बाहुण्डाँगी । पोखरा लेडिज जेसिज को आयोजना र पोखरा महानगरपालिका वार्ड न ४ को सहकार्यमा आयोजना गरिएको Happy leader change the world training विषयक तालिम सम्पन्न भएको छ । प्रमुख प्रशिक्षक नेपाल जेसीजका पूर्व अध्यक्ष जेसिआई सिनेटर विकल शेरचनको प्रशिक्षणमा संचालित उक्त सम्पन्न भएको हो । तालिममा यस क्षेत्रका ५५ जना महिलाहरुको सहभागिता रहेको थियो Read More…
अन्य
इमाडोल जेसीजद्धारा एसइइ स्टारका प्रतियोगीहरु व्यत्तित्व विकास तालिम
बाहुण्डाँगी । जेसीज सप्ताहको छैठौ कार्यक्रम अन्तरगत इमाडोल जेसीज बर्ष २०२२ ले एसइइ स्टार सिजन ४ का प्रतियोगीहरुलाई ब्यक्तित्व बिकास सम्बन्धी प्रशिक्षण प्रदान गरेको छ । विभिन्न बिधालयहरुबाट २०७८ को एसइइ सकेर बसेका सहभागी युवतीहरुलाई उक्त प्रशिश्रण प्रदान गरिएको हो । उनीहरुलाई इमाडोल जेसीज बर्ष २०२२ की अध्यक्ष इच्छा गुरुङले प्रशिक्षण प्रदान गर्नु भएको थियो Read More…
बाहुण्डाँगीमा एमबिबिएस डाक्टरको सेवा शुरु
मेचीनगर । गत बैशाख ३० मा सम्पन्न निर्वाचनका क्रममा नेकपा एमाले मेचीनगर वडानम्बर ४ का उम्मेद्वारहरुले आफ्नो घोषणा पत्रमा उल्लेख गरे अनुसार विहिबार (आज) बाट ४ नम्वर वडालगायत आसपासका वडावासीले एमबीबीएस डाक्टरको सेवा घर आगनैमा पाएका छन् । निर्वाचनका क्रममा वडाध्यक्ष पदका उम्मेद्वार अर्जुनकुमार कार्कीले पटक पटक भन्नुभएको थियो ‘यदि यो वडामा हामीले निर्वाचन जितियौँ Read More…
प्रथम बिष्टफ्याक्ट्री फुटसल प्रतियोगिताको उपाधि रियल स्टारलाई
दमक । झापाको दमकमा आज भएकाे प्रथम बिष्टफ्याक्ट्री फुटसल प्रतियोगिताको उपाधि रियल स्टार टिमले जितेको छ । दमकको रणभूमि फुटसल खेल मैदानमा सम्पन्न फाइनल खेलमा सि.सी.यी.बि.एस. टीम लाई ४–२ गोल अन्तरले पराजित गर्दै रियल स्टारले उपाधि चुमेको हो । उपाधिसंगै रियल स्टारका खेलाडीले वेष्ट फ्याक्ट्रीमा ६ महिना जिम फ्री, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो Read More…
जेसीजको क्षेत्रीय अध्यक्ष भेला चारआलीमा सुरु
बाहुण्डाँगी । नेपाल जेसीजको वार्षिक कार्यक्रम क्षेत्रीय अध्यक्षहरुको भेला चारआलीमा सुरु भएको छ । चारआली जेसीजको आतिथ्यतामा सुरु कार्यक्रमको उद्घाटन मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्यले गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै मेयर आचार्यले युवाहरुको साझा संस्था जेसीजले सामाजिक क्षेत्रमा उल्लेखीय काम गर्दै आएको बताउँदै उहाँले युवाहरुलाई व्यवसायिक क्षेत्रमा अझ अग्रसर गराउँदै लैजान आग्रह गर्नु Read More…
इमाडोल जेसीजलाई क्षेत्र ‘घ’ को उत्कृष्ट शाखा अवार्ड
बाहुण्डाँगी । इमाडोल जेसीजलाई फेब्रुवरी महिनाको उत्कृष्ट शाखा अवार्ड प्रदान गरिएको छ । काठमाडौमा सम्पन्न नेपाल जेसीजको लोम नोम लिडर्स एकाडेमीको अवसरमा क्षेत्र ‘ग’ का शाखाहरु मध्ये इमाडोलले उत्कृष्ट शाखा अवार्ड प्राप्त गरेको हो । उक्त अवार्ड समापन समारोहमा शाखाकी अध्यक्ष इच्छा गुरुङलाई नेपाल जेसीजका अध्यक्ष सिनेटर लालमणी भण्डारी र निरुपित कार्यकारीणी उपाध्यक्ष रमा प्याकुरेलले Read More…
क्लब हिमालयन टाइगरको तेस्रो वार्षिक साधारण सभा सम्पन्न
झापा दमक । क्लब हिमालयन टाइगरको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। विगत लामो समय यता समाजिक कार्यमा अग्रसर संस्था क्लब हिमालयन टाइगरले दमक- ८ स्थित सुभोद होटेल एण्ड लजमा सभाको आयोजना गरि सर्वसम्मतिको हिसावले नयाँ नेतृत्व चयन गरेको हो। क्लब हिमालयन टाइगर केन्द्रिय समितिका लागि चयन भएका नयाँ नेतृत्वको सुची निम्न प्रकार छ Read More…
लालबन्दी जेसीजको तेस्रो पदस्थापन सम्पन्न
बाहुण्डाँगी । लालबन्दी जेसिजको तेस्रो पदस्थापन कार्यक्रम मंगलबार सम्पन्न भएको छ । लालबन्दी नगरपालिका–९, बस्तीपुरस्थित होटल आर्यामा मंगलबार राती अबेर पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । पदस्थापन समारोहबाट लालबन्दी जेसिज २०२२ को अध्यक्षमा सन्तोष पौडेलसहित अन्य पदाधिकारीहरु घोषणा गरिएको थियो । यस अघि भएको अधिवेशनबाट शाखाको कार्यकारिणी उपाध्यक्षमा राजकुमार सिंह र कोमलप्रसाद गौतम, उपाध्यक्षमा उपेन्द्र Read More…
ईश्वर शर्माद्धारा कोहोलपुर जेसीजको पदभार ग्रहण
बाहुण्डाँगी । कोहलपुर जेसीजको १३ औं पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । बुधबार कोहलपुर जेीसज वर्ष २०२२ को पदस्थापना कार्यक्रम कोहलपुरमा सम्पन्न भएको हो । नेपाल जेसिज वर्ष २०२२ का राष्ट्रिय अध्यक्ष लालमणी भण्डारीको प्रमुख आतिथ्यतामा पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको समुद्घघाटन गर्नुभएको थियो । पदग्रहण कार्यक्रममा कोहलपुर जेसीज वर्ष २०२१ का अध्यक्ष राम प्रसाद Read More…








