झापा/ आज भएको झापा गोल्डकप फुटबल प्रतियोगिता २०७५ चौथो संस्करणको उदघाटन खेलमा आयोजक झापा ११ ले विजयी सुरुवात गरेको छ । झापाको डोमलाल राजवंशी रंगशालामा आज भएको खेलमा झापाले सहारा क्लब पोखरालाई २–० ले हरायो । झापाको जितमा सन्जोग राई र विदेशी खेलाडी काजिन बुखारीले गोल गरे । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने झापा ११ का Read More…
खेलकुद
झापा गोल्डकप आज देखी
झापा / बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुने झापा गोल्डकपको उद्घाटन प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले गर्नु हुने कार्यक्रम रहेको छ । उद्घाटन खेल झापा ११ र सहारा पोखरा एफसी बिच दिउसो २ बजे डोमालाल राजवंशी रंगशालामा हुने छ । मगमग झापा गोल्डकपको विजेता टिमले नगद १२ लाख ५५ हजार Read More…
खेलकुदको माध्यमबाट अफगानिस्तानले आफ्नो परिचय बदल्दै
एजेन्सी / नाम सुन्ने बित्तिकै सबैको मस्तिष्कमा द्वन्द्व, हमला, बम बिस्फोटको दृष्य आउछ । तर अवस्था फेरिदो छ । खेलुकदका माध्यमबाट अफगानिस्तानले अन्तराष्ट्रिय जगतमा आफ्नो पहिचान र परिचयलाई बदल्दै गएको छ । क्रिकेट र फुटबलमा अफगानिस्तानले हासिल गरेको सफलताले त्यसैको संकेत गर्छ । खेलमा यदी प्रेरणाको कथा बन्छ भने त्यो अफगास्तिानको क्रिकेट टोलीको लेखिनेछ । Read More…
झापा गोल्डकप भोली देखी
झापा । नेपालकै सर्वा्धिक दर्शक उपस्थित रहने मगमग झापा गोल्डकपको चौथो संस्करणको सम्पुर्ण तयारी पुरा भएको छ । यो वर्ष पार्किङ र प्रवेशद्वारलाई पनि अझ व्यवस्थित बनाईएको आयोजकले हाम्रो खबरपाटी डटकमलाई जानकारी दिए । भोली बाट २७ गते सम्म सञ्चालन हुने झापा गोल्डकपमा १० टिमले सहभागिता जनाउने निश्चित भएको छ । प्रतियोगितामा झापा ११, सहित Read More…
प्रदेशस्तरीय कबड्डी प्रतियोगितमा झापा बिजयी
मेचीनगर् काँकरभिट्टा माविको खेल मैदानमा आयोजना भएको प्रदेशस्तरीय महिला÷पुरुष कबड्डी प्रतियोगिता अन्तर्गत बिहिबार भएको फाईनल खेलमा महिला र पुरुष कबड्डी प्रतियोगितामा झापा बिजयी भएको छ । फाईनल खेलमा महिला कबड्डी प्रतियोगिता अन्तर्गत झापाले ४८—३० पोईन्ट अन्तरले मोरङ्गलाई पराजित गर्दै बिजयी भएको हो । त्यस्तै पुरुष कबड्डी प्रतियोगिता अन्तर्गत झापाले ७२—४२ पोईन्ट अन्तरले मोरङ्गलाई पराजित गर्दै Read More…
झापा र मोरङ फाईनल
मेचीनगर\ काँकरभिट्टा माविको खेल मैदानमा आयोजना भएको प्रदेशस्तरीय महिला÷पुरुष कबड्डी प्रतियोगिता अन्तर्गत आज भएको सेमीफाईन खेलमा महिला र पुरुष कबड्डी प्रतियोगितामा बिजयी हुदै झापा र मोरङ फाईनलमा प्रवेश गरेको छ । सेमीफाईन खेलमा महिला कबड्डी प्रतियोगिता अन्तर्गत झापाले ४८—२४ पोईन्ट अन्तरले उदयपुरलाई पराजित गर्दै फाईनल प्रवेश गरेको हो । मोरङ्गले ४१—१२ पोईन्ट अन्तरले ईलामलाई पराजित Read More…
वेष्टइन्डिजमा सन्दीपलाई ‘ब्रेकथ्रु स्टार अवार्ड’
काठमाडौँ/ नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले वेष्टइन्डिजको क्यारेबियन प्रिमियर लिग (सिपिएल)अन्तर्गत ‘ब्रेकथ्रु स्टार’को अवार्ड जितेका छन् । गत सिजनको सिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदान गरिने अवार्डअन्तर्गत सन्दीपले उक्त अवार्ड हात पार्न सफल भएका हुन् । गत सिजन आइपिएलका लागि छनोट भएलगत्तै उनी सिपिएल टिम सेन्ट किट्स एन्ड नाभिस प्याट्रिओट्समा आबद्ध भएका थिए । पाँच Read More…
१ नं.प्रदेश स्तरिय पुरुष फुटबल तथा महिला र पुरुष कबड्डी प्रतियोगिताको उद्घाटन काँकरभिट्टामा सम्पन्न
झापा । एक नम्बर प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले खेलकुदको विकासका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् । एक नम्बर प्रदेशस्तरीय पुरुष फुटबल तथा पुरुष र महिला कबड्डी प्रतियोगिताको सोमबार काँकरभिट्टामा उद्घाटन गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । ‘खेल सम्बन्धि ऐन निर्माण गर्न विधेयक पेश भएको छ’ Read More…
एथ्लेटिक्स खेल टोलीलाई विदाई
काँकरभिट्टा । एथ्लेटिक्स खेल विधाको एक नम्बर प्रदेशस्तरीय प्रतियोगितामा भाग लिने झापाका खेलाडीलाई आइतबार एक कार्यक्रमकाबीच विदाई गरिएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिष्पर्धा गर्ने प्रदेशस्तरीय खेलाडी छनोट गर्न हुन लागेको प्रतियोगितामा भाग लिने झापाली खेलाडी विदाई भएका हुन् । उनीहरुलाई जिल्ला खेलकुद विकास समिति अध्यक्ष शङ्कर थापा, कार्यालय प्रमुख टहलदास मैनाली, प्रशिक्षण प्रमुख Read More…
उपाधि होडमा चेल्सी र म्यान्चेष्टर सिटी
एजेन्सी । कारावाओ कपको फाइनल खेलमा चेल्सी र म्यानचेस्टर सिटी भिड्दै छ। खेल लण्डनको वेम्बली स्टेडियममा नेपाली समय अनुसार राति सवाँ १० बजे सुरु हुने छ। प्रिमियर लिगमा गत हप्ता चेल्सीलाई ६(० ले पराजित गरेको म्यानचेस्टर सिटी उच्च मनोवल सहित खेल्ने छ। सिटी कारावाओ कपको साविक बिजेता समेत हो। सिटीका लागी जोन स्टोन्स, मंगलाको चोट Read More…









