अन्य

चन्द्रनिगापुर सिटीमा २०२२ को अध्यक्षमा उज्जवल रिजाल

बाहुण्डाँगी । चन्द्रनिगापुर सिटीका लागि २०२२ को अध्यक्षमा उज्जवल रिजाल निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको ९ औँ बार्षिक साधारणसभाबाट रिजाल अध्यक्षमा सर्वसम्वत निर्वाचित हुनु भएको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा चिरञ्जीवि गौतम, हरिकृष्ण न्यौपाने, उपाध्यक्षहरुमा पुजन सत्याल, सबिनराज पौडेल, बप्ती थापा मगर र धर्मराज शहनी निर्वाचित भएका २०२१ की कार्यकारीणी उपाध्यक्ष जानुका Read More…

अन्य

कर्मणी साकोसको सरसफाई, रत्तदान कार्यक्रम सहित उत्कृष्ट सदस्यलाई सम्मान गर्दै आफ्नो ५ औँ वार्षिक साधारण सभा सम्पन्न

झापा कमल। झापाको कमल गाउँपालिका ३ स्थित कर्मणी बचत तथा ऋण सहकारी सस्थाले आफ्नो ५ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । जसमा साधरण सभाको अघिल्लो दिन सानोकेर्खा टोल विकाश संस्थाको सहकार्यमा टोल सरसफाई, साधारण सभाका दिन विहान नेपाल रेडक्रस सोसाइटी सँगको सहकार्यमा रत्तदान कार्यक्रम सञ्चालन गरेको थियो । २०७४ सालमा २८ जना सदस्य हरु Read More…

अन्य

झापाको दमकमा हाम्रो खानपिन अड्डा सञ्चालनमा

दमक। झापाको दमकमा  १० जना युवा हरुको समूह मिलि दमकको बालुवाटारमा  हाम्रो खानपिन अड्डा सञ्चालनमा ल्याएका छन्। अड्डामा विशेष गरी चिकेन, बटाई, भेजका फरक फरक परिकारहरु पाइने साथै जन्मदिन, बिभिन्न संस्थाका पार्टी, मिटिङ्ग गर्नका लागि सुविधा सम्पन्न ठाउ सहित रहेको सञ्चालकहरूले बताए । बिहीबार दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, सदस्य चन्द्र खत्री, श्याम Read More…

अन्य

जेसीजको आयोजनामा भएको सप्ताहव्यापी कार्यक्रम सम्पन्न

बाहुण्डाँगी । लम्की जेसिज र लम्की लेडिज जेसिजको संयुक्त आयोजनामा भएको सप्ताहब्यापी कार्यक्रम कैलालीको लम्कीमा मंगलबार सम्पन्न भएको छ । सप्ताहब्यापी कार्यक्रममा सहयोग गर्ने बिभिन्न सामाजिक संघसंस्था, लम्की जेसिजका पदाधिकारी र समाजसेवीका साथै समाजमा बिभिन्न क्षेत्रमा अतुलनिय योगदान पुर्‍याउनु भएका बिभिन्न ब्यक्तित्वहरुलाई दोसल्ला ओढाइ सम्मान पत्र सहित सम्मान गरीएको छ । लम्की लेडि जेसिजका अध्यक्ष Read More…

अन्य

आज लक्ष्मीपूजाः घरघरमा धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आर्जना गरिँदै’

काठमाडौँ । नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहारको आज तेस्रो दिन आज देशभर दीपावलीका साथ लक्ष्मीपुजा गरिँदैछ । आज घरको आँगन, पिँढी, दलान, कोटा गाईको गोबरले लिपेर सफा बनाइ । घरका झ्याल ढोका साथै पानी सार्न प्रयोग गर्ने गाग्री लोटामा फूलका माला लगाएर सिगार्ने गरिन्छ । आज साँझ घरको सरसफाई गरी मुलढोकादेखि पूजा कोठासम्म चालको पिठोबाट Read More…

अन्य

देवकोटा पार्क बेहुली झै सिगारीयो

मेचीनगर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औं जन्मजयन्ती भब्य रुपमा मनाइने भएको छ । मेचीनगर–६ काँकरभिट्टा स्थित देवकोटा पार्क व्यवस्थापन समितिले लक्ष्मी पुजाको अवसर पारेर भव्य रुपमा महाकवी देवकोटाको ११३औं जन्मजयन्ती मनाउन लागेको जनाएको छ । करिब ८ कट्ठा बराबरको क्षेत्रफल रहेको देवकोटा पार्क अहिले बेहुली झै सिगारिएको छ । विगत बर्षहरुमा पनि लक्ष्मी पुजाको दिन Read More…

अन्य

विश्वकर्मा पूजा: विश्वकर्मा बाबाको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ, असोज १ । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती Read More…

अन्य

अर्जुनधारामा ग्यास चुलोबाट आगो लाग्दा तीनजना घाइते

झापा, भदौ २६ । झापा अर्जुनधार नगरपालिकामा खाना पकाउने ग्याँसको सिलिण्डर फेर्ने क्रममा ग्याँस चुहिएर आगलागी हुँदा एउटै घरका तीनजना घाइते भएका छन् । अर्जुनधार – ७ स्थित पुष्पलाल मार्गमा शनिबार साँझ रोमनाथ खनालको घरमा नयाँ एलपी ग्याँसको सिलिण्डर फेर्ने क्रममा ग्याँस चुहावट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीमा परि Read More…

अन्य

झापामा स्थानीय सरकारका सवालबारे दुईदिने खोज पत्रकारिता तालिम शुरु

बिर्तामोड, भदौ १९ । नेपाल पत्रकार महासंघ झापा शाखा र शेयरकास्ट इनिसिएटिभ नेपालको संयुक्त आयोजनामा स्थानीय सरकारका सवालहरुबारे दुई दिवसीय खोज पत्रकारिता तालिम शनिबार बिर्तामोडमा शुरु भएको छ । कार्यक्रमका प्रमु्ख अतिथि नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीले पानसमा दीप प्रज्ज्वलन गरी तालिमको उद्घाटन गरे । पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको Read More…

अन्य

भेरीगंगा जेसीजद्धारा नमूना जेसीज गाउँका स्थानीयलाई सौर्य बत्ती र खाद्यान्न सहयोग

बाहुण्डाँगी । भेरीगंगा जेसीजको आयोजना तथा रेरी बाँकेको र रोटरी नेपाल साक्षरता अभियानको सहयोगमा नमूुना जेसीज गाँउ धनुबासमा ५६ घर परिवारलाई सौर्य बत्ती र अतिबिपन्न ३२ घर परिवारलाई खाद्यन्न सामाग्री सहयोग गरिएको छ । ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने मुल नाराको साथ रेरी बाँकेको र रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ नेपाल–भुटानको सहयोगमा भेरीगंगा Read More…