हुने र बाँकी २ दिन विभिन्न प्रकारका Read More…


