अन्य

नगरबासीले स्वास्थ्य सेवाबाट बन्चित हुने अवस्थाको अन्त्य भयो : नगरप्रमुख पोख्रेल

चन्द्र बस्नेत कनकाई । झापाको कनकाई नगरपालिका नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले अब नगरबासीले स्वास्थ्य सेवाबाट बन्चित हुने अवस्थाको अन्त्य भएको बताउनुभएको छ।आज बिहीवार कनकाई वडा न १ मा आधारभुत स्वास्थ्य केन्द्रको बिधिवत उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगरप्रमुख पोख्रेलले सो कुरा बताउनुभएको हो। उहाँले नगरका सबै जसोवडामा अहिले आधारभुत स्वास्थ्य केन्द्रको स्थापन गरि नगरबासी Read More…

अन्य

मेचीनगरमा हात्तीपाइले रोगबिरुद्ध औषधी सेवन अभियानलाई तिब्रता

मेचीनगर। झापाको मेचीनगर नगरपालिकाले नगर क्षेत्रभित्र बिहिबारदेखि सुरु गरेको हात्तीपाइले रोगबिरुद्ध आम औषधि सेवन अभियानलाई तिब्रता दिएको छ । दश दिनसम्म सञ्चालन हुने हात्तीपाइले रोगबिरुद्ध औषधी सेवन अभियानलाई अहिले मेचीनगर स्वास्थ्य शाखाले तिब्रता दिएको हो । मेचीनगरको पन्द्रवटै वडामा एकैपटक सञ्चालन गरिएको हात्तीपाइले रोगबिरुद्ध औषधी सेवन अभियान अन्तर्गत दुई दिनमा १५ हजार २९७ जनाले हात्तीपाइले Read More…

अन्य

मोहन निरौलाको नेतृत्वमा लोकतान्त्रिक प्यानल

धुलावारी, माघ १७ । यहि माघ २१ गते हुने मेची उध्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि लोकतान्त्रिक प्यानलको उम्मेदवारी घोषणा सहित मनोनयन दर्ता गरिएको छ । सोमवार नेपाली कांग्रेसको क्षेत्रीय पाटी कार्यालयमा भेला भइ मेची उध्योग वाणिज्य संघमा पुगेर उम्मेदवारी दर्ता गरिएको हो । नेपाली कांग्रेस समर्थित व्यवसायहीहरुको एकल प्यानलमा व्यवसायी मोहन निरौलाको नेतृत्वमा उम्मेदवारी Read More…

अन्य

मकवानपुरगढी जेसीजको सचिवालय स्थापनासँगै तालिम

बाहुण्डाँगी । प्रस्तावित मकवानपुरगढी जेसीजको सचिवालय स्थापनासँगै नेतृत्व विकास तालिमको आयोजना भएको छ । शनिबार मकवानपुरगढीमै जेसीजको सचिवालय स्थापना गरिएको हो । गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान र उपाध्यक्ष मानकुमारी नेपालीले संयुक्त रुपमा सचिवालय उद्घाटन गरेका हुन् । कार्यक्रम संयोजक विजय पुडासैनीको संयोजकत्व एवम् जेसीजका अध्यक्ष पुष्पराज पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रम भएको हो । गाउँपालिका Read More…

अन्य

अनागरिक हुँ, कुनै प्रश्नको जवाफ छैन भन्दै सिंहदरबारबाट निस्किए रवि

काठमाडौं । सर्वोच्च अदालतको फैसलासँगै एकाएक उपप्रधान एवं गृहमन्त्री गुमाएका रवि लामिछाने ‘अनागरिक हुँ, कुनै प्रश्नको जवाफ छैन’ भन्दै सिंहदरबारबाट निस्किएका छन् । यद्यपि, लामिछानेले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्ने बताए । तर अरू कुनै प्रश्नको जवाफ आफूसँग नभएको उनको भनाइ थियो । सर्वोच्चले सांसद पद खारेज भएको फैसला सुनाउँदा गृह मन्त्रालयमै रहेका लामिछाने मन्त्रालयबाट Read More…

अन्य

विश्वकप फुटबल: आज नकआउट चरणका दुई खेल हुँदै

काठमाडौं । काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज आइतबार राउण्ड अफ १६ का दुई खेलहरु हुँदैछन् । अल थुमामा स्टेडियममा आइतबार हुने पहिलो खेलमा फ्रान्स र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । साविक विजेता फ्रान्स र पोल्याण्डबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ । आज दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् । Read More…

अन्य

पेट्रोलियम पदार्थ खपत कम गर्न कनकाई नगरले खरिद गर्यो विजुलीबाट चल्ने मोटरसाईकल

चन्द्र बस्नेत सुरुङ्गा । झापाको कनकाई नगरपालिकाले पेट्रोलिय पदार्थ कम खपत गर्ने उद्देश्यले दुईथान बिद्युतीय दुई पाङ्ग्रे सवारी साधन खरिद गरेको छ । सुखी नेपाली समृद्ध नेपाल बन्ने आकांक्षा सपनामै सीमित बन्ने भन्दै कुनैपनि राम्रो कामको सुरुवात पहिला आफैँबाट गर्नु पर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै कनकाई नगरपालिकाले बिद्युतीय इलेक्ट्रोनिक्स एउटा मोटरसाइकल र एउटा स्कुटर खरिद Read More…

अन्य

विकासको काममा जहिलै हाजिर हुनेछु- तामाङ

मेचीनगर । इटाभट्टा चोक दक्षिण बजार क्षेत्रमा सडकबत्ती बिग्रिएपछि उम्मेद्वारलाई बनाइदिन व्यवसायीले आग्रह गरेका छन् । मंगलबार लोकतान्त्रिक बाम गठबन्धन प्रदेश “क” का उम्मेद्वार गोपाल तामाङ मत माग्न पुगेका बेला व्यवसायी मिनु राजवंशीले यस्तो माग गरेकी हुन् । “सडक बत्ती बिग्रिएको महिनौँ भइसक्यो,” उनले भनिन्, “यहाँबाट जितेर गएका नेताहरुलाई भन्यौँ, कसैले टेरेनन् ।” उनले गोपाल Read More…

अन्य

अवकास प्राप्त कर्मचारीलाई सम्मान गर्दै मेचीनगर एशोसिएसन

मेचीनगर । नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति मेचीनगरले अवकास प्राप्त कर्मचारीहरुलाई सम्मान तथा बिधाई गर्ने भएको छ । नगरपालिकाका कर्मचारीहरुको साझा संस्था एशोसिएसनले आगामी असोज १३ गते अवकास प्राप्त कर्मचारीहरुलाई सम्मान सहित विदायी गर्ने भएको हो । एशोसिएसनले कार्यालय सहयोगीदेखि अधिकृतसम्मका अवकास प्राप्त कर्मचारीलाई सम्मान तथा बिधाई गर्ने कार्यक्रम रहेको एशोसिएसनले आज पत्रकार सम्मेलन Read More…

अन्य

मेचीनगरमा डेंगु रोग रोकथामका लागि विषादी छिट्ने कार्य सुरु

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा डेंगु रोगको रोकथामका लागि विषादी छिट्ने कार्य सुरुवात भएको छ। नगरपालिकाको स्वास्थ्य शाखाले डेंगु रोग नियन्त्रणका लागि मेचीनगर १० को जोखिम युक्त स्थानहरुमा विषादी छिट्ने कार्य सुरु गरेको छ । नगरपालिकाले वडा नं १० मा डेंगुको जोखिम उच्च रहेका कारण सुरुमा यस वडाबाट विषादी छिट्ने कार्य अगाडी बढाईएको मेचीनगर स्वस्थ्य Read More…