अन्य

बलभद्र आविको सामाजिक लेखा परिश्रण सार्वजनिक

बाहुण्डाँगी भदौ ८ । बलभद्र आधारभूत विद्यालयको आर्थिक वर्ष २०७७÷०७८ को सामाजिक लेखा परिश्रण सार्वजनिक गरिएको छ । सोमवार विद्यालयमा आयोजित अभिभावक भेलाबाट ४४ लाख २६ हजार १ सय ७७ दशमलम ८ रुपैयाँ बराबरको आय व्यय सहित लेखा परिश्रण सार्वजनिक गरिएको हो । विद्यालयका प्रधानाध्यापक हरिप्रसाद चापागाईले उक्त आय व्यय सार्वजनिक गर्नु भएको हो । Read More…

अन्य

मेचीनगरमा भोलिदेखि एक हप्ता ‘सिल’, अवज्ञा गरे कानुनी कार्वाही हुने

मेचीनगर, श्रावण १२ । झापाको मेचीनगर नगरपालिकाले साउन १३ गते बुधबार (भोलि)राति १२ बजेदेखि साउन १९ गते राति १२ बजेसम्म नगरपालिका क्षेत्रभित्र ‘सिल’ गर्ने निर्णय गरेको छ । मंगलबार उपप्रमुख एवम् कार्यवाहक नगरप्रमुख मीना उप्रेती पोखरेलको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले एक हप्ताको लागि ‘सिल’ गर्ने निर्णय गरेको हो । नगरको कोभिड–१९ संक्रमण नियन्त्रण समितिको सिफारिमा Read More…

अन्य

जनताको विश्वास सुदृढीकरण सहितको एमाले, रूपान्तरित नेतृत्व आजको आवश्यकता: युवा संघ नेपाल

झापा, जेठ ३१ । नेकपा एमालेका शिर्ष नेताहरूलाई फुटेर होईन जुटेर अघि बढ्न युवा संघ नेपाल प्रदेश नं १ कमिटीले आग्रह गरेको छ । युवा संघ नेपालले एक विज्ञप्ती जारी गर्दै शिर्ष नेतृत्वलाई एक ढिक्का अघि बढ्न आग्रह गरेको हो । जनताको विश्वास सुदृढीकरण सहितको एमाले, रूपान्तरित नेतृत्व आजको आवश्यकता भएको भन्दै युवा संघले नेतृत्वगणलाई Read More…

अन्य

खोपको विवादमा एकतर्फी समाचार आएको प्रति युवाहरुको आपत्ती

धुलावारी जेठ २८ । बिहिवार धुलावारी स्वास्थ्य चौकीमा कोभिडको भ्याक्सिन लगाउने क्रममा भएको विवादका विषयमा एकतर्फी रुपमा सञ्चार माध्यममा आएको भन्दै धुलावारीका युवाहरुले आपत्ती जनाएका छन् । सत्यतत्य खोजी गर्न मेचीनगरका युवाहरुले आग्रह गरेका छन् । खोप लगाउने क्रममा वडा अध्यक्ष सुदय पनेरु र कमलमणी पौडेलविच भएको विवाद एकतर्फी रुपमा वडा अध्यक्ष पनेरु विरुद्ध मात्र Read More…

अन्य खेलकुद

नेपाल विश्वकप छनोटबाट बाहिरियो, जोर्डनसँग ३–० ले पराजित

काठमाडौं, जेठ २५ । विश्वकप तथा एसियन कप फुटबल छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा नेपाल जोर्डनसँग ३–० गोलले पराजित भयो। जोर्डनको जितमा बाहा फाइजल सिफले दुई र याजन अल अरबले एक गोल गरे । नेपालका रोहित चन्दले जोर्डनका मौसा मोहमद सुलेमानलाई लडाएपछि पाएको पेनाल्टीमार्फत Read More…

अन्य

राष्ट्रिय वक्तित्वकला रामेछापका कौशल कार्की च्याम्पियन

बाहुण्डाँगी जेठ, १० । नेपाल जेसीजले अनलाइन मार्फत आयोजना गरेको राष्ट्रिय वक्तित्वकला प्रतियोगितामा रामेछाप जेसीजका कौशल कार्की च्याम्पियन बनेका छन् । मंगलवार सम्पन्न फाइनल प्रतियोगितामा ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै कार्कीले उपाधी चुमेका हुन् । सोमवार जेसीजका ४ वटा क्षेत्रबाट ३ जनाका दरले उत्कृष्ट १२ जना प्रतिस्पर्धीलाई छनोट गरिएको थियो । सोही छनोटका आधरमा मंगलवार Read More…

अन्य

जेसीजको राष्ट्रिय वक्तित्वकला उपाधीका लागि १२ जनाले प्रतिस्पार्धा गर्ने

देबु बानियाँ बाहुण्डाँगी जेठ, १० । नेपाल जेसीजले आयोजना गरेको क्षेत्रीय स्तरीय अन्तरशाखा वक्तित्वकला प्रतियोगिताबाट १२ जना प्रतिस्पर्धी राष्ट्रिय उपाधीका लागि छनोट भएका छन् । राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनालको २०२१ को राष्ट्रिय प्रकरण “परिवर्तनका लागि उठौ, मानव विकासका लागि नेतृत्वका अभ्यास” विषयक प्रतियोगितामा ४ वटा क्षेत्रबाट उत्कृष्ट ३ जनाका दरले छनोट भएका हुन् Read More…

अन्य विचार

अलविदा चन्दन दाई

देबु बानियाँ । त पत्रकारका हो भाइ लेख । राजनीति गर्नका लागि आफ्नो व्यवसाय हुनुपर्छ । राजनीतिलाई पेशा बनाउन हुँदैन । राजनीति भनेको सेवा मात्र हो । धुलावारीको हाटमा ग्राहकलाई चप्पल र जुत्ताको मोल गर्दै मलाई काम लगाउँदै हुन्थे चन्दन दाई । म खिस्स हाँस्दै भन्थे दाई राजनीतिले परिवार पाल्दैन र ? अनि सहज उत्तर Read More…

अन्य

निःशुल्क खाना वितरण गर्दै जेसीआई सिद्धार्थ, नेपाल

बाहुण्डाँगी । “ मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो ू भन्ने जेसीजको मूल मन्त्र लाई अंगिकार गर्दै विभिन्न सामाजिक कार्य गर्दै आएको जेसीआई सिद्धार्थ, नेपालले निषेधाज्ञा जारी भएपछि विभिन्न रचनात्मक कार्यलाई तीव्रता दिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा जारी गरेपछि जेसीजले सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री वितरण, विरामीलाई उपचारका Read More…

अन्य

मेचीनगरसहित झापाका ५ पालिकामा सेना परिचालन

झापा, बैशाख १८ । कोभिड–१९ को सङ्क्रमणविरुद्ध सचेतना फैलाउन जिल्लाका ५ स्थानमा नेपाली सेनाको टोली परिचालन गरिएको छ । मेचीनगर र भद्रपुर नगरपालिकासहित कचनकबल, गौरीगञ्ज र झापा गाउँपालिकामा सेनाको टोली परिचालन गरिएको नेपाली सेनाका चारआलीस्थित श्रीनाथ गणका प्रमुख सेनानी अमरजङ्ग थापाले बताउनुभयो । गत वर्षसमेत कोभिड–१९ को महामारी तीव्रगतिमा फैलिएका बेला नेपाली सेनाको टोली दक्षिण Read More…