झापा । बलात्कार जस्तो जघन्य अपराधको घटना अनुसन्धानमा इलाका प्रहरी कार्यालय काकडभिट्टाले चरम लापरवाही गरेको खुलेको छ । गत कात्तिक २२ गते दर्ता भएको जवरजस्ती करणी घटनाको अनुसन्धानमा प्रहरीले शंकास्पद गतिबिधि देखाएको पीडित पक्षले आरोप लगाएको हो । पीडित पक्षका अनुसार गत कात्तिक १७ गते राति मेचीनगर नगरपालिका वडा नम्बर १ गाडागल्लीका ३२ बर्षीय गँगाराम Read More…
Year: 2024
स्थानीय तह उपनिर्वाचनको मतदान सुरु
काठमाडौं । विविध कारणले रिक्त बनेका स्थानीय तहमा जनप्रतिनिधि चुन्न मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न हुने छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भएको हो । कैलाली र ओखलढुंगाका जिल्ला समन्वय समिति Read More…
मेची कृषक बहुमुखी सहकारी संस्थाको माईन्यूट प्रमाणिकरण सभामा दर्जनौं सम्मानित
मेचीनगर । मेचीनगर –७ स्थित मेची कृषक बहुमुखी सहकारी संस्थाको २५ ओैँ वार्षिक साधारण सभा अन्तर्गत माईन्यूट प्रमाणिकरण सभा शनिबार सम्पन्न भएको छ । स्थानीय लक्ष्मी नारायण मन्दिरको सभाहलमा आयोजित साधारण सभाको उद्घाटन मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले गरिन् । कार्याक्रमकी प्रमुख अतिथि उप्रेतीले हाल देशभर ३५ हजार सहकारी रहेको र सहकारीले देशको अर्थतन्त्रमा Read More…
देशभर ४१ पदका लागि आज उपनिर्वाचन
काठमाडौं । आज ४१ पदका लागि विभिन्न स्थानीय तहमा मतदान हुँदैछ । आज बिहान ७ः०० देखि अपराह्न ५ः०० बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी Read More…
झापा : दुर्घटना न्यूनीकरणको लागि टायम कार्ड लागु
झापा । पछिल्लो समय झापासहित देशैभर सडक दुर्घटनाका घटनाहरुमा बृद्धि भइरहेको छ । त्यसलाई मध्यनजर गर्दै जिल्लामा बढ्दो सवारी दुर्घटना न्यूनीकरणको लागि आजबाट समय सारणा (टायम कार्ड) लागु गरिएको छ । शनिबार एक कार्यक्रमका बिच विधिवत् रुपमै नेपालको पूर्वी सिमावर्ती शहर काँकरभिट्टाबाट टायम कार्ड लागु गरिरहेको हो । बढ्दो जनघनत्व र सवारी साधनको चापले पछिल्लो Read More…
लाल भागिरथा बानियाँ प्रतिष्ठानले तीन प्रतिभाहरुलाई पुरस्कृत गर्ने
मेचीनगर । हरेक वर्ष झैं यस वर्षपनि लाल भागिरथा बानियाँ प्रतिष्ठानले फरक विद्याका तीन प्रतिभाहरुलाई पुरस्कृत गर्ने भएको छ । प्रतिष्ठानले बिहीबार पुरस्कृत हुने तीन प्रतिभाहरुको नाम समेत सार्वजनिक गरेको छ । प्रतिष्ठानले बिगत पाँच वर्षदेखि सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउने उत्कृष्ट राष्ट्रिय प्रतिभा एक जना, कृषि क्षेत्रमा जैविक प्रविधिको सफल प्रयोग गर्ने उत्कृष्ट कृषक एक Read More…
एनपिएल आजबाट सुरू, उद्घाटन खेलमा विराटनगर र जनकपुरको भिडन्त
काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि राजधानीमा सुरु हुँदैछ। नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने पहिलो संस्करणको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ। स्वदेशी तथा विश्व चर्चित खेलाडीको आगमनले पनि एनपिएलले बजारमा निकै चर्चा पाएको हो। त्यसो त Read More…
झापामा दुई दिनको फरकमा फेरि गौहत्या, अर्जुनधारामा गाई काट्ने तामाङ पक्राउ
बिर्तामोड । झापाको कनकाईमा गाई काटेर खाएको घटनाको पर्सिपल्ट अर्जुनधारामा पनि गौहत्या भएको छ । अर्जुनधारा-५ पानीकलस्थित बिरिङ खोलाको किनारमा गाईको हत्या गरिरहेको अवस्थामा हिजो राति ९ः४५ बजे दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ५० वर्षीय राम तामाङ र सन्त तामाङ रहेका छन् । उनहरूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । यसअघि Read More…
लैनो गाई काटिएपछि सुरुङ्गा असान्त, एक पक्राउ
कनकाई । झापा कनकाई नगरपालिका ३, सुरुङ्गा टप्पुमा चोरी गरी एक लौनो गाई काटेर हत्या गरिएको छ । कनकाई नगरपालिका ३ टप्पुस्थित लीला संग्रौलाको घरमा डेरा गरी बस्ने एक मुस्लिम परिवारै मिलेर स्थानीय दुर्गा सेलुवालको लौनो गाई राती चोरी गरि डेराभित्र ल्याएर आज राती काटेर मासु समेत पकाएर खाएका थिए । गाई चोरी गर्ने क्रममा Read More…
मेचीनगरको एक्सन, धुलाबारी बजारमा चल्यो डोजर
मेचीनगर । मेचीनगर नगरपालिकाले धुलाबारी बजारमा सडक अतिक्रमण गरेर निर्माण गरिएका घर, पसल लगायतका संरचना भत्काउन सुरु गरेको छ । आज विहानदेखि नगरपालिकाका नगर प्रहरीहरु डोजरसहित त्यस्ता संरचना भत्काउन खटिएका छन् । मेचीनगर वडा नं. ९ र १० का वडाध्यक्षहरु कञ्चन तामाङ र नारायण खनाल संरचना हटाउने कार्यस्थलमा उपस्थित थिए । विश्व बैंकको सहयोगमा धुलाबारीदेखि शान्तिनगर Read More…








