संघ \संस्था

झापाको हाम्रो नेपाल साकोस काठमाडौँमा प्रशंसित

झापा । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था उत्कृष्ट घोषित भएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था बबरमहल काठमाडौँले हाम्रो नेपाल साकोसलाई उत्कृष्ट घोषणा गर्दै आइतबार प्रसंशापत्र प्रदान गरेको छ । देशभरका एक हजार सात सय ( १७ सय ) साझेदार संस्था मध्ये हाम्रो नेपाल उत्कृष्ट भएको Read More…

संघ \संस्था

किर्ते काण्ड ढाकछोप गर्न जनप्रतिनिधिको बदनामी, घटनाको पर्दाफास

झापा । बुद्धशान्ति गाउँपालिका–१ को सर्जमिन प्रमाणपत्र किर्ते प्रकरणको विषयमा व्यापक विवाद चुलिएको छ। वडाबाट सर्जमिन किर्ते गरी पठाइएको भनी “बुद्धशान्ति साप्ताहिक” नामक फेसबुक पेजमार्फत सार्वजनिक आरोप लगाइएपछि वडा कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै ती दावीहरू “झुटा, कपोलकल्पित, बदनियतपूर्ण र नियोजित” भएको स्पष्ट पारेको छ। वडाध्यक्ष अनिल वाग्ले र वडा सदस्य लक्ष्मी कँडेलमाथि घरमै बसेर किर्ते Read More…

संघ \संस्था

प्रविधिमा फड्को मार्दै काँकरभिट्टा खानेपानी, सञ्चालनमा ल्यायो जीआईएस, वेब साइट र मोवाइल एप्स

मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले प्रविधिमा फड्को मार्दै आइतबारबाट जीआईएस, वेब साइट र मोवाइल एप्स सञ्चालनमा ल्याएको छ । खानेपानीले दियालो टेक्नोलोजीसँग सम्झौता गरेर सो सो प्रविधि संचालनमा ल्याएको हो । आइतबार खानेपानीको सभाहलमा आयोजित एक कार्यक्रममा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जीआईएसको नक्सालाई सार्वजनिक गरेर वेब साइटको शुभारम्भ गरे । उद्घाटन पछि Read More…

अर्थ विविध संघ \संस्था

मेचीनगरको पर्यटन क्षेत्र र त्यसको सम्भावना

योगराज आचार्य मेचीनगर । नेपालको सुदूरपूर्वमा रहेको छ, मेचीनगर नगरपालिका । भारतसँगको मुख्य नाका काँकरभिट्टासमेत रहेको यस नगरपालिका सांस्कृतिक विविधता, कृषि, धार्मिक सम्पदा र पर्यटन क्षेत्रको प्रचुर सम्भावनाले भरिपूर्ण छ । नेपालकै ठुलो नगरपालिका मध्येको एक मेचीनगरमा १ लाख ३३ हजार बढी जनसंख्या रहेको छ । पछिल्लो समय सडक सञ्जालको सहज पहुँच, प्रत्येक वडामा प्राथमिक Read More…

संघ \संस्था

काँकरभिट्टाबाट ईभी नेपाल यातायात सञ्चालनमा, अब आरामदायी यात्रा गर्न सहज हुने

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकरभिट्टामा ईभी नेपाल यातायात प्रालिको कार्यालय सञ्चालनमा आएको छ । सोमबार एक कार्यक्रमबीच कार्यालय उद्घाटन गरिएको हो । बैशाख १५ गतेदेखी सेवा सूरु गरेको ईभी नेपालले काँकरभिट्टा–विराटनगर र काँकरभिट्टा–धरान रूटमा ७ वटा ईभी माइक्रोबस सञ्चालनमा ल्याइसकेको छ । योसंगै उक्त रूटमा सर्वसाधारणलाई आरामदायी यात्रा गर्न सहज भएको छ । ईभी नेपाल Read More…

संघ \संस्था

झापाबाट अवैध लागू औषधसहित १ सवारी साधन र ४ जना पक्राउ

झापा । लागूऔषध (ब्राउन सुगर) सहित एक सवारी साधन र चारजना कारोबारी झापाबाट पक्राउ परेका छन्। प्राप्त गोप्य सूचनाका आधारमा बुधबार दिउँसो करिब २ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–७ बाट बागमती प्रदेशको ०१–०२५च–०८७७ नम्बरको क्रेटा कार रोकी जाँच गर्दा २०० ग्राम ३९० मिलिग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ Read More…

संघ \संस्था

द्रोणाचार्यको योगदानकै जगबाट कम्युनिष्ट आन्दोलन यहाँसम्म आएको हो : रिजाल

बिर्तामोड । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले द्रोणाचार्य क्षेत्रीहरुको योगदानकै जगबाट कम्युनिष्ट आन्दोलन यहाँसम्म आएको बताउनुभयो । प्रेस चौतारी झापाको द्रोणाचार्य क्षेत्रीको ३२ स्मृतिमा आयोजना गरेको परिचर्चा कार्यक्रममा बोल्दै प्रमुख अतिथि रिजालले कम्युनिष्ट आन्दोलनका निमित्त योगदान गर्नेहरुको भावनालाई आत्मसाथ गर्न नसके परिवर्तनको महत्वलाई बुझ्न नसकिने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘ द्रोणाचार्यहरुले पार्टीमा काम Read More…

संघ \संस्था

पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तालिम विर्तामोडमा सम्पन्न

बिर्तामोड । प्रेस चौतारी नेपाल झापा शाखाको आयोजनामा पत्रकारितामा एआईको प्रयोग सम्बन्धी दुई दिवसीय तालिम सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको सहयोगमा सञ्चालित तालिममा जिल्लाका ३० जनाभन्दा बढी पत्रकारहरुको सहिभागिता रहेको थियो । पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तालिममा पत्रकार लिलाराज भट्टराई र उमाकान्त खनालले प्रशिक्षण प्रदान गर्नुभएको थियो । पत्रकारितामा एआईको प्रयोग गरेर समाचार उत्पादन, Read More…

संघ \संस्था

प्रेस क्लब मेचीनगरको स्थापना दिवसमा दुई पत्रकार पुरस्कृत

मेचीनगर । प्रेस क्लब मेचीनगरको १२ औं स्थापना दिवसको अवसरमा दुई पत्रकार पुरस्कृत भएका छन् । आज  काँकरभिट्टा खानेपानी संस्थाको सभाहलमा आयोजित कार्यक्रममा क्लबका पूर्व अध्यक्ष मुक्ति पौडेललाई मेचीनगर पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो । त्यसैगरी प्रेस क्लबका सदस्य किशोर उपरकोटी मेचीनगर प्रोत्साहन पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् । दुवै पत्रकारलाई प्रतिनिधि सभा सदस्य तथा नेपाली Read More…

संघ \संस्था

मेचीनगरका पत्रकारको ७८ लाख बराबरको दुर्घटना बीमा

मेचीनगर । प्रेस क्लब मेचीनगरले सदस्यहरुको निःशुल्क सामुहिक दुर्घटना बीमा गरिदिएको छ । आज क्लबको स्थापना दिवसको अवसरमा ३९ जना सदस्य पत्रकारहरुको निःशुल्क सामुहिक दुर्घटना बीमा गरिदिएको हो । हरेक बर्ष नविकरण हुने गरी ३९ जना २ लाख दरले ७८ लाख बराबरको दुर्घटना बीमा गरिएको प्रेस क्लबका सचिव प्रविण अधिकारीले बताए । नेपाल माइक्रो इन्स्योरेन्स Read More…