मेचीनगर । भानु बहुमुखी सहकारी संस्था लि धुलाबारीको अध्यक्षमा पुनः गोपालप्रसाद चुडाल सर्वसम्मत चयन भएका छन् । धुलाबारीस्थित मेची उद्योग बाणिज्य संघको सभाहलमा शनिवार सम्पन्न २१औं वार्षिक साधारण सभाबाट चुडाल पुनः अध्यक्षमा चयन भएका हुन् । समितिको उपाध्यक्षमा शंकर श्रेष्ठ, सचिवमा लक्ष्मी राई, कोषाध्यक्षमा युवराज बास्तोला रहेका छन् । त्यसैगरी सदस्यहरुमा शेखर शर्मा गुरागाई, नविनकुमार नेपाल, Read More…
अर्थ
सुपारीको पातले ल्याएको परिवर्तन
झापा । सुपारी कृषि नगदेबालीका रुपमा परिचित छ । झापा, मोरङ, सुनसरी, उदयपुर, इलामका दक्षिणी भेग सम्म फैलिएको सुपारी खेति विस्तारै अन्यन्त्र फैलने क्रममा छ । बहुतले खेति गर्न सकिने र परम्परागत खेति भन्दा बहुमुल्य हुने भएकोले त्यसलाई ध्यान दिँदै नेपाल सरकारले झापालाई ‘सुपारी जोन’को रुपमा घोषणा गरेको छ । सुपारी खेती गरेर किसानहरुले मनग्यै Read More…
गृहलक्ष्मीको १४औं साधरण सभा सम्पन्न
धुलाबारी । बिहीबार गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १४औं साधरण सभा सम्पन्न गरेको छ । धुलाबारी बजार सिरान स्थित संस्थाले आफ्नै कार्यालयमा साधारण सभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष दुर्गालाल श्रेष्ठको अध्यक्षता रहेको उक्त कार्याक्रममा मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरी विशिष्ट अतिथीको रुपमा बचत तथा Read More…
एक वर्षमा नेपाल भित्रए पौने चार अर्बभन्दा बढीको सारी, धोती र लुङ्गी
काठमाडौं । नेपालमा एक वर्षमा पौने चार अर्बभन्दा बढीको सारी, धोती र लुङ्गी भित्रने गरेको पाइएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त मूल्य बराबरको सारी, धोती र लुङ्गी नेपाल भित्रिएको हो । सो अवधिमा विभिन्न देशबाट नेपालमा ३ अर्ब ८५ करोड २८ लाख ८५ हजार रुपैयाँको सारी, धोती र लुङ्गी Read More…
हुँदा करोडौं मुल्यको जग्गा विद्यालयलाई दान गर्ने परिवार अहिले आफै विचल्लीमा
झापा । आफुसंग हुँदा करोडौं मुल्य पर्ने जग्गा विद्यालयलाई दान गर्ने राजवंशी परिवार अहिले आफै विचल्लीमा परेका छन् । विगतमा विर्तामोड–९ स्थित दुर्गा मावि गरामनीलाई करोडौं मुल्य पर्ने जग्गा दान दिएका जग्गादाता स्व.उजारु राजवंशीको परिवार अहिले आर्थिक अभावका कारण विचल्लीमा छन् । वि.स २०१२ सालमा स्थापना भएको दुर्गा माविलाई हिजो जग्गाजमिन हुँदा स्व.उजारु राजवंशीले एक Read More…
तीनपटक घटेर आए पनि नेपालमा घटेन इन्धनको मूल्य
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे पनि नेपाल आयल निगमले भने मूल्य समायोजनका लागि चासो देखाएको छैन । मूल्य समायोजनका लागि चौतर्फी दबाबलाई उसले बेवास्ता गर्दै आएको छ । पछिल्लो समय मूल्य घटेर आए पनि निगम अर्बौंको घाटामा रहेको भन्दै तत्काल मूल्य समायोजन गर्न नसकिने उसले बताउँदै आएको छ । यातायात व्यवसायीले चाडबाडको Read More…
कुचोलाई निर्यातजन्य कृषिवस्तुको रुपमा मान्यता दिन माग
बिर्तामोड । चिया र अलैंची जस्तै कुचोलाई पनि निर्यातजन्य कृषिवस्तुको रुपमा मान्यता दिन माग गरिएको छ । काठमाडौं आज नेपाल कुचो संघको प्रथम साधारण तथा प्रथम अधिवेशनको अवसरमा त्यस्तो माग गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बढ्दो वैदेशिक व्यापार घाटालाई कृषिजन्य वस्तुको निर्यातले प्रतिस्थापन गर्ने बताउनुभयो । उहाँले Read More…
मेची अभियानले बनाइदियो आगलागी पिडित मर्डीको घर
झापा । आगलागीबाट घर जलेर बिचल्लीमा परेकी झापा मेचीनगरकी लख्खि मर्डीले नँया घर पाएकी छन् । उनलाई मेची अभियानको पहलमा घर हस्तान्तरण गरिएको हो । मेचीनगर– १४ निवासी मर्डीको गत माघ १४ गते घर आगलागीका कारण जलेर नष्ट भएको थियो । उनलाई आज (शुक्रबार) अभियानका परिकल्पनाकार तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले घर हस्तान्तरण गरेका Read More…
मेचीनगरको बजेट पुस्तिका सार्वजनिक
झापा। झापाको मेचीनगर नगरपालिकाले आर्थिक बर्ष २०७९/०८० को बजेट पुस्तिका सार्वजनिक गरेको छ । सोमबार नगरपालिकाको दोस्रो नगर सभाको दोस्रो बैठकमा बहुमतले पारित गरेको चालु आर्थिक बर्षको बजेट पुस्तिका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना उप्रेतीले हुन् । असार १० गते बसेको दोस्रो नगरसभाको पहिलो बैठकमा नगरकी उपप्रमुख मीना उप्रेतीले प्रस्तुत गरेको आव २०७९/०८० को Read More…
कोटीहोम मन्दिरमा भक्तजनले चढाएको सबै दान चोरी
झापा । पुुर्वकै प्रसिद्ध धार्मिक स्थल कोटीहोम धार्मिक स्थलको मुल मन्दिरबाटै ४ वटा दान पेटीका फोरेर नगद चोरी भएको छ ।वोलबमको सिजन भएकोले यस क्षेत्रमा अत्याधिक भक्तजनले पैसा दान पेटिकामा राखेको थाहा पाएपछि लागुऔषध प्रयोगकर्ताले दान पेटिका चोरी गरेको हुनसक्ने स्थानीयको भनाई छ । कोटीहोम क्षेत्र जुन रुपमा धार्मिक रुपमा विश्वभर ख्याति कमाएको छ त्यति Read More…










