विश्व

हतियारधारी समूहको आक्रमणमा परी नाइजेरियामा ३० जनाको निधन

काठमाडौं, फागुन ४ । हतियारधारी समूहको आक्रमणमा परी अफ्रिकी मुलुक नाइजेरियामा ३० जनाको निधन भएको छ । देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने ग्रामीण क्षेत्रमा भएको हिंसात्मक घटनामा परी उनीहरुको निधन भएको अधिकारीहरुले जनाएका छन् । प्रहरी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार मोटरसाईकलमा आएका दर्जनौ‌ं बन्दुकधारीले गाउँभरि अन्धाधुन्ध आक्रमण गरेका थिए । उनीहरुले काट्सीना राज्यमा पर्ने साउवा Read More…

विश्व

भारतको विधान सभा;आमआदमी ६२ र बीजेपी ८ सिटमा विजयी, कांग्रेस शून्य

काठमाडौं, माघ २९ । भारतको राजधानी दिल्लीका लागि भएको विधान सभामा आमआदमी पार्टी ६२ सिटमा विजयी भएको छ । त्यसेगरी भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी) ले आठ सिटमा चित्त बुझाएको छ भने प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस शून्यमा छ । ७० सिटका लागि शनिबार भएको निर्वाचनमा फेरि पनि पूर्वमुख्यमन्त्री अरबिन्द केजरिवालको आमआदमी Read More…

विश्व

चीनमा मानिसहरुले सेनेटरी प्याड र ब्रा लाई मास्क बनाएपछि…….

काठमाण्डौं, माघ २७ । घातक कोरोना भाइरसका कारण विश्वभरि १० हजार मानिस संक्रमित बनेका छन्। ती मध्यै ९ हजार ७ सय मानिस चीनका छन्। भाइरसका कारण अहिलेसम्म २ सय १३ जनाको मृत्यु भएको छ। भाइरसको त्राससँगै चीनमा मास्कको माग पनि बढेको छ। तर, कतिपय ठाँउमा मास्क नपाएपछि मानिसहरुले सेनेटरी प्याड, ब्रा लाईनै मास्क बनाएको फोटो Read More…

विश्व संघ \संस्था

मेचीनगर र फोक्सटन सिटीबिच औंपचारीक रूपमा भगिनी सम्बन्ध कायम

झापा, माघ २७ । झापाको मेचीनगर नगरपालिका र बेलायतको फोक्सटन सिटीबिच औंपचारीक रूपमा भगिनी सम्बन्ध स्थापना भएको छ । मेचीनगर नगरपालिका कार्यालय परिसरमा सोमबार (आज) दुई नगर बिच सम्झौता कार्यक्रमको उद्घाटन प्रमुख अतिथि संघिय सांसद सुरेन्द्र कार्की पार्थले गरेका थिए । मेचीनगरका मेयर विमल आचार्य र बेलायतको फोक्सटन सिटीकी मेयरजेकी मेडले संयुक्त रूपमा हस्ताक्षर गरी Read More…

विश्व

बेइमानी सुगा प्रहरीको फन्दामा

काठमाडौं, माघ १६ । महिलालाई गाली गर्दा सुगा प्रहरीको फन्दामा परेको छ । यो घटना भारतको हो । महिलालाई गाली गरेको आरोपमा भारतीय प्रहरीले घरमा पालेको एक सुगालाई गिरफ्तार गरेको हो । सुगालाई मालिकले तालिम दिएर महिलालाई गाली गर्न लगाएको आरोप लागेको हो । सुँगाले ती महिलालाई दैनिक गाली गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको हो Read More…

विश्व स्वास्थ्य

कोरोना भाइरस संक्रमितको उपचार गर्न चीनले बनाउन थाल्यो छुट्टै अस्पताल, ६ दिनमा निर्माण सम्पन्न हुने

काठमाडौं, माघ ११ । अनेकौं प्रयासका बाबजुद कोरोना भाइसर नियन्त्रणमा नआएपछि चीनले बुहान शहरमा छुट्टै अस्पताल निर्माण शुरु गरेको छ । यसमा कोरोना भाइरसका संक्रमितको मात्र उपचार हुनेछ । उपचारमा संलग्न चिकित्सक एवंम अन्य बिरामीमा समेत संक्रमण सरेपछि छुट्टै हस्पिटल निर्माण थालिएको चिनियाँ अधिकारीहरुले जनाएका छन । अस्पताल १ हजार शैय्याको हुनेछ । दिनरात प्रयोग Read More…

विश्व

साली भित्र्याउन श्रीमतीसँग दोस्रो बिहे

काठमाडौं, पुष ५ । अधिकाशं मानिसले जीवनकालमा एक पटक मात्र विवाह गर्दछन् । यदि जीवन साथीसँगको खटपट वा अन्य कारणले केहिले अर्को विवाह हुनेगर्छ । तर कोहि ब्यक्तिले एकै पटक दुई महिलासँग विवाह गर्न सक्ला ? त्यो पनि आफ्नो पत्नी र सालीसँग । भारतको मध्यप्रदेशस्थित भिन्ड जिल्लाको गुदावली गाउँका एक सरपञ्च (मुखिया)ले सालीसँग बिहे गरे Read More…

विश्व

पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफलाई मृत्युदण्ड दिने अदालतको फैसला

काठमाडौं, पुस १ । पाकिस्तानको लाहौर हाईकोर्टले पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहको मामिलामा मृत्युदण्ड दिने सजाय सुनाएको छ । मुशर्रफ अहिले पाकिस्तानमा छैनन् र दुबईमा उपचार गरिरहेका छन् । केही दिन अघि मुशर्रफले जारी गरेको एक भिडियोमा उनले आफ्नो स्वास्थ्य खराब रहेको भन्दै जाँच आयोगलाई आफ्नो स्थिति हेर्न आग्रह गरेका थिए । संविधानको अवहेलना Read More…

विश्व

दुलहीलाई बिहे गराउने पण्डितले नै भगाए

काठमाडौं, मंसिर २७ । भारतको मध्यप्रदेशमा एक जोडीको बिहे गराइदिएका पण्डितले नै केटी लिएर भागेका छन् । २१ वर्षकी रीना बाइ नामकी केटी आफ्नो बिहे गराइदिने पण्डितसँग भागेकी हुन् । मध्यप्रदेशको विदिशा जिल्लामा रीनाले एक युवकसँग बिहे गर्न लागेकी थिइन् । त्यसको एक हप्तापछि उनी घरबाट गहना र पैसा लिएर आफ्नै बिहे गराइदिने विनोद महाराज Read More…

विश्व

दुई श्रीमतीले गरे दुई सन्तानको हत्या त्यसपछि श्रीमानसँगै…

काठमाडौँ, मंसिर १८ । एक व्यक्तिका दुई श्रीमतीले दुई छोरा छोरीको हत्या गरेर श्रीमानसँगै अपार्टमेन्टबाट हाम फालेका छन्। घटनामा श्रीमान र एक श्रीमतीको ज्यान गएको छ भने एकको अवस्था गम्भिर छ। यो घटना भारतको गाजियाबाद भन्ने स्थानको हो। श्रीमान र उनका २ श्रीमतीले शंकास्पद परिस्थितिमा अपार्टमेन्टको आठौं तलाबाट हाम्फालेका हुन्। हाम्फाल्नुभन्दा पहिले उनीहरुले आफ्ना दुई Read More…