मेचीनगर । मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले नगरको बहुचर्चित नदीजन्य पदार्थका विषयमा नगरसभाले ठोस नीति बनाएर अघि बढ्ने बताएका छन् । आज नगरपालिका दोस्रो नगरसभाको छैटौं अधिवेशनको अध्यक्षता गर्दै मेयर बुढाथोकीले मेचीनगरको सर्वत्र चर्चामा रहेको ढुंगा, गिटी र बालुवाका विषयमा यस्तो बताएका हुन् । २०७९ जेठ १२ गते सपथ ग्रहण गरेदेखि २०७८/०७९ को नदीजन्य पदार्थ उत्खननका Read More…
Month: January 2025
बर्खा स्मृति क्रिकेटः गौरादह र कचनकवल क्वार्टर फाइनलमा
बिर्तामोड। बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आयोजना गरेको दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका पुरुष टि–२० क्रिकेट प्रतियोगिताको क्वार्टर फाइनल समीकरण पूरा भएको छ ।आज सम्पन्न दुई खेलपछि गौरादह र कचनकवलले क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेका छन् । पहिलो खेलमा गौरादहले बुद्धशान्ति गाउँपालिकालाई २४ रनले पराजित गर्यो ।टस हारेर पहिले ब्याटिङ गरेको गौरादहले निर्धारित २० ओभरमा २०३ Read More…
मेचीनगर नगरपालिका दोस्रो नगर सभाको छैटौं अधिवेशन शुरु (भिडियो सहित)
मेचीनगर । झापाको मेचीनगर नगरपालिका नगर कार्यपालिकाको दोस्रो नगर सभाको छैटौं अधिवेशन सोमबारबाट शुरु भएको छ । नगरपालिकाको सभाहलमा नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले कार्यक्रमको अध्यक्षता गदैं वैठकको छलफलको कार्यससूचीहरू प्रस्तुत गरिएको कार्यक्रममा उपप्रमुख मीना पोख्रेल उप्रेतीले वित्त विवरण प्रस्तुत गरिन् । दोस्रो नगरसभाको पाँचौ अधिवेशनबाट आर्थिक वर्ष २०८१/८२ का लागि स्वीकृत गरेको नीति, कार्यक्रम तथा Read More…
नेपाल मानव धर्म सेवासमिति मेची क्षेत्रद्धारा राहात तथा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
मेचीनगर । नेपाल मानव धर्म सेवा समिति मेची क्षेत्र युथ कमिटीले आइतबार मेचीनगर– १४ स्थित कृष्ण प्राथमिक विद्यालयका छात्र– छात्राहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । श्री सतपाल जी महाराज का जेष्ठ सुपुत्र श्रदेय विभूजी महाराजको जन्म उत्सवको अवसर पारेर मानवधर्म सेवा समितिले सो विद्यालयमा अत्ययनरत १०६ जना छात्र– छात्राहरुलाई कापी, डटपेन, पेन्सिल र साप्नट प्रदान Read More…
बर्खा स्मृति क्रीकेट : झापा र मेचिनगर बिजयी
बुद्धशान्ति। बुद्धशान्तिमा जारी दोस्रो बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका T-20 क्रीकेट प्रतियोगिताको आजको खेलमा झापा गाउँपालिका र मेचिनगर नगरपालिका बिजयी भएका छन् । आज भएको पहिलो खेलमा शिवसताक्षी नगरपालिका र झापा गाउँपालिका बिचको खेलको निर्णय सुपर ओभर बाट लिईएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको झापा गाउँपालिकाले निर्धारित २० ओभरको अन्तिम बलमा अलआउट हुँदै Read More…
एमाले मेचीनगरले गर्यो निर्वाचित पत्रकारलाई सम्मान
मेचीनगर । नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोइरालाले पार्टीले सञ्चालन गरेको जरा अभियानलाई टोलदेखि केन्द्रसम्म छलफल र बहसलाई सशक्त ढंगलेअघि बढाउने निर्णय गरेको बताएका छन् । आज काँकरभिट्टामा एमाले मेचीनगर कमिटीले भर्खरै सम्पन्न नेपाल पत्रकार महासंघ र प्रेस चौतारी नेपालको १० औँ जिल्ला अधिवेशनबाट नगरबाट सर्वसम्मत निर्वाचित जिल्ला कार्यसमिति, प्रदेश र केन्द्रीय प्रतिनिधिका पत्रकारहरुलाई बधाई तथा Read More…
बर्खा स्मृति पुरुष क्रिकेटमा आज मेचीनगरको सामना हल्दिबारीले गर्ने
मेचीनगर । झापाको बुद्धशान्तिमा जारी दोस्रो संस्करणको बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका टि २० पुरुष क्रिकेट प्रतियोगिताको आज मेचीनगर नगरपालिका र हल्दिबारी गाउँपालिका बिच प्रतिष्पर्धा हुँदैछ । प्रतियोगितामा बलियो टिमको रूपमा रहेको मेचीनगर उच्च मनोबलका साथ मैदान उत्रँदा त्यसको सामाना गर्ने दाउमा हल्दिबारी रहनेछ । यी दुई टिमबीचको खेल रोमाञ्चक हुने आयोजकले जनाएको छ । Read More…
प्रेस चौतारी झापाको नयाँ नेतृत्व, अध्यक्षमा परियार
झापा । प्रेस चौतारी नेपाल झापा शाखाको आज बिर्तामोडमा सम्पन्न १०औं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरिएको छ । अधिवेशनले प्रदिप परियारको अध्यक्षतामा जिल्ला कमिटी सर्बसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा राजु पोखरेल र महिला उपाध्यक्षमा सुनिरा मैनाली चयन भएका छन् भने,सचिवमा युवराज आचार्य, सह-सचिवमा राम निरौला समावेशी सह-सचिवमा तिलक योन्जन तामाङ र कोषाध्यक्षमा सरोज Read More…
मेचीनगरमा क्षयरोगमुक्त पालिका बनाउने अभियान
मेचीनगर । मेचीनगर नगरपालिकालाई क्षयरोग मुक्त नगरपालिका बनाउने अभियान सुरु गरिएको छ । जस अन्तर्गत मेचीनगरले क्षयरोग मुक्त पालिका बनाउने गरी काम थालेको हो । क्षयरोग मुक्त पालिका घोषणा अभियान अन्तर्गत आज मेचीनगर आधारभुत स्वास्थ्य अस्पताल वडा नं १० धुलावारीमा एआई एक्सरे प्रविधिको प्रयोग बाट नगरबासीको एक्सरे सेवा प्रदान गरेको थियो । जसमा २६७ Read More…
बिर्तामोड महोत्सवमा ताप्लेजुङदेखि जुम्लासम्मको अग्यार्निक उत्पादन
झापा । जुम्लाकी गंगादेवी राउत यतिबेला आफ्नै खेतीमा उत्पादित अग्यार्निक खाद्य सामग्री लिएर बिर्तामोड आइपुगेकी छिन् । आफ्नै उपार्जन र जिल्लावासीले उत्पादन गरेका कोदो, फापर , मकै , जौं, गहुँको पिठो र मार्सी धानको चामल लिएर उनी बिर्तामोड अन्तराष्ट्रिय व्यापार महोत्सवको स्टलमा बसेकी छिन् । त्यस बाहेक जडिबुटीको चिया, जिम्मु र दाँते ओखरपनि उनको स्टलमा Read More…










