खेलकुद

अहिले आर्मी र थिम्पु सिटी भिड्दै

काठमाडौं । भुटानमा जारी जिग्मे दोर्जी बाङ्गचुक स्मृति गोल्डकप फुटबल प्रतियोगितामा नेपालको त्रिभुवन आर्मी क्लबले भुटानको थिम्पु सिटीसँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिताको पहिलो क्वार्टरफाइन खेल अहिले दिउँसो सवाँ ३ बजे हुनेछ ।

खेलकुद

अब रा खे प को सदस्य सचिब स्नातक तह पास गरेको हुनुपर्ने

काठामाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपको सदस्य सचिव अब खुल्ला प्रतिस्पर्धा छनोट हुने भएको छ । मन्त्रीपरिषद्ले पारित गरेर संसदमा प्रस्तुत हुन लागेको राष्ट्रिय खेलकुद विकास ऐनले राखेपको सदस्य सचिव खुल्ला प्रतिस्पर्धाबाट छनोट गरिने नयाँ व्यवस्था गरेको हो । यसअघि परिषद्को बोर्डमा रहेका एक सदस्यलाई सदस्य सचिव नियुक्त गर्ने प्रावधानलाई विस्थापित गर्दै खुल्ला प्रतिस्पर्धाबाट सदस्य Read More…

खेलकुद

नेपाली महिला राष्ट्रिय फुटबल टिम हिरो गोल्डकपको फाइनलमा

काठमाडौं / नेपाली महिला राष्ट्रिय फुटबल टोलीले हिरो गोल्डकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा इरानलाई ३-० ले पराजित गरेको छ । नेपालको जितमा सावित्रा भण्डारीले २ र अनिता बस्नेतले एक गोल गरिन् । लगातार दोस्रो जितसँगै नेपालले प्रतियोगिताको फाइनलमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ । नेपालका लागि अनिता बस्नेतले ४१ औं मिनेटमा गोल गरेकी हुन् Read More…

खेलकुद

गण्डकी प्रदेश विजयी ।

प्रथम शिखर पुरुष गिरीजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की लिक प्रतियोगिता बुधबार सम्पन्न भएको छ । प्रदेश शभा सदस्य माननिय ओम प्रकाश सरवागी, झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष श्री शंकर थापा, भद्रपुर नगरपालिका प्रमुख श्री जिवन कुमार श्रेष्ठ, नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक एआइजी तथा पूर्व हक्की खेलाडि अमरसिंह साह, हक्की संघका केन्द्रीय अध्यक्ष Read More…

खेलकुद

पीएसजीको जित

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युईएफए च्याम्पियन्स लिगअन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा म्यानचेस्टर युनाइटेडलाई २-० ले पराजित गरेको छ । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफर्डमा मंगलबार राति प्रेस्नेल किम्पेम्बे र किलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई बलियो स्थितिमा पुर्याए । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् Read More…

खेलकुद

उच्च मनोबलका साथ जितने लक्ष्य सहित नेपाल इरान संग खेल्दै

भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले आज इरानको सामना गर्दैछ । खेल नेपाली समयानुसार दिउँसो ४.१५ बजे सुरु हुनेछ । पहिलो खेलमा म्यानमारविरुद्ध ३(० को पराजय भोगेको नेपालले दोस्रो खेलमा भारतलाई २/१ ले पराजित गर्दै सानदार पुनरागमन गरेको हो । भारतविरुद्ध इतिहासमै पहिलो जित दर्ता गर्ने क्रममा Read More…

खेलकुद

क्रिकेट स्टेडियम बनाउन मलेसियाबाट धुर्मुस सुन्तलीलाई ३५ लाख

काठमाडौँ चितवनमा बनाउन लागिएको गौतम बुद्ध क्रिकेट स्टेडियमका लागि मलेसियामा रहेका नेपालीले ३५ लाख रुपैयाँ सहयोग गरेका छन् । अन्तराष्ट्रिय स्तरको गौतम बुद्ध क्रिकेट स्टेडियम निर्माणका लागि सहयोग अभियान लिएर त्यहाँ पुगेका कलाकार सीताराम कट्टेल ’धुर्मुस’ र कुञ्जना घिमिरे ’सुन्तली’ को उपस्थितिमा तीन सहरमा भएको ’सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझ २०७५’ कार्यक्रम अन्तर्गत ३५ लाख Read More…

खेलकुद

फाईनलमा नेपाल आर्मी र गण्डकी प्रदेश

भद्रपुर । झापामा जारी प्रथम शिखर पुरुष गिरीजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की प्रतियोगिता अन्तर्गत आज सेमीफाईनल संस्करण सम्पन्न भएको छ । कर्णाली प्रदेशबाहेक छ प्रदेश र एक विभागीय नेपाल आर्मी टिमले सहभागिता जनाएको प्रतियोगिताको समूह चरणबाटै प्रदेश नम्बर २, ३ र ५ बाहिरीएको थियो । नेपाल आर्मीसँगै गण्डकी, सुदुरपश्चिम र प्रदेश नम्बर १ प्रतियोगिताको सेमीफाइनलमा Read More…

खेलकुद

जग्गा दिने पूर्व एआइजी साहलाई सम्मान

झापाको दमकमा कवर्ड हल निर्माणका लागि जमिन प्रदान गर्ने एक जना जग्गादातालाई खेलकुद विकास समिति झापाले सम्मान गरेको छ । खेलकुद विकास समितिले मंगलबार एक संक्षिप्त कार्यक्रमको आयोजना गरी दमक नगरपालिका ९ निवासी जग्गादाता अमरसिंह साहलाई खादा लगाएर सम्मान गरेका हुन् । नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) तथा पूर्व हक्की खेलाडि समेत रहेका Read More…

खेलकुद

झापामा राष्ट्रिय हक्की

भद्रपुर । झापामा जारी प्रथम शिखर पुरुष गिरीजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की प्रतियोगिताको लिग चरण सोमबार सम्पन्न भएको छ । कर्णाली प्रदेशबाहेक टिमले सहभागिता जनाएको प्रतियोगिताको समूह चरणबाटै प्रदेश नम्बर २, ३ र ५ बाहिरीएको छ । नेपाल आर्मीसँगै गण्डकी, सुदुरपश्चिम र प्रदेश नम्बर १ प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । लिग चरणमा आर्मीले तीन Read More…