झापा । प्रतियोगिताको मिति नजिकिँदै जाँदा बिर्तामोड झापा कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसीको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि अस्थायी प्यारापिट निर्माण सम्पन्न भएको छ । १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट बनाइएको छ । त्यस्तै, प्रतियोगितालाई अझ उत्कृष्ट, भव्य र परिष्कृत Read More…
Year: 2024
मेचीनगर नगरपालिकाद्वारा नगर प्रहरीलाई सवारीसाधन हस्तान्तरण
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले नगर प्रहरीलाई सवारीसाधन हस्तान्तरण गरेको छ । बिहिवार बिहान एक संक्षिप्त कार्यक्रमका बिच नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी र योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्तीले नगरप्रहरीलाई उक्त सवारीसाधन हस्तान्तरण गरेका हुन् । सुदुरपुर्वमा रहेको नेपालकै ठुलो मध्येको नगरपालिका मेचीनगर नगरपालिकामा पन्द्रवटा वडा Read More…
बाहुण्डाँगी जेसीज वर्ष २०२५ अध्यक्षमा चम्लागाँई
बाहुण्डाँगी । बाहुण्डाँगी जेसीज वर्ष २०२५ को अध्यक्षमा नित्यानन्द चम्लगाँई सर्वसम्मत चयन भएका छन् । बुधबार जेसीज सचिवालय भवनमा सम्पन्न साधारण सभाको तेस्रो चरणको भेलाले चम्लगाँईको नेतृत्वमा कार्यसमिति चयन गरेको हो । सधारण सभामा चम्लगाँई र निकेशराज दाहालको उम्मेदवारी परेको थियो । दाहालले उम्मेदवारी फिर्ता लिएसँगै चम्लागाँई सर्वसम्मत चयन भएका हुन् । दाहाललाई आगामी वर्ष नेतृत्व दिने आन्तरिक Read More…
काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको अध्यक्षमा ओली
मेचीनगर । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर (काँकरभिट्टा एफटिसी) को अध्यक्षमा दिनेश ओली नवराज सर्वसम्मत चयन भएका छन् । झापा जिल्ला फुटबल संघका महासचिव शेरबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भएको सेन्टरको तेस्रो अधिवेशनले ओलीको नेतृत्वमा १५ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । अधिवेशनले प्रथम उपाध्यक्षमा अशोक राई र द्वितीय उपाध्यक्षमा युवराज मुखियालाई चयन गरेको छ । त्यस्तै, Read More…
लुम्बिनीलाई पराजित गर्दै विराटनगर किंग्स विजयी
काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा विजयी यात्र सुरूवात गरेको छ । आज भएको खेलमा लगातार दोस्रो हारबाट तनावमा रहेको विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई पराजित गरेको हो । १९२ रनको लक्ष्य पछ्याएको विराटनगरले १ बल बाँकी रहँदै १९३ रन बनाएर हारको श्रृंखला रोकेको छ। विराटनगरका ब्याट्सम्यान लोकेश बमले सम्हालिएर इंगिङ खेलेका थिए। ४७ बलमा ७१ रन Read More…
मेचीनगरमा विविध कार्यक्रम गरी मनाइयो ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइएको छ । महिला, बालबालिका तथा समाज कल्याण शाखा, मेचीनगरको आयोजनामा औपचारीक कार्यक्रमसंगै विभिन्न खेलकुदलगायतका अतिरिक्त क्रियाकलाप गरी अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मंगलबार मनाइएको हो । अपाङ्गता भएका नागरिकहरूको हक अधिकार प्रवर्धनको लागि विश्वभर संयुक्त राष्ट्रसंघको पहलमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर Read More…
मानव सेवा आश्रमको उद्घाटन गर्न प्रधानमन्त्री ओली मंसिर २३ गते मेचीनगर आउने
मेचीनगर । प्रधानमन्त्री केपी शर्मा ओली मंसिर २३ गते झापाको मेचीनगर नगरपालिका आउने हुनु भएको छ । मेचीनगर ४ मा रहेको मानव सेवा आश्रमको सेवा केन्द्र उदघाटनका लागि प्रधानमन्त्री ओली झापा आउन लाग्नु भएको हो । पत्नी राधिका शाक्य सहित आउनु हुने प्रधानमन्त्री ओलीले मानव सेवा आश्रमको मेचीनगर सेवा केन्द्रको उदघाटन गर्नु हुने आश्रमका कोशी Read More…
हिसान झापाले खेलकुद प्रतियोगिता गर्ने
झापा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) झापाले खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ । उक्त प्रतियोगिता यही मंसिर २२ गतेबाट सुरु हुने हिसान झापाका सचिव देबेन्द्र हुमागाईंले जानकारी दिए । हिसान झापामा आबद्ध २६ विद्यालयहरु मध्ये २३ वटा विद्यालयका १००० भन्दा बढी विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाउने सचिव हुमागाईंले बताए । हिसान Read More…
एनपिएलमा आज दुई वटा खेल हुँदै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९:१५ बजेदेखि सुरु हुने पहिलाे खेलमा बागमतीका दुई टोली, चितवन राइनोज र काठमाडौं गुर्खाज भिड्न लागेका हुन्। आजको दोस्रो खेल दिउँसो १:१५ बजेदेखि जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुनेछ। जनकपुरले शनिबार भएको उद्घाटन खेलमा विराटनगर किङ्सलाई ८ विकेटले हराएको Read More…
कनकाई ६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार ओली निर्वाचित
झापा । झापाको कनकाई नगपालिका ६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार ओलीले एमालेका तुलराम बस्नेतलाई १३७ मतान्तरले पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् । ओलीले ४९३ मत ल्याएकोमा एमालेका बस्नेतले ३५६ र काँग्रेसका रामगोपाल ओलीले ३१७ मत प्राप्त गरेका छन् । त्यस्तै माओवादी केन्द्रका गणेशबहादुर थापाले २७७, राप्रपाका Read More…










