खेलकुद

महिला टी–ट्‍वान्टी विश्वकप एसिया छनोटमा आज नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी महिला टी–ट्‍वान्टी विश्वकप एसिया छनोट अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेल भुटानसँग खेल्दैछ । नेपालले अब ग्लोबल छनौटमा पुग्‍न आफ्नो बाँकी चारवटै खेल जित्नुपर्ने हुन्छ भने हङकङले आफ्नो चार खेलमध्ये एकमा हार व्यहोर्नुपर्ने हुन्छ । नेपालले ९ गते कुवेतसँग, १० गते मलेसियासँग र १२ गते युएईसँग खेल्ने कार्यक्रम छ । यसअघि हिजोको Read More…

खेलकुद

धरानका किरण र मेचीनगरकी भवानीले जिते मिनी म्याराथुनको उपाधि

मेचीनगर । मेचीनगरमा शनिबार सम्पन्न खुल्ला म्याराथुन दौड प्रतियोगिता पुरुषतर्फ सुनसरी स्थित धरान–१५ का किरण लिम्बु र महिलातर्फको मेचीनगरकी भवानी कामती प्रथम भएकी छन् ।चारआली स्थित शहीद दशरथ चन्द माध्यमिक विद्यालयदेखि काँकरभिट्टासम्मको १३ किलो मिटरको दुरी लिम्बुले ३७ मिनेट ४१ सेकेण्डमा पार गरेर पूरषतर्फ प्रथम भएका थिए । यसैगरी नै महिलातर्फ कामतीले ४९ मिनेट १४ Read More…

खेलकुद

कमलमा पालिकास्तरीय भलिबल प्रतियोगिता हुने

कमल । झापाको कमल गाउँपालिकामा प्रथम उपाध्यक्ष कप भलिबल खेल प्रतियोगिता हुने भएको छ । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने सो प्रतियोगिताको बारेमा आज शनिकार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि समितिले जानकारी गराएको हो । झापा जिल्ला भित्रका पालिका स्तरीय हुने उक्त प्रतियोगिता सफल बनाउन खेलकुद समिति सदस्य सुदिप थुलुङको संयोजकत्वमा उपसमिति गठन Read More…

खेलकुद

मेचीनगरमा भोलि प्रदेश नम्बर १ स्तरीय खुल्ला मिनी म्याराथुन दौड हुदैं

मेचीनगर । झापाको मेचीनगरमा प्रदेश नम्बर १ स्तरीय खुल्ला मिनी म्याराथुन दौड प्रतियोगिता भोलि हुने भएको छ । रोटरी क्लब अफ मेचीनगरले अन्तर्राष्ट्रिय बाल दिवस र नेपाल सम्बत् ११४२ को अवसर पारेर शनिबार (भोलि) खुल्ला मिनी म्याराथुन दौड प्रतियोगिता गर्ने भएको छ । रोटरी नेपाल र भुटान ३२९२ अन्तर्गतको रोटरी क्लब अफ मेचीनगरले शुक्रबार धुलाबारी Read More…

खेलकुद

रोनाल्डोलाई पछि पार्दै मेस्सीले जिते ‘गोल फिफ्टी अवार्ड’

काठमाडौं । अर्जेन्टिनी स्टार एवं पीएसजीका फरवार्ड लियोनल मेस्सीले गोल फिफ्टी अवार्ड जितेका छन् । मेस्सीले क्रिष्टियानो रोनाल्डोलाई २४ मतले पछाडी पार्दै यो उपाधी हात पारेका हुन् । मेस्सीले रोनाल्डोसँगको यो उपाधीमा आफूलाई बराबरीमा पुर्‍याएका छन् । अब यो उपाधी पाउने मेस्सी र रोनाल्डो पाँच-पाँच पटकको बराबरीको किर्तिमानीमा पुगेका हुन् । मतको आधारमा जर्मन क्लब Read More…

खेलकुद

कप्तान रुविना र सरस्वतीको उत्कृष्ट प्रदर्शनले कतारविरुद्ध नेपालकाे ऐतिहासिक जित

काठमाडौं । कप्तान रुविना क्षत्री र सरस्वती कुमारीको उत्कृष्ट प्रदर्शनमा कतार भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला टोलीले एक खेल अगावै घरेलु टोली विरुद्धको टि ट्वान्टी अन्तर्राष्टिय सिरिज आफ्नो पक्षमा पारेको छ। बुधबार भएको दोस्रो खेलमा कतारलाई ६१ रनले पराजित गर्दै ऐतिहासिक जित निकालेको हो। नेपालले दिएको १ सय ३० रनको लक्ष्य पछ्याएको कतार निर्धारित १९ Read More…

खेलकुद

कतारविरुद्ध नेपालको कीर्तिमानी जित

झापा । टी-२० सिरिजको पहिलो म्याचमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोली कतारविरुद्ध १ सय १९ रनले विजयी भएको छ। नेपालले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको कतारले ११.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र २७ रनमा अलआउट भयो। कतारका कुनै पनि खेलाडीले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। उसका लागि खादिजा इम्तियाज र एन्जेलिन मारेले Read More…

खेलकुद

स्वीट्जरल्यान्ड विश्वकपमा छनोट, इटाली पराजित

काठमाडौं । युरो च्याम्पियन इटालीलाई पन्छाउँदै स्वीट्जरल्याण्डले आगामी वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ को लागि स्थान पक्का गरेको छ। युरोपियन छनोटको अन्तिम खेलमा बुल्गेरियामाथि ४–० को सानदार जित निकाल्दै स्वीस्ट्जरल्याण्ड विश्वकपमा सोझै छनोट भएको हो। गएराति नै भएको अर्को खेलमा युरो च्याम्पियन इटाली नर्दन आयरल्याण्डसँग गोलरहित बराबरीमा राकिएपछि स्वीट्जरल्याण्ड समूह ‘सी’ को विजेता Read More…

खेलकुद

स्पने र सर्विया विश्वकपमा छनोट, पोर्तुगल पराजित

काठमाडौं । स्पेन फिफा विश्वकपमा छनोट भएको छ । गएराति भएको खेलमा स्वीडेनलाई १–० गोल अन्तरले पराजित गर्दै स्पेन कतारमा आयोजना हुने विश्वकपमा छनोट भएको हो । स्पेनलाई जित दिलाउनको लागि खेलको अन्त्यतिर वैकल्पिक फरवार्ड अल्भारो मोराटाले निर्णायक गोल गरे । पराजित स्वीडेनले भने विश्वकपमा छनोट हुन प्ले अफ खेल्नुपर्ने भएको छ । प्ले अफका Read More…

खेलकुद

टी-ट्‍वान्टी विश्वकप क्रिकेटको उपाधी अष्ट्रेलियालाई

काठमाडौं । आइसीसी टी-ट्‍वान्टी विश्वकप २०२१ को फाइनलमा न्युजिल्याण्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले पहिलो पटक विश्वकप उपाधी उचालेको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १७२ रन बनाएको थियो । न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले ४८ रनमा सर्वाधिक ८५ रनको योगदान दिएका थिए Read More…