झापा, माघ २६ । नेपालको पूर्वीद्वार मेचीनगर ६ स्थित काँकरभिट्टाको देवकोटा पार्कमा सञ्चालन हुने छैटौं एशियन ग्रामिण पर्यटन महोत्सव अाईतबार अाजबट सुरू हुदै छ । भब्य समारोहका बिच महोत्सवको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने भएका छन् । माघ २६ देखि फागनु १ गतेसम्म सञ्चालन हुने महोत्सवमा ४८ बढी स्टल रहेको मुल आयोजक Read More…
कला
भोलि सार्वजनिक बिदा
झापा, माघ २५ । झापाका तीनवटा स्थानीय तहले भोलि आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । महाभारतकालीन किंवदन्तीसँग जोडिएको झापाको भद्रपुरमा मनाइने किचकबध धार्मिक मेलाको अवसरमा भद्रपुर नगरपालिका साथै कचनकवल र हल्दिबारी गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन । प्रत्येक वर्ष माघ शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी ब्रत समाप्तिका दिन धार्मिक परम्पराअनुसार भद्रपुर २ Read More…
सरस्वतीको मन्दिर उद्घाटन
इलाम, माघ १७ । रोङ गाउँपालिका ६ स्थित लामिटार आधारभूत विद्यालयको प्राङ्गणमा निर्माण गरिएको सरस्वतीको मन्दिर उद्घाटन गरिएको छ । सरस्वती पूजाको अवसर पारेर विद्यालय परिसरमा बिहीबार आयोजित एक कार्यक्रमकाबीच नव निर्मित सो मन्दिरको विधिवत् उद्घाटन गरिएको हो । यहि माघ ८ गते प्राण प्रतिष्ठा गरिएको मन्दिरको उद्घाटन सो गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष Read More…
गायिका राउत धरौटीमा रिहा
काठमाडौं, माघ १४ । गायिका आस्था राउत ४ हजार धरौटीमा रिहा भएकी छिन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँको आदेशमा मंगलबार राउत ४ हजार धरौटीमा रिहा भएकी हुन् । अभद्र व्यवहारसम्बन्धी कसूर गरेको आरोप लागेपछि राउतले सोमबार आफैँ प्रहरी कार्यालय पुगेकी थिइन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयले सोमबार ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको Read More…
गायिका राउत पक्राउ
काठमाडौं, माघ १३ । गायिका आस्था राउत पक्राउ परेकी छिन् । त्रिभुवन विमनस्थलमा कार्यरत प्रहरी जवान रमिशा श्रेष्ठले दिएको प्रहरी प्रतिवेदनको आधारमा उनि पक्राउ परेकी हुन् । उनलाई आफन्तले नै महानगरीय प्रहरी परिसर काठमाडौंमा उपस्थित गराएको डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । त्रिभुवन विमास्थलबाट १ माघमा झापा जाँदै गर्दा सुरक्षा जाँच गर्न खटिएकी प्रहरी जवान Read More…
‘कलेज लाइफ’को ट्रेलर सार्वजनिक
झाप, माघ ९ । दमकका युवाहरुको समूहले निर्माण गरेको वेभ सिरियल ‘कलेज लाइफ’को ट्रेलर बिहीबार दमकमा सार्वजनिक गरिएको छ । ‘कलेज लाइफ’ नामक वेभ सिरियलले युवा पुस्ताको भावना र समस्यालाई मनोवैज्ञानिक ढंगबाट मनोरञ्जनात्मक रुपमा प्रस्तुत गरिएको टे«लर पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । पछिल्लोसमय युवा पुस्तामा भइरहेकोे विकृतिलाई चित्रण गरी निर्माण गरिएको कलेज लाइफको प्रोमो Read More…
मेचीनगरका मगर समुदायले मनाए मकर सकराँती
झापा, १ माघ । मेचीनगरका मगर समुदायले बुधबार विविध कार्यक्रमका साथ आफ्नो प्रमुख पर्व मकर सकराँती धुमधामका साथ मनाएका छन् । नेपाल मगर संघ मेचीनगरले मेचीनगर–८ स्थित पट्टन प्राणी कल्याण बौद्ध बिहार गुम्बा परिसरमा सो पर्व विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरेको हो । नेपाल मगर संघका केन्द्रीय सदस्य सुन्दर क्याप्छाकी मगरको प्रमुख आतिथ्य एवं संघका Read More…
माघीपर्वका अवसरमा राष्ट्रपति भण्डारी द्वारा शुभकामना
काठमाडौं, माघ १ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न समुदायले मनाउने माघेसंक्रान्ति जस्तो विशेष चाडले सबै नेपालीमा हर्षाेल्लास र शान्तिको सन्देश फैलाई राष्ट्रिय एकता थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना गरेकी छिन् । मकर संक्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले Read More…
१ नं. प्रदेशमा भोली सार्वजनिक बिदा
विराटनगर, पुष २९ । १ नं. प्रदेशमा भोली सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले माघे सङ्क्रान्ति एवं माघी पर्वको अवसरमा १ नं. प्रदेशमा सार्वजनिक बिदा दिएको हो । मुख्यमन्त्री तथा मन्त्रि परिषद्को कार्यालयले सूचना प्रकाशन गरि माघ १ गते १ नं. प्रदेशमा सार्वजनिक बिदा भएको जानकारी दिएको छ । “माघ १ गते बुधबार Read More…
आजबाट श्रीस्वस्थानी व्रत सुरु यस्ता छन् पालना गर्नुपर्ने नियम
काठमाडौं, पुष २५ ।श्रीस्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठीन व्रतको पर्व हो । यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म १ महिना चल्दछ । यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी ब्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्रीस्वस्थानी ब्रतकथा र माघ Read More…








