संघ \संस्था

बाहुण्डाँगी जेसीजको ८ दिवसीय तालिम शुरु

झापा, बैशाख १९ । बाहुण्डाँगी जेसीज वर्ष २०१९ को ८ दिवसीय तालिम बुधवारबाट शुरु भएको छ । मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा शुरु भएको तालिम अन्तर्गत पहिलो दिन मेचीनगर नगरपालिकाका जनप्रनिधिहरुका लागि संसदीय बैठक सञ्चालन सम्बन्धि तालिम सम्पन्न भएको हो । तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर राजविमल श्रेष्ठले गर्नु Read More…

संघ \संस्था

धुलावारी खानेपानीमा घिमिरे

झापा, बैशाख १६। धुलावारी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको अध्यक्षमा अजय घिमिरे निर्वाचित भएका छन् । समितिको तीन वर्षे कार्यकालको नेतृत्व चयनका लागि भएको निर्वाचनमा नेकपा र नेपाली काँग्रेसको संयुक्त प्यानल लोकतान्त्रिक प्रगतिशील तथा राप्रपा, संघीय समाजवादी पार्टी नेपाल, नेकपा माले र विवेकशील साझा पार्टीको संयुक्त प्यानल बीच नेतृतवका लागि प्रतिस्पर्धा भएको थियो । जसमा Read More…

संघ \संस्था

कचनकवलमा जेष्ठ नागरिक सघंको दोस्रो अधिबेशन तथा चौथो साधारणसभा सम्पन्न

झापा, बैशाख ०९ । कचनकवल गाँउपालिका वडा नं ६ मा रहेको जेष्ठ नागरिक सघंले चौथो साधारणसभा तथा दोस्रो अधिबेशन सम्पन्न गरेको छ । उक्त कार्यक्रमको उद्घाटन प्रमुअ अतिथि प्रदेश सभा सामसद बसन्त बानियाले गरेका थिए । कचनकवल ६ स्थित बनियानिको सामुदायिक भवनमा सोमबार आयोजना भएको कार्यक्रममा जिल्ला जेष्ठ नागरिक सघंका सदस्य डल्लिराज नेपाल , कचनकवल Read More…

संघ \संस्था

सेन्टरी युवा क्ललको सरसफाई कार्यक्रम सम्पन्न

झापा, चैत २४ । मेचीनगर ८ स्थित सेन्टरी युवा क्ललेले मेचीनगर ८ को विभिन्न टोलमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । मेचीनगर ८ का वडा अध्यक्ष बिकेन्द्र धिमालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सेन्टरी टोल विकास समितिका अध्यक्ष गिरीराज धमलाको विशेष आतिथ्यता रहेको थियो । संस्थाका सल्लाकार समिति सदस्य बिष्णु भट्टराई, प्रतिभा युवा परिवारका अध्यक्ष युवराज Read More…

संघ \संस्था स्वास्थ्य

बिन्ती सहकारीले गर्यो एक दिने एक्युप्रेसर एवम् होमियो उपचार शिविर

झापा/ बिन्ती बचत तथा ऋण सहकारी संस्था नकलबन्दाको आयोजनामा शनिवार एक दिने निःशुल्क एक्युप्रेसर एवम् होमियो उपचार शिविर आयोजना गरेको छ । बिलिभर्ष इङ्लिस स्कूलमा आयोजना भएको शिविरको प्राविधिक सहयोग आत्रेय होमियो फार्मेसी एवम् एक्युप्रेसर उपचार सेवा काकँरभिट्टाले गरेको थियो । स्वास्थ्य शिविरबाट चिया कारखानामा काम गर्ने मजदूर तथा संस्थाका शेयर सदस्यहरु गरी ११० जनाले Read More…