अन्य

यू–२० साफ च्याम्पियनसिप : नेपालको सानदार सुरूवात, माल्दिभ्स ४–० गोलले पराजित

काठमाडौं । भारतमा आजदेखी सुरु भएको यू–२० साफ च्याम्पियनसिप फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ । भुवनेश्वर स्थित कालिंगा रंगशालामा भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोलले पराजित गरेको हो । नेपालको जितमा दीपेश गुरुङ, सुगम सुवाल, क्रितिशरत्न छुन्जु र मनग्य नकर्मीले एक एक गोल गरे । नेपालले खेलको ४२ औँ, ५७ औँ, ६१ औँ Read More…

अन्य

नेपालमा अब गुड्ने मिनी अस्पताल !

काठमाडौं । नेपालमा सामान्य खालको स्टेचर र केही उपकरण भएका र मध्यम खालका बिरामीलाई ओसारपसार गर्न सक्ने एम्बुलेन्स चल्छन्। त्यही पनि भौगोलिक अवस्था, सडक जाम सुविधा अभावले बिरामीको बीच बाटोमै मृत्यु हुने अवस्थाको सामना गरिरहनुपरेको छ। तर अस्पतालमा मात्र प्राप्त हुने महत्वपूर्ण सेवा भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सेन्ट्रेटर, इसिजी मेसिन, Read More…

अन्य

झापाः प्राधिकरणको अघोषित लोडसेडिङ्गले सेवाग्राही मर्कामा

झापा । नेपाल विद्युत प्राधिकरणले अघोषित लोडसेडिङ्ग गर्दा झापामा आम सेवाग्राहीलाई समस्यामा उत्पन्न भएको छ । विगत केही हप्तादेखि विनाजानकारी प्राधिकरणले झ्याप्प-झ्याप्प बिजुली काट्ने कार्य जारी राख्दा यतिबेला झापाका सेवाग्राही हैरान खेप्न बाध्य छन् । प्राधिकरणको लापार्वाहीका कारण विद्युत आपूर्ति दिनहुँ अवरुद्ध हुँदा दैनिक जिवन यापनमा समस्या हुने गरेको सेवाग्राही बताउँछन् । गर्मीको समय विना जानकारी Read More…

अन्य

गौंडाको जोरसाँघुमा र जरेवरमा सरसफाइ कार्यक्रम सम्पन्न

बुद्धशान्ति । झापाको नयाँ गन्तव्यको रुपमा परिचित बुद्धशान्ति ६ गौंडाको जोरसाँघुमा र जरेवरमा शनिबार सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। स्थानीय वाइ एफ सि(YFC) क्लबको आयोजनामा बुद्धशान्ति -६ जोरसाँघु र राष्ट्रिय युवासंघको आयोजनामा सुनमाईको जरेवर क्षेत्र सरसफाई भएको हो। पछिल्लो समय गर्मी छल्न जिल्लाका विभिन्न स्थानबाट खोलामा नुहाउन र पौडि खेल्न आउनेको संख्या बढेको छ। स्थानीय Read More…

अन्य

नव जीवन पर‍ोपकार संस्था मेचीनगरको संयोजकमा भट्टराई

मेचीनगर । नव जीवन पर‍ोपकार संस्था मेचीनगरको संयोजकमा युवा समाजसेवी एवम् मेचीनगर ८ का वडासदस्य बिष्णु भट्टराई चयन भएका छन् । शनिबार मेचीनगर ८ स्थित दुर्गा मन्दिर परिसरमा आयोजना भएको भेलाले भट्टराईको संयोजकत्वमा १३ सदस्यिय तदर्थ समिति गठन गरेको हो । सामाजिक परोपकारी कार्य गर्न गठित तदर्थ समितिको सदस्यहरुमा बिष्णुलाल गिरी, दोर्ण खनाल, टेकप्रसाद कोइराला, Read More…

अन्य

मेचीनगर–४ र खाँदबारी नगरपालिका–४ बीच भगिनी सम्बन्ध कायम

मेचीनगर । मेचीनगर नगरपालिका र खाँदबारी नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । शनिबार बाहुनडाँगीमा मेचीनगर नगरपालिका–४ र खाँदबारी नगरपालिका–४ नम्बर वडाबीच भगिनी सम्बन्ध कायम गरिएको हो । मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्की र खाँदबारी नगरपालिका–४ का वडाध्यक्ष विनोद सुब्बाबीच भगिनी सम्बन्ध कायम भएको छ । भगिनी सम्बन्ध कायम गरिएको पत्रमा प्रदेश नम्बर १ को Read More…

अन्य

चुनाव आउँदैछ भनेर सरकारले बृद्धभत्ताको उमेर घटायो: ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव आउँदैछ भनेर सरकारले बृद्ध भत्ताका लागि ७० वर्षबाट ६८ वर्ष उमेर हद बनाएको बताएका छन् । शुक्रबार पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् । उनले बृद्धभत्ता पाउन सरकारले २ वर्ष उमेर घटाएर Read More…

अन्य

देशको बागडोर आफ्नो हातमा लिन माओवादीलाई कसैले रोक्ने छैन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट देशको नेतृत्व नेकपा (माआवादी केन्द्र) ले गर्ने दाबी गर्नुभएको छ । शुक्रवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा भएको पार्टी समायोजन/ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष प्रचण्डले आगामी संघ र प्रदेशको निर्वाचनमा आउने चुनावमा माओवादीलाई देशको बागडोरको Read More…

अन्य

काँग्रेसले गर्यो विपीको स्मृति दिवसमा मेचीनगरमा रक्तदान

झापा । झापाको मेचीनगरमा ३२ जनाले रक्तदान गरेका छन् । विपि कोइरालाको ४०औं स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस मेचीनगर ७ वडा समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा ३२ जनाले रगत दिएका छन् । नेपाल रेडक्रस सोसाईटी धुलाबारी र विर्तामोड शाखाको प्राविधिक सहयोगमा इटाभट्टा चोकमा आयोजित कार्यक्रममा १ महिला र ३१ पुरुष गरि ३२ जनाले रक्तदान गरेका Read More…

अन्य

होटल मेची क्राउनले ल्याएको प्रतिबन्धित भारतीय नोटसहीत पाँचजना पक्राउ , संचालक सापकोटाले प्रहरी धम्काए

झापा । शसस्त्र प्रहरीले झापाको मेचीनगरमा संचालित होटल मेची क्राउनले नेपाल भित्राएको प्रतिबन्धित भारतीय रुपँया सहित पाचँ जनालाई पक्राउ गरेको छ । शनिबार शसस्त्र प्रहरीले जोरसिमल स्थित चेक प्वाइन्टमा चेकजाचँका क्रममा पाँचलाख एक्काइस हजार भारतीय रुपँया सहित पाचँजनालाई पक्राउ गरेको हो । पाँचतारे होटल होटल मेची क्राउनले रिर्जभ गरेको टोयटा कम्पनीको डब्लु बि ७४ बि एच Read More…