मेचीनगर । झापाको मेचीनगर -४ बाहुणडाँगी स्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो-नेपाल टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा बल ब्लास्टर भद्रपुरलाई ७ विकेटले हराउँदै झापा क्रिकेट क्लब सेमिफाइनल प्रवेश गरेको छ। टस हारेर व्याटिङको निम्तो पाएको भद्रपुरले १३ ओभरमा सबै विकेट गुमाउँदै मात्रै ६९ रन बनाएको थियोे । भद्रपुरका लागि सुमिरन राइले सर्वाधिक Read More…
Day: March 7, 2025
पाँचौं मेचीनगर गोल्डकपको सम्पूर्ण तयारी पूरा, उद्घाटनमा शनिबार आयोजक र भारतको जर्जियन एफसी खेल्ने
झापा । झापाको मेचीनगरमा फागुन २४ शनिबारदेखि सञ्चालन हुन लागेको पाँचौं मेचीनगर गोल्डकपको सम्पुर्ण तयारी पूरा भएको छ । आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले आज काँकरभिट्टा खेल मैदानमा पत्रकार सम्मेलन गर्दै गोल्डकपको सम्पुर्ण तयारी पूरा भएको जनाएको छ । प्रतियोगिताको बारेमा जानकारी दिँदै गोल्डकपक मुल आयोजक समितिका संयोजक श्रीप्रसाद मैनालीले बिगत ६ बर्षदेखि सञ्चालन हुन Read More…
शिक्षामा कराैडाैं रकम विनियोजित हुँदा पुस्तक छाप्ने छैन रकम
मेचीनगर। मेचीनगर नगरपालिकाले चालु आर्थिक वर्षका लागि ३ करोड ५९ लाख ९८ हजार ५८८ रुपैयाँ शिक्षा क्षेत्रमा बजेट विनियोजन गरेको छ। तर, उक्त बजेटमा नगरस्तरीय पुस्तक “हाम्रो मेचीनगर” प्रकाशनका लागि कुनै शीर्षक नराखिएको पाइएको छ। शिक्षा क्षेत्रमा २३ वटा शिर्षकमा करोडौं बजेट विनियोजन गरेको नगरले आफैंले अनिवार्य गरेको “हाम्रो मेचीनगर” पुस्तक छपाइका लागि भने बजेट Read More…



