काठमाडौं, चैत २४ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म विश्वमा ६९ हजार ४१८ जनाको मृत्यु भइसकेको छ । विश्वमा २०८ देशमा पुगेको कोरोना भाइरसबाट १२ लाख ७२ हजार ७३७ जना संक्रमित भएका छन् । संक्रमितमध्ये २ लाख ६१ हजार ४८५ जना उपचारगरि घर फर्किएका छन् । अहिले ९ Read More…
विश्व
कोरोनाको कहर: २०६ देशमा फैलिदा ६४ हजार बढीको मृत्यु
काठमाडौं, चैत २३ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस (कोविट–१९)का कारण अहिलेसम्म विश्वमा ६४ हजार ६७८ जनाको मृत्यु भइसकेको छ । विश्वमा २०६ देशमा पुगेको कोरोना भाइरसबाट १२ लाख १ हजार ४७३ जना संक्रमित भएका छन् । संक्रमितमध्ये २ लाख ४६ हजार ३८३ जना उपचारगरि घर फर्किएका छन् । अहिले ८ लाख Read More…
बेलायत र अष्ट्रेलियाका प्रधानमन्त्रीहरुद्धारा चीनमाथि कारवाहीको माँग
काठमाडौं, चैत २२ । विश्वभर कोरोनाभाईरस फैलिएपछि शक्तिशाली राष्ट्रहरुले चीनलाई निशाना बनाउन थालेका छ । अमेरिकापछि अब बेलायत र अष्ट्रेलिया चीनविरुद्ध आमुनेसामने उभिएको छ । कोरोनाभाईरसको उद्गमस्थलको रुपमा चर्चित चीनको ‘वेट मार्केट’ पुनः सुचारु भएपछि अष्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले गम्भिर आपत्ति जनाएका छन् । मोरिसनले चीनमाथि कारवाही गर्न संयुक्त राष्ट्रसंघसँग समेत माँग गरेका छन् । Read More…
कोरोनाको कहर: २०५ देशमा फैलिदा ५२ हजार बढीको मृत्यु
काठमाडौं, चैत २२ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस (कोविट–१९)का कारण अहिलेसम्म विश्वमा ५९ हजार १४० जनाको मृत्यु भइसकेको छ । विश्वमा २०५ देशमा पुगेको कोरोना भाइरसबाट १० लाख ९७ हजार ८१० जना संक्रमित भएका छन् । कोरोना संक्रमित २ लाख २८ हजार ४०५ जना उपचारपछि स्वास्थ्य लाभ गरी घर फर्किएका विश्य Read More…
कोरोना: २०४ देशमा फैलिदा, ५२ हजार बढीको मृत्यु, कति पुगे संक्रमित ?
काठमाडौं, चैत २१ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस (कोविट–१९)का कारण अहिलेसम्म विश्वमा ५२ हजार १५९ जनाको मृत्यु भइसकेको छ । विश्वमा २०४ देशमा पुगेको कोरोना भाइरसबाट १० लाख १४ हजार ४९९ जना संक्रमित भएका छन् । कोरोना संक्रमित २ लाख १२ हजार १८ जना उपचारपछि स्वास्थ्य लाभ गरी घर फर्किएका विश्य Read More…
विश्वभर कोरोनाको कहर: २०३ देशमा फैलिदा, ४७ हजार बढीको मृत्यु, कति पुगे संक्रमित ?
काठमाडौं, चैत २० । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म ४७ हजार १ सय ९२ जनाको मृत्यु भइसकेको छ । विश्वमा २०३ देशमा पुगेको कोरोना भाइरसबाट ९ लाख ३५ हजार १ सय ८९ जना संक्रमित भएका छन् । १ लाख ९३ हजार ९ सय ८९ जना निको भएर घर फर्किएका छन् Read More…
स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द
काठमाडौं, चैत २० । विवादास्पद स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द भएको छ । स्वास्थ्य सेवा विभागले ओम्नी विजनेश कर्पोरेट इन्टरनेसनसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन यो समूहसँग सम्झौता गरेको थियो । त्यस सम्झौताअनुसार सरकारले नेपाल Read More…
विश्वभर कोरोनाको कहर: २०२ देशमा फैलिदा, करिब ४२ हजार बढीको मृत्यु, कति पुगे संक्रमित ?
काठमाडौं, चैत १९ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म ४२ हजार १ सय ७ जनाको मृत्यु भइसकेको छ । विश्वमा २०२ देशमा पुगेको कोरोना भाइरसबाट ८ लाख ५६ हजार ९ सय १७ जना संक्रमित भएका छन् । १ लाख ७७ हजार १ सय ४१ जना निको भएर घर फर्किएका छन् Read More…
कतार सरकारले क्वारेन्टाइनका श्रमिकको पुरै तलब दिने
काठमाडौं, चैत १९ । कतार सरकारले क्वारेन्टाइनका श्रमिकको पुरै तलब दिने भएको छ । कतारको प्रशासनिक विकास, श्रम तथा मामिला मन्त्रालयले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर क्वारेन्टाइनमा रहेका श्रमिक तथा अन्य कर्मचारीको तलब कटौती नगरिने स्पष्ट पारेको छ । त्यस्तै अन्य सुविधा पनि पहिलाकै अनुसार पाउने मन्त्रालयले जनाएको छ । गत मार्च १७ तारिखदेखि कतारी Read More…
विश्वभर कोरोनाको कहर: २ सय देशमा फैलिदा, करिब ३१ हजारको मृत्यु, कति पुगे संक्रमित ?
काठमाडौं, चैत १६ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म ३० हजार ८ सय ३९ जनाको मृत्यु भइसकेको छ । विश्वमा दुई सय बढी देशमा पुगेको कोरोना भाइरसबाट ६ लाख ६२ हजार ६ सय जना संक्रमित भएका छन् । १ लाख ४१ हजार ५ सय निको भएर घर फर्किएका छन् । Read More…






