बाहुण्डाँगी । आगलागीमा परि पूर्ण रुपमा क्षति भएको हाम्रो पाठशाला धनकुटालाई धनकुटा लेडी जेसीजले आर्थिक सहयोग गरेको छ । सामाजिक रुपमा धनकुटा जिल्लामै क्रियाशिल यो संस्थाले हालै आगलागी भएको यस पाठशालालाई आर्थिक सहयोग गरेको हो । केही दि न अघि मात्र आगलागी पीडित तामाङ परिवारलाई शाखाले घरायसी सामाग्री प्रदान गरेको थियो । थोपा थोपा मिलेर Read More…
अन्य
आयोजक रोलिङ क्लब फाइनलमा प्रवेश
देबु बानियाँ धुलाबारी चैत, ११ । आफुले लिइएको अग्रतालाई बचाउन नसक्दा रेड हर्स इलामको रोलिङ च्यालेन्ज कपको फाइनलमा पुग्ने यात्रामा पूर्ण विराम लागेको छ । रोलिङ क्लब धुलावारीको आयोजनामा बुधवार धुलावारी माविको खेल मैदानमा सम्पन्न पहिलो सेमीफाइनल खेलमा इलामको अग्रताको नतिजालाई उल्ट्याउँदै आयोजक रोलिङ क्लब फाइनलमा प्रवेश गरेको छ । इलामले खेलको ३९ औँ मिनेटमा Read More…
आगलागी पीडितलाई धनकुटा लेडी जेसीजद्धारा राहत वितरण
बाहुण्डाँगी । गत चैत ४ गते आगलागी भएका धनकुटा ६ का धनबहादुर तामाङ र विष्णु तामाङको परिवारलाई राहत वितरण गरिएको छ । मानवताको सेवा नै जिवनको सर्वोतम कार्य हो भन्ने जेसीजको आस्थालाई आत्मासात गर्दै लेडी जेसीजले आइतवार तामाङ परिवारको घरमै पुगेर भिषण आगलागि भई धन–मालको ठूलो क्षति भएकोले पिडितहरुलाई सहयोग स्वरुप एक थान सिरक, एक Read More…
धनकुटा लेडीको संसदीय बैठक तालिम सम्पन्न
धनकुटा लेडी जेसीजको आयोजनामा एक दिने संसदीय बैठक प्रणाली तालिम सम्पन्न भएको छ । शाखाका पदाधिकारीहरुका लागि आयोजित उक्त तालिम प्रमुख प्रशिक्षक तरहरा जेसीजका निवर्तमान अध्यक्ष तथा नेपाल जेसीज बर्ष २०२१ का राष्ट्रिय उपाध्यक्ष सुनिल तिमिल्सिनाले सहजीकरण गर्नु भएको थियो । वहाँले सहजीकरण गर्नुभएको सो तालिम अत्यन्तै फलदायी भएको धनकुटा लेडी जेसीजले बताएको छ । Read More…
अन्तर–जेसीज भलिबल प्रतियोगितामा राप्ती जेसीज च्याम्पियन
बाहुण्डाँगी । अन्तर–जेसीज भलिबल प्रतियोगिताको उपाधि राप्ती जेसीजले जितेको छ । बीसहजार जेसीज भरतपुरले आयोजना गरेको प्रतियोगिताको फाइनलमा आयोजकलाई ३–२ को सेटमा पराजित गर्दै राप्तीले उपाधि हात पारेको हो । शनिबार भरतपुरको गेष्टहाउस चौरमा भएको फाइनल प्रतिस्पर्धामा पहिलो दुई सेट जितेको राप्तीले त्यसपछिका दुई सेट लगातार गुमायो । कप्तान सुमन तामाङले उत्कृष्ट प्रदर्शन गरेपछि राप्तीले Read More…
कफन र माउते भनेपछि २०२० का देशभरका शाखा अध्यक्षद्धारा सर्वत्र विरोध
चितवन, चैत ३ । नेपाल जेसीज वर्ष २०२० का शाखा अध्यक्षहरुको यहि फागुन २८ र २९ गते चितवनको सौराहमा भएको फेलोसिप मिटको विषयलाई लिएर यतिबेला सामाजिक सञ्जालमा भाइरल नै भएको छ । नेपाल जेसीजका पूर्व कार्यकारीणी उपाध्यक्ष रमेश चन्द्र भुषालले २०२० को थिम र जेसीआई नेपालको लोगो अंकित सेतो टिसर्टलाई कफन शब्दको संज्ञा दिएर सामाजिक Read More…
कफन र माउते भनेपछि २०२० का देशभरका शाखा अध्यक्षद्धारा सर्वत्र विरोध
चितवन, चैत ३ । नेपाल जेसीज वर्ष २०२० का शाखा अध्यक्षहरुको यहि फागुन २८ र २९ गते चितवनको सौराहमा भएको फेलोसिप मिटको विषयलाई लिएर यतिबेला सामाजिक सञ्जालमा भाइरल नै भएको छ । नेपाल जेसीजका पूर्व कार्यकारीणी उपाध्यक्ष रमेश चन्द्र भुषालले २०२० को थिम र जेसीआई नेपालको लोगो अंकित सेतो टिसर्टलाई कफन शब्दको संज्ञा दिएर सामाजिक Read More…
पार्टी कार्यालयमा पुन एमालेको बोर्ड राखियो
मेचीनगर, फागुन २६ । तीन महिनादेखि बन्द रहेको क्षेत्रिय समन्वय कमिटी–१ तथा मेचीनगर नगर कमिटीको कार्यालय पुन नेकपा एमालेको बोर्ड राखेर खुलाइएको छ । तत्कालिन अवस्थामा नेकपा एमालेकै रहेको पार्टी कार्यालय माओवादी केन्द्रसँगको पार्टी एकतापछि नेकपाको रहेको थियो । तर सरकारले संसद विघटनको सिफािरस गरेपछि दुइ धारमा विभाजन भएको नेकपा दुबैले पार्टी कार्यालयको प्रयोग गर्न Read More…
धुलावारी जुनियर जेसीजद्धारा नारी दिवसमा किशोरी स्वास्थ्य बारे सचेतना कार्यक्रम सम्पन्न
बाहुण्डाँगी, २४ फागुन । धुलाबारी जुनियर जेसिजले १११औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गरेको सेनेटरी प्याड वितरण तथा किशोरी स्वस्थ बारे जनचेतना मुलक कार्यक्रम भ्ऋऋब् धुलाबारी मा। वि को सहकार्यमा सम्पन्न भयो । उक्त कार्यक्रम दुई चरणमा गरिएको थियो । पहिलो चरणमा विभिन्न बिद्यालयका विद्यार्थीहरुलाइ प्रमुख प्रशिक्षक करुणा मगर थापा ज्युले किशोरी स्वस्थबारे तालिम दिनुभयो Read More…
विप्लव नेतृत्व नेकपासँगको वार्ता सकारात्मक : सरकार
काठमाडौं, फागुन १९ । सरकारले विप्लव नेतृत्वको नेकपासँगको वार्ता सकारात्मक भएको बताएको छ । आज पहिलो चरणको वार्ता भएपछि प्रतिकृया दिँदै वार्ता टोलीका सदस्य राजन भट्टराईले वार्ता सकारात्मक भएको बताएका हुन् । वार्तापछि भट्टराईले भनेका छन्,“नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको Read More…








