संघ \संस्था

मेची मासु उत्पादक साकोसको रक्तदान कार्यक्रममा ५२ जनाले गरे रक्तदान

मेचीनगर । मेचीनगर-६ काँकरभिट्टामा कार्यालय रहेको मेची मासु उत्पादक सहकारी संस्था लिमिटेडको १८औँ स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन्। सहकारीको मूल्य, मान्यता तथा सिद्धान्तलाई आत्मसात् गर्दै संस्थाले मानव सेवाको भावनासहित उक्त पुण्य कार्य सम्पन्न गरेको हो। संस्थाको मुख्य उद्देश्य मासु उत्पादन तथा पशुपालन क्षेत्रको विकास भए तापनि सामाजिक उत्तरदायित्वलाई समेत Read More…