मेचीनगर । नेकपा एमाले मेचीनगर ७ वडा कमिटीले सहिद दिवसको अवसरमा सहिदलाई सम्झदै इटाभट्टा चोकमा दिप प्रज्वलन गरेको छ । मेचीनगर ७ का वडाध्यक्ष प्रल्हादमणी ओलीको प्रमुख आतिथ्य सम्पन्न कार्यक्रममा मेचीनगर ७ का एमाले नेता तथा कार्यकर्ता संगै अन्य राजनीति दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष Read More…
Day: January 29, 2025
बर्खा स्मृति अन्तरपालिका क्रीकेट : मेचीनगर र गौरादह सेमिफाइनलमा प्रवेश
मेचीनगर। मेचीनगर नगरपालिका बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आयोजना गरेको दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका टि-२० क्रीकेट प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ । आज भएको क्वाटर फाईनल खेलमा कचनकवल गाउँपालिकालाई पराजित गर्दै मेचीनगर प्रतियोतिाको सेमिफाइनलमा प्रवेश गरेको हो । त्यस्तै आज नै भएको प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा अर्जुनधारा नगरपालिकालाई पराजित गर्दै गौरादह नगरपालिका सेमिफाइनलमा प्रवेश Read More…
गायत्री मन्दिर : पाँच दिवसीय अनुष्ठानको तयारी पूरा, सभामुखद्वारा उद्घाटन
झापा । बिर्तामोडमा पहिलो पटक आयोजना गरिएको गायत्री माताको पाँच दिवसीय अनुष्ठानको सम्पूर्ण तयारी पूरा भएको छ । माघ २१ गतेसम्म सञ्चालन हुने अनुष्ठानको विहीवार बिहान प्रतिनिधि सभा नेपालका सभामुख देवराज घिमिरेले कलसमा गंगाजल अर्पण गरेर निसान यात्राको प्रारम्भ गर्ने कार्यक्रम रहेको छ । बिहान ८ बजे बिर्तामोड ५ स्थित बालाजी मन्दिर परिसरमा आयोजित कार्यक्रमकाबीच Read More…
अब सामाजिक सञ्जालका प्लेटफर्म चलाउँन अनुमति लिनुपर्ने, त्यस्तो नगरे २५ लाख रुपैयाँसम्म जरिवाना
काठमाडौं । सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ संसद्मा दर्ता भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज यो विधेयक राष्ट्रियसभामा दर्ता गरेको हो । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन कानुन आवश्यक रहेको भन्दै सरकारले विधेयक संसद्मा लगेको मन्त्रालयले जनाएको छ । सूचना प्रविधि Read More…
आज देशभर विभिन्न कार्यक्रम गरी सहिद दिवस मनाइँदै
काठमाडौं । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज सहिद दिवस देशभर मनाइँदै छ । विसं २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ । सहिदलाई प्रत्येक यस दिन सम्झना गरे पनि पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो Read More…





